"खुला डबली विशेष" अन्तर्गत दशैंको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो। आज घटस्थापना दिन बेलुकी नेपाली समय ६ बजे कार्यक्रम सुरु हुनेछ।
जुम भर्सन मार्फत हुन लागेको कार्यक्रममा नेपालमा चर्चित कलाकारको प्रस्तुति समेत रहने टिम कुल व्यवस्थापन तथा प्रचार प्रसार समितिले जनाएको छ।
शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित हुनका लागि सम्पूर्ण देश तथा विदेशमा बस्नु भएका नेपालीहरु , एनआरएन अभियन्ता, पत्रकार, एनआरएनए महाधिबेसन प्रतिनिधिज्यूहरुलाई टिम कुल ब्यवस्थापन तथा प्रचार प्रसार समितिले अनुराेध गरेको छ।
Advertisement

प्रकाशित मिति:
बिहिबार, असोज २१, २०७८, ०८:१९:००