तारा पुन ,कोरिया। नेपाल मगर संघ कोरियाले माघे सकराती बिशेष कार्यक्रम गर्ने भएको छ। माघे सकरातीको अवसरमा "चाडपर्व कानुङ सम्पटी, जीवाक्के परिस्ले माराकिङ विकृति" भन्ने मूल उद्देश्यका साथ यहि जनवरी २२ तारिख नेपालबाट आमन्त्रित ख्याती प्राप्त कलाकार तथा स्थानीय कलाकारहरुका साथ "मगर माघे सकराती विशेष कार्यक्रम" आयाेजना गर्ने भएको हो। अध्यक्ष टेक पुनले सम्पुर्ण काेरियाबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमामय सहभागिताकाे लागि हार्दिक निमन्त्रणागर्नु भएको छ।
कार्यक्रमको ब्रिस्तित बिवरण यस्तो छ,
मिति : २०२३ जनवरी २२
समय : बिहान ११:०० बजे देखि
स्थान : 성동차차차 스텐드빠 나이트
서울특별시
प्रकाशित मिति:
मंगलबार, पुस १२, २०७९, १३:०९:००