सौल। मङ्गलबारको एउटा प्रतिवेदनमा पाँचमध्ये एकभन्दा बढी अंगीकृत कोरियालीहरूले आफूहरू मूलतः आएको देशको आधारमा , कोरियाली भाषामा प्रवीणताको कमी, उनीहरूको शारीरिक बनावट र आर्थिक हैसियतको आधारमा भेदभावको भोग्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ। तथ्याङ्क कोरियाद्वारा जारी गरिएको यो प्रतिवेदन अंगीकृत नागरिकको संख्यामा बृद्धि हुनुका साथै आर्थिक गतिविधिमा उनीहरूको सहभागिताको उच्च दरमा आएको बृद्दीको बिचमा आएको हो ।
प्रतिवेदनले प्रत्येक पाँच विदेशी नागरिकमध्ये एक जनाले अंगीकृत कोरियालीहरूले भेदभावको अनुभव गरेको बताएको छ। प्रतिवेदन रोजगारी, स्वास्थ्य, कल्याण, सञ्चार, बिदा र आप्रवासीहरू बीच अन्य सान्दर्भिक कारकहरूको सम्बन्धमा जीवनको गुणस्तर खोज्ने उद्देश्यले गरिएको थियो।
प्रकाशित मिति:
शनिबार, पुस ९, २०७९, १७:०४:००