कोरिया/सौल
नयाँ वर्षको 2022 काे नेपाली अवसरमा GME remittance नेपालले उपभोक्ताको लागि अफर ल्याएको छ।
कोरियाबाट नेपाल को जुनसुकै बैंक मा १ मिनेटमा पैसा जम्मा हुने र जति पठाएपनि निशुल्क गरिने जनाइएको छ।
कोरियाबाट पैसा पठाउन र नेपालमा प्राप्तको लागि नेपालमा पनि सबै भन्दा बढी शाखा रहेको रेमिट्यान्स विश्वशनीय सरल र सबल GME रेमिट्यान्स् हो ।
स्मरणरहोस् नेपालमा १५००० भन्दा बढी IME र GME को शाखा रहेको छ।
बिस्तृत जानकारीको लागि: 1811-2934/010-2954-6864
Facebook :GME Remittance Nepal
प्रकाशित मिति:
शनिबार, पुस १७, २०७८, ०९:४१:००