मेघनाथ पौडेल सौल/ दक्षिण कोरिया। सुभ बिजय दशमी, दिपावली एंव छठ पर्बको पावन अवसरमा हानपासले चाडपर्वको बहार हिराको औठी उपहार योजना ल्याएको छ। चाडपर्बको बहार हिराको उपहार “ योजना अन्तर्गत पठाउने र पाउने दुवैको लागि यो बम्पर योजना ल्याईएको हानपास नेपालका अफिसर सुनिल कार्कीले बताएका छन्। उनका अनुसार कोरिया बाट पैसा पठाउनेको लागी पहिलो पुरस्कार( 1st Prize): हिराको औठी( Diamond Ring ) दोस्रो पुरस्कार(2nd Prize : सामसुंगको ट्याप ( Samsung Tap ) तेस्रो पुरस्कार(third prize ): एप्पल को एयरपड ( Air pod ) राखिएको छ। त्यसैगरी , नेपालमा पैसा पाउनेको लागी : दुई जनाको लागि :दुई ल्यापटप( Two Laptop ) र एक जनाको लागि: एउटा मोबाइल फोन सेट( one mobile set ) राखिएको र यो योजना सेप्टेम्बर 26, 2022 देखि 31 अक्टोबर,2022( असोज १० देखि कार्तिक १४) सम्म रहने बताउदै यो योजनाको लक्की ड्र नोभेम्बर महिनाको पहिलो वा दोस्रो हप्ता फेसबुक लाइभ मार्फत भाग्यशाली विजेताहरू घोषणा गरीने र जति धेरै चोटी पैसा पठायो त्यति नै चोटी कारोबारको पिन नम्वर लक्की ड्र मा समाबेस हुने भएकोले बढी भन्दा बढी चोटी पैसा पठाउन आग्रह समेत गरेका छन्।

प्रकाशित मिति:
आईतबार, असोज ३०, २०७९, १६:४०:००