कोरियाको बुसान हेउन्दे घुम्न जाने नेपालीहरूलाई नमस्ते रेष्टुरेण्टको अफर

बुसान /कोरिया। दक्षिण कोरियाको दोस्रो ठुलो शहर बुसानको पुरानो रेष्टुरेण्ट नमस्ते रेष्टुरेण्टले गर्मी बिदाको अवसरमा छुट अफर ल्याएको छ। बिश्कै चर्चित हेउन्देमा सामुन्दिक तट नजिकै रहेको नमस्ते रेष्टुरेण्टले गर्मी बिदामा जाने नेपालीहरूलाई लक्षित गरेर यो योजना ल्याएको बताईएको छ। स्वादिष्ठ नेपाली परिकारको साथ गर्मी बिदा मनाउन आउने नेपालीहरूलाई १०% छुट सहित अन्य परामर्शको व्यवस्था पनि […]


पहिलो पटक अनेसास केन्द्रमा पुग्यो कोरिया, सदस्यको लागि च्याप्टर अध्यक्ष डा. प्रमोद सारंग निर्वाचित

विनोद परिवर्तित २१ जुलाई/सौल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को हालै सम्पन्न निर्वाचनबाट कोरिया च्याप्टर इतिहासमै पहिलो पटक केन्द्रमा पुगेको छ । केन्द्रीय कार्यसमिति सदस्यको लागि उम्मेदवारी दिएका च्याप्टर अध्यक्ष डा. प्रमोद सारंग ५ सय ८८ मतका साथ निर्वाचित भएका हुन् । वि.सं. २०५५ सालमा कविता लेखनमार्फत नेपाली साहित्यमा प्रवेश गरेका डा. सारंगले हालसम्म आइपुग्दा […]


अनेसासको सदस्य पदमा प्रमोद सारंगको उम्मेदवारी

सौल ,कोरिया- असार २९ अन्तर्राष्ट्रिय साहित्य समाज ( अनेसास)को अधिवेशनमा कवि तथा गीतकार प्रमोद सारंगले उम्मेदवारी दिएका छन। विगत दुई दशकदेखि नेपाली भाषा साहित्य र सङ्गीतको उन्नयनमा उल्लेखनीय योगदान दिएका उम्मेदवार सारंगले विभिन्न संघ संस्थामा रहेर काम गरिसकेका छन! कोरिया क्याप्टरमा २ पटकसम्म अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका सारंगले कोरिया च्याप्टरलाई आफ्नो कार्यकालमा दोस्रो Best […]


बलिउड कलाकार अमिताभ बचनका बाबू छोरालाई कोरोना संक्रमण

चर्चित बलिउड अभिनेता अमिताभ बचन र उनका छोरालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। ७७ बर्षका उनी आफैले आफ्नो फेसबुक र ट्विटरमा आफू कोरोना पोजेटिभ भएको लेखेका छन् । साथै उनको परिवारका सदस्य र कर्मचारी हरुको समेट पि सि आर गर्दा उनका छोरा अभिषेक बच्चनमा पनि संक्रमण पुष्ठि भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । […]


पहिलोपटक विश्व कीर्तिमानी संगीतकारको उपाधि नेपालका सन्तोष श्रेष्ठलाई

बामदेव देवकोटा   नेपालका लोकप्रीय संगीतकार सन्तोष श्रेष्ठ विश्वमै पहिलोपटक विश्व कीर्तिमानी संगीतकार घोषित भएका छन् । विश्व संगीतको इतिहासमा पहिलो पटक सबै भन्दा धैरै १२ वटा भाषामा संगित गर्न सफल भएपछि विश्वकै प्रतिष्ठित संस्था गिनिज बुक अफ वल्र्ड रेकर्डले संगीतकार श्रेष्ठलाई पहिलोपटक विश्व कीर्तिमानी संगीतकार घोषीत गर्दै प्रमाणपत्र प्रदान गरेको हो । उपाधि पाय […]


भुकम्प देखि लकडाउन सम्मको ५ बर्षे कोरिया यात्रा

संजिब घिमिरे    स्नातक तहको अध्ययन करिब करिब समाप्त हुने चरणमा थियो जति दिन नजिकिदै जान थालेको थियो उति अाफ्नो भविष्य के हुने होला भन्ने पिर चिन्ता सेकेन्ड /सेकेन्ड भएर बढ्न थालेको थियो । यसै क्रममा आफ्ना निकटवर्ती साथीहरू संग छलफल पनि गरिरहेको थिए।साथीहरू कोही अध्ययनलाई निरन्तरता,कोहि व्यापार ,कोहि सरकारी जागिर(लोकसेवा आयोग) तयारीको सुझाव दिन्थे।बि.बि.एस […]


अन्तर्राष्ट्रिय झापाली समाजले पिसिआर ल्याबको लागि मेशिन प्रदान गर्ने

सौल दक्षिण कोरिया । कोरोना महामारी रोकथामका लागि गृह जिल्ला झापालाई १६०० भिटिएम किट उपलब्ध गराएको प्रवासी झापालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय झापाली समाजले पिसिआर ल्याबको लागि मेशिन प्रदान गर्ने भएको छ । अन्तर्राष्ट्रिय झापाली समाजको सम्पन्न भर्चुअल बैठकले पिसिआर ल्याबको लागि चाहिने मेशिन किन्न आबश्यक सहयोग गर्ने निर्णय गरेको हो । त्यस कार्यको लागि बरिष्ठ […]


गुल्मी सत्यवती गाऊँपालिकाका ४ जनामा करोना संक्रमण पुस्टी,२ जना अस्लेवा कोलडाडाका।

सन्दीप पाण्डे गुल्मी सत्यवती गाऊँपालीका वडा १ ,६र७ का ४ जना युवामा कोरना संक्रमण पुस्टी भएको हो। प्रदेश ५ को जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको पीसीर परीक्षण गर्दा उनीहरुमा कोराना पोजेटिभ देखिएको हो।संक्रमित ४ जना मध्ये सत्यवती १ अस्लेवा कोलडाडा को क्वारेनटाईनमा बसेका२ जना,वडा ५ ज़ोहाँग खैरेनिको क्वाँरेनटाइन मा बसेका १ र वडा न.६ जूनियाको क्वारेनटाइनमा […]


संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित उपस्थित सबैले पक्षमा मतदान

प्रतिनिधिसभाबाट संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित भएकाे छ। बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत गरे । विपक्षीमा शून्य मत खस्यो ।   सरकारले वास्तविक भूमिअनुसारको नेपालको नक्सा निसान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको थियो। त्यसैमाथि आज मतदान भएको हो । प्रस्तावको खारेजीको माग […]


भारतसँग वार्ता छिटै हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन्। नेपालको नयाँ नक्सा समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएसँगै उनले भारतसँग भूमि फिर्ताका लागि वार्ता गरिने बताएका हुन्। प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले संविधान संसोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो […]


सरकारले उद्दार गर्ने चार्टर उडानको भाडा अत्यधिक महंगो

काठमाडौं सरकारले उद्दार गर्ने चार्टर उडानको भाडा अत्यधिक महंगो देखिएको छ। बैंकक काठमाडौं बैंकक नेपाल एअरलान्सको नियमित उडान हुदा दुइतर्फी सामान्य भाडा रु करिब तीस हजारबाट सुरु हुन्छ। तर समस्यामा परेका नेपाऐको उद्दार गर्ने प्रयोजनको लागि नेपाल सरकारको एकतर्फी उडान बैंकक काठमाडौंको मात्र रु रु ४७३०० तोकेको छ। बैंकक काठमाडौं मात्र होइन अन्य गन्तव्यको भाडा […]


अर्जुनचौपारि गाउँपालिकामा १ जना ३ बर्षे बालकमा संक्रमण पुष्टि

नेत्र पौडेल पोखरा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका १ जना संक्रमित फेला फरेका छन् । हालसम्म कुनै संक्रमित फेला नपरेको सो गाउँपालिकामा नयाँ संक्रमित देखिएको हो। संक्रमित अर्जुनचौपारी गाउँ पालिका वार्ड न ४ रापाकोटका ३  बर्षका बालक हुन् । उनी कहि समय पहिले भारतबाट आमाबाबु सगै गाउँ आएर रापाकोटमा क्वारेन्टाइनमा बस्दै आएको र संक्रमण फेला परे […]


विश्व स्वास्थ्य संगठन भन्छ गर्मी मौसममा कोरोना संक्रमण फैलिँदैन भन्ने हल्लामा कुनै सत्यता र प्रमाण छैन

  काठमाडौ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसमको बदलावसँगै कोरोना भाइरस संक्रमणको असर कम हुन्छ भन्ने कुराको प्रमाण नरहेको बताएको छ। गर्मी मौसममा कोरोना संक्रमण फैलिँदैन भन्ने हल्ला भएपछि डब्ल्यूएचओले यस्तो बताएको हो। विश्व स्वास्थ्य संगठनको आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले भने, “हामी यस क्षणको लागि आशामा बस्न सक्दैनौं जुन मौसम परिवर्तन वा बढ्दो तापमान स्वयं […]


बैज्ञानिक महावीर पुनले यसरी गर्दै छन् जनताको सेवा

काठमाडौ राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक म्यागसिसी पुरस्कारबाट सम्मानित नेपाली बैज्ञानिक महाबिर पुनको समुहले कोरोना नियन्त्रणमा तथा रोकथाममा उल्लेख भुमिका खेलेको छ। देशै भरिका एम्बुलेन्स चालक र स्वस्थ्य कर्मलाई निसुल्क पिपिई वितरण , निजि तथा सरकार अस्पतालम बिग्रेको अवस्थामा रहेका स्वस्थ्य उपकरण निसुल्क मर्मत आदि जस्ता मानवीय काम गर्दैआएका छन् । लक डाउन सुरु भएपछी प्राप्त […]


संक्रमितको संख्या ४०८५ पुग्यो थप एक जनाको मृत्यु

नेपालमा आज थप ३२३ जना थपदा कोरोना संक्रमितको कुल ४०८५ संख्या पुगेको स्वस्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । चितवनमा थप एकजना संक्रमितको मृत्यु सगै हालसम्म मृत्यु हुनेको जम्मा संख्या १५ पुगेको छ भने हालसम्म निको भएर डिस्चार्ज हुनेको जम्मा ५८४ संख्या रहेको छ। संक्रमित जिल्ला ७२ पुगेका छन् पछिल्लो संक्रमित जिल्ला इलाम हो


थप २ जना संक्रमितको मृत्यु जम्मा संक्रमित ३२२५ पुगे

नेपालमा आज थप ३२३ जना थपदा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिएका छन् । डोल्पामा १ जना ५८ का पुरुष र सेति प्रादेशिक अस्पतालमा एक जना महिला गरि थप २ जनाको मृत्यु भएको छ। यसरी हालसम्म मृत्यु हुनेको जम्मा संख्या १३ भएको छ भने हालसम्म निको भएर डिस्चार्ज […]


नेपालले बनाएको कोरोनाविरुद्ध खोपमा डब्ल्युएचओको चासो

सुरेश झा रासस विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको  भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो  । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध […]


कर बुझाउने म्याद असार ७ गतेसम्म थप

काठमाडौ ! आन्तरिक राजश्व विभागले एक सुचना जारी गर्दै कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले जेठ  २०  मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, यदि नतिएको खण्डमा जरिवााना लाग्ने सूचना निकालेको थियो ।     हिजो निकालीएको सुचानाको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।काठमाडौ […]


नेपाली राजदूतावास कोरियाको सूचना,कोरोना भाइरस संक्रमित क्षेत्रमा सावधानी अपनाउन अनुरोध

कोरोना भाइरसको  संक्रमण सम्बन्धी नेपाली राजदुतावास सिओलले सूचना निकालेको छ।         चिनको हुवे प्रान्तको वुहन शहरबाट कोरना नामक प्राणघातक भाइरसको संक्रमण सुरु भई विश्वका अन्य देशहरुमा निरन्तर फैलिरहेको छ । दक्षिण कोरियामा पनि यो भाइरसको संक्रमण यो समाचार तयार सम्पादन गरुन्जेल सम्म ५५६ जनामा यो लक्षण देखिसकेको छ भने १९ जना निको […]


आर्थिक अभावमा कोरियामा एक नेपालीको अस्पतालमा बास,सहयोगको लागि याचना

उपचारमा लागेको रकम तिर्न नसक्दा एक नेपाली युवा लामो समय देखि अस्पतालको बेडमा कष्टकर जिवन विताइरहेका छन् । प्युठान घर भइ एक वर्ष अघि मात्र इपिएस मार्फत दक्षिण कोरिया आएका सुजल जिसि यहाँको एक कृषि कम्पनिमा कार्यरत थिय । अनेकौँ सपना सजायर कोरिया आयका उनि कम्पनिमा काम गरेको दुइ महिना नपुग्दै दुर्घटनामा परे र अहिले […]