कोरिया
नेपालीहरूकाे महान चाडपर्व दशैं तिहारको उपलक्ष्यमा हनपास रेमिट्यानले उपहार योजना उपभोक्ता माझ ल्याएको छ।

हानपास बाट पैसा पठाए बापत गोलाप्रथाबाट प्रयोगकर्ताले हिरा जित्नसक्ने अवसर पाउन सक्नेछन्।
कोरियाको प्रख्यात रेमिट्यान्समा गनिने हानपासले नेपालको सनराइज बैंक र इजीलिंक सँग सहकार्य गर्दैआएको छ। यदि तपाईहरुले सनराइज बैंकको खाता खोल्नुपरेको खण्डमा वा कुनै समस्या भएमा ०२-३४०९-११२६ भाइबर वा इमो ०१०७५४२-८१०७मा सम्पर्क गर्न सकिने बजार प्रबन्धक युबिन श्रेष्ठले बताए।
यस उपहारमा सहभागी हुनको लागी Hanpass Remittance Nepal फेसबुक पेज लाईक गर्नुपर्ने छ त्यस्तै उक्त उपहार योजनामा लागु हुने शर्तहरुको वारेमा अपडेट हानपास फेसबुक पेजमा गराइनेछ।
प्रकाशित मिति:
शनिबार, असोज ९, २०७८, ०९:०८:००