सौल। नेपालीहरुको शहरको रुपमा परिचित दोङ्गदेमुनमा नंया कपडा पसल खुलेको छ। ९० प्रतिशत सम्म छुटमा आकर्षक डिजाइनका कपडा लिन सकिने उक्त आउटलेटका व्यवस्थापक मनोज सुबेदीले नंया दैनिकीलाई बताएका छन्। उनका अनुसार उक्त आउटलेटमा कोरियाली ,नेपाली लगायत लगायत अन्य बिदेशीहरु ग्राहकहरु आउने गरेको बताएका छन्।
उनले सस्तो मुल्यमा गुणस्तरिय कपडा लिन पछिल्लो समय नेपाली ग्राहकहरुको चाप अत्याधिक बढेको समेत बताए। दोङ्गदेमुन गेट नम्बर ६ संगै रहेको उक्त कपडा पसलबाट डेलिभरीको व्यवस्था समेत रहेको उनले बताए।


प्रकाशित मिति:
सोमबार, माघ १७, २०७८, १७:११:००