बैज्ञानिक महावीर पुनले यसरी गर्दै छन् जनताको सेवा

काठमाडौ राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक म्यागसिसी पुरस्कारबाट सम्मानित नेपाली बैज्ञानिक महाबिर पुनको समुहले कोरोना नियन्त्रणमा तथा रोकथाममा उल्लेख भुमिका खेलेको छ। देशै भरिका एम्बुलेन्स चालक र स्वस्थ्य कर्मलाई निसुल्क पिपिई वितरण , निजि तथा सरकार अस्पतालम बिग्रेको अवस्थामा रहेका स्वस्थ्य उपकरण निसुल्क मर्मत आदि जस्ता मानवीय काम गर्दैआएका छन् । लक डाउन सुरु भएपछी प्राप्त […]


स्टारेमिटले ल्यायो रियल टाइम सेवा, ४१ बैकमा तुरुन्तै भुक्तानी

कोरियाका नेपालीहरुको पहिलो रेमिट्यान्स स्टारेमिटले तुरुन्तै भुक्तानी सेवाको सुविधा ल्याएको जनाएको छ। यस अघि नगद भुक्तानी तुरुन्तै गर्दै आएको रेमिटले अब नेपालका ४१ वटा प्रमुख बैंकहरुमा तुरुन्तै रकम जम्मा गर्न सकिने जनाएको छ। कोरियामा रहेका नेपालीहरुलाई बिशेष सुबिधा दिने उदेश्यका साथ यो सुबिधा ल्याएको उक्त रेमिटले जनाएको छ। स्टारेमिटले अटो डेबिट सुबिधा, पहिलो रेमिट निशुल्क […]


स्टार रेमिटबाट बार्षिक ५० लाख र एक पटकमा ५ लाख रूपैँया पठाउन मिल्ने

सौल कोरिया। कोरियामा पहिलो पटक नेपालीको लगानीमा सन्चालित स्टार रेमिटले मई महिनाको १ तारिख देखि बार्षिक ५० हजार डलर अर्थात् ५० लाख रूपैँया बराबर पठाउन पाउने भएको जनाएको छ।यस अघि बार्षिक २० हजार हुँदै ३० हजार सम्म पठाउन पाउने व्यवस्था गरेको थियो। त्यस्तै यस अघि एकपटकमा पठाउँदा ५ हजार डलर अर्थात् ५ लाख रूपैँया पठाउन […]


जनसम्पर्क समिति द.कोरियाको आयोजनामा हुन लागेको शैक्षिक अध्ययन विषयक सेमिनारको तयारी पूरा

सौल जनसम्पर्क समिति दक्षिण कोरीयाले उच्च शैक्षिक अध्ययन विषयक बृहत सेमिनारको अन्तिम तयारी पूरा भएको छ ।आउदो मार्च ३१ तारिख नेपाल हाउसमा हुने भनिएको सेमिनारमा उपस्थितिको संख्यामा वृद्धि हुन सक्ने आंकलन र प्रविधिलाई मध्यनजर गर्दै दोङ्देमुन जोङ्रो कुक्मिन हल अर्थात् विभिन्न फिल्महरु प्रदर्शन गरि रहने हलमा सेमिनार हुन लागेको हो । सेमिनारमा हुने विषयक १)अध्ययन […]


कोरियामा नेपालीहरुको रोजाईमा स्टार रेमिट, सरल सहज भएपछि नेपालीहरु आर्कषित

सौल कोरियामा रहेका नेपालीहरुले नै सुरु गरेको स्टार रेमिट अहिले कोरियामा नेपालीहरुको रोजाईमा परेको छ । सरल छिटो र सुरक्षित सेवा दिएको यस रेमिटयान्स मार्फत बैधानिक र अवैधानिक जो सुकैले पनि पैसा सजिलोसँग पठाउन पाउने भएपछि यसको लोकप्रियता नेपालीहरु माझ बढेको हो । अहिले नेपालीहरुले यस रेमिटट्यान्सको एप घरमा नै बसेर दर्ता गर्ने क्रम एकदमै […]


यी हुन् विश्वका सबैभन्दा शक्तिशाली दश महिला इन्जिनियर

भनिन्छ STEM सेक्टरमा महिलाको उपस्थिति कमजोर छ । स्टेम अर्थात् Science, Technology, Engineering / Mathematics  । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको क्षेत्रमा महिलाको उपस्थिति कम भएको पक्कै हो । तर यहीँ क्षेत्रमा केही त्यस्ता शक्तिशाली महिलाहरु पनि छन् जो यस समग्र विश्वका लागि रोल मोडल मात्र बनिरहेका छैनन् आज करोडौँ मानिसले दिनहुँ प्रयोग गर्ने प्रविधिको विकास र […]


मोबाइलको स्क्रिनमा ट्वाइलेट सिट बराबरकै किटाणु

ब्याक्टेरिया सम्बन्धी गरिएको नयाँ अनुसन्धानपछि हामीले हरेक समय प्रयोग गर्ने मोबाइल फोनमा ट्वाइलेटको सिटमा जत्तिकै र सामान्य ठाउँ भन्दा १० गुणा बढी हानिकारक किटाणुहरु बस्ने गरेको पत्ता लगाइएको छ । डेलीमेलले उल्लेख गरेअनुसार सो अनुसन्धानमा विशेषगरी हाम्रो फोनको स्क्रिनमा सबैभन्दा बढी ब्याक्टेरिया र यिस्ट लगायतका किटाणुहरु हुने देखिएको हो । अध्ययनकर्ताहरुले यसलाई पुष्टि गर्न यसबाट […]


अँध्यारोमा मोबाइल खेलाउनेहरु सावधान ! बढ्दैछ यस्तो समस्या

रातको समयमा स्मार्टफोन तथा कम्प्युटर चलाइरहँदा तपाइँले महसुस गर्नुभएकै होला ती ग्याजेटको स्क्रिनबाट निलो प्रकाश निस्किने कुरा । भलै हामीहरु यस्तो निलो प्रकाशसँग अभ्यस्त भैरहेका छौँ । तर त्यो प्रकाश हाम्रो स्वास्थ्य, खासगरी आँखाको लागि निकै हानिकारक छ भन्ने कुराको हेक्का राखिरहेका छैनौँ । वैज्ञानिकहरुका अनुसार डिजिटल उपकरणको स्क्रिनबाट निस्किने निलो प्रकाशले स्थायी अन्धोपन समेत […]