काभ्रे तेमाल/
गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचन मा नेपाली काङ्रेसको तर्फ बाट निर्वाचित वडाध्यक्ष इन्द्रलाल तामाङले सोमवार देखि पदभार ग्राहन गरेका छन।
बैशाख ३० गते भएको निर्वाचनमा जेठ ४ गतेको मत परिणाम अनुसार उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका तामाङले नेकापा एमालेका इन्द्रमान तामाङ लाई पराजित गर्दै वडध्यक्षमा बिजयी भएका हुन।
इन्द्रलाल तामाङले ७२२ मत प्राप्त गरि बिजयी हुँदा एमालेका इन्द्रमान तामाङले जम्मा ५८४ मत ल्याएका थिए।
नेपाली काङ्ग्रेस तर्फबाट पुरै प्यानल बिजयी भएका हुन।
प्रकाशित मिति:
सोमबार, जेठ ९, २०७९, १८:४७:००