काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई 'नयाँ गफाडीहरू' भनेका छन्। शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ सांसदहरूबारे टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्ः
नयाँ सांसदहरू,
नयाँ गफाडीहरू!
उही पुरानो देश।
प्रकाशित मिति:
आईतबार, पुस १०, २०७९, ००:०४:००