अर्जुन मैनाली /काभ्रे। तिमाल गाउपालिकाको गठबन्धनको तर्फबाट निर्वाचन कार्यक्रम तालिका सार्वजनिक भएको छ। नेपाली काङ्ग्रेस तेमाल गाउपालिका सभापति ज्ञान बहादुर तामाङ्गको नेतृत्वको निर्वाचन परिचालन समितिले निर्वाचन प्रचार सम्बन्धी विभिन्न कार्यक्रम सार्वजानिक गरेको हो। उनि तेमाल गाउपालिकाको प्रवक्ता समेत हुन्। सार्वजनिक निर्वाचन कार्यक्रम तालिका अनुसार विभिन्न मिति र समयमा वडा स्तरिय कोणसभा लगायत कार्यक्रम रहेका छन्। गठबन्धनको तर्फबाट तेमाल गाउपालिकको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्र बहादुर तामाङ्ग उमेद्वार रहेका छन्।
यस्तो छ निर्वाचन कार्यक्रम तालिका

प्रकाशित मिति:
शनिबार, वैशाख १७, २०७९, १५:२५:००