स्याङ्जा समाज दक्षिण कोरियाको १४औँ अधिवेशनबाट माधव अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा टोप थापा, उपाध्यक्षमा अमृता केसी र अर्जुन अर्याल तथा महासचिवमा कृष्ण प्रसाद न्यौपाने चयन भएका छन्।
त्यस्तै, सचिवमा कृष्ण सागर गुरुङ र नवीन कँडेल, कोषाध्यक्षमा सन्तोष महत तथा सह–कोषाध्यक्षमा रोशन गोतामे चयन भएका छन्।
कार्यसमिति सदस्यमा निश्चल शर्मा, हरि प्रसाद पाण्डे र अनिता विश्वकर्मा चयन भएका छन्।
नयाँ कार्यसमिति
* अध्यक्ष: माधव अर्याल
* वरिष्ठ उपाध्यक्ष: टोप थापा
* उपाध्यक्ष: अमृता केसी
* उपाध्यक्ष: अर्जुन अर्याल
* महासचिव: कृष्ण प्रसाद न्यौपाने
* सचिव: कृष्ण सागर गुरुङ
* सचिव: नवीन कँडेल
* कोषाध्यक्ष: सन्तोष महत
* सह–कोषाध्यक्ष: रोशन गोतामे
* सदस्य: निश्चल शर्मा
* सदस्य: हरि प्रसाद पाण्डे
* सदस्य: अनिता विश्वकर्मा

