सौल। दक्षिण कोरियामा रहेका राप्ती बासीहरुको बिशेष भेट्घाट कार्यक्रम हुने भएको छ। दक्षिण कोरियामा विभिन्न पेशा ,व्यवसायमा आवद्द राप्तीलीहरुको संस्था राप्ती समाज कोरियाको आयोजनामा यहि जुन १९ तारिख फेंतेकमा उक्त भेटघाट कार्यक्रम हुने भएको हो। उक्त कार्यक्रममा प्रमाण पत्र वितरण कार्यक्रम पनि हुने ओम लाल ओलीले नंया दैनिकीलाई बताएका छन्। अध्यक्ष ओलीका अनुसार सबै कोरियामा रहेका राप्तीबासीहरुलाई उपस्थित हुन आग्रह समेत गरेका छन्।
प्रकाशित मिति:
बुधबार, असार १, २०७९, १४:२३:००