कोरिया
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले आयोजना गर्दै आएको "बिदेशमा सीप र पूंजी आर्जन गरौ, स्वदेशमा कृषि उद्दममा लगानी गरि आत्मनिर्भर र समृद्ध बनौ” भन्ने मुल नाराका साथ आठ हप्ते अनलाइनमा आधारित कृषि उद्दम सम्भावना र चुनौती सम्बन्धि तालिमको तेस्रो हप्तामा अधिवक्ता पदम बहादुर श्रेष्ठले कृषि उद्दम संचालनमा पालना गर्नु पर्ने कानूनी प्रक्रियाहरुको पहिचान गराउने विषयमा प्रशिक्षण दिनेछन्।
प्रशिक्षक: अधिवक्ता पदम बहादुर श्रेष्ठ
Date: April 24, 2022
Time: 8 PM Korea Time (KST)
ZOOM ID: 972 907 5188
Passcode: 123456
ZOOM Link: https://us02web.zoom.us/j/9729075188?pwd=R0xZV2kvWWwyM3BPQ1I4OFViMG84Zz09
प्रकाशित मिति:
आईतबार, वैशाख ११, २०७९, ०९:५०:००