कोरिया
२५६७औ बुद्ध जयन्तिको अवसरमा हुने शान्ती र्यालीमा बौद्ध परिवार सहभागी हुने छ । यस अघि पनि प्रत्येक बर्ष बौद्द् परिवार कोरियाको नेतृत्वमा सहभागी हुंदै आएको नेपालले यस बर्ष पनि सहभागी हुने भएको हो ।
बिश्व बौद्ध मार्गीहरुको एक मात्र UNESCO Cultural Heritage Of Humanity बाट मान्यत प्राप्त Lotos Lantern Lighting Festival मा हामी नेपालीको तर्फ बाट कुनै पनि देशको भन्दा हाम्रो बिशेष हुनु जरूरत छ भएको बौद् पकिवारले जनाएको छ ।
बुद्धको देश नेपाल भएको हुनाले हामी नेपालीले गौरवका साथ तयार हुनु झनै आवश्यक भएको एन आर एन कोरियाका पूर्व अध्यक्ष लक्ष्मी लामा गुरूगंले बताएकी छिन्।
नेपाल बौद्ध परिवारले 연등회 2023/5/20 मध्याम बाट सबै नेपाली र राष्टको ओहदा उच्च पार्न सकोस भनि हरदिन प्रयास गरि रहेको छ ।यस पबित्र बौद्ध मार्गी र भगवान गौतम बुद्द संग समर्पित lotos Lantern lighting Festival मा हामी नेपाली सबैको हातेमालोको लागी अध्यक्ष पेमा कुन्सांग लामाले आह्वान गरेका छन्।
बिशेष Buddha was born in Nepal भन्ने नारा बोकेर बुद्दको जन्म स्थान सम्बनिधी भ्रमलाई हटाई नेपालको गौरव बुद्धको देश र सगरमाथाको देश भनि पर्यटक प्रवदन प्रचार प्रसारमा अहम भुमिका गर्दै १९९५ देखि नेपाल बौद्ध परिवार दक्षिण कोरियाले आवाज उठाउंदै आएका छ ।बुद्दको ज्ञान र शान्ति मार्गको लागि हरपल प्रयास गरि रहने बौद्ध परिवारले सारा नेपालीको स्नेह पाउने संथाको रुपमा खडा गर्न लागी पर्ने अध्यक्ष पेमा कुन्साड लामाको संकल्प छ।
कार्यक्रम बारे थप जानकारी
연등회 2023 कार्यक्रम तालिका
२०२३/५/२० सनिबार
दिउसो ४ः ०० ६ः०० सम्मा Dongguk University
दिउसो ६ः ०० बजे Dongguk University परेड सुरु
बेलुकि ७ः०० बजे दोडंदेमुन बाट लुम्बिनी रथको साथमा शान्ति पद यात्र सुरू
राति ८ः३० बजे जोगेसा गोन्पा सम्मा विश्रम समापन !