काठमाडौं : लामो समयदेखि बन्द रहेको तातोपानी नाका आइतबारबाट पुन: सञ्चालनमा आएको छ। कोरोना संक्रमणका कारण चीनले नेपालसँगको सबै सीमा नाकाहरु बन्द गरेको थियो। महिनौंसम्म नाका बन्द रहँदा व्यापारीहरुले सामान आयात गर्न सकेका थिएनन्। नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाल र चीनको संयुक्त प्रयासमा तातोपानी नाका खुलेको बताएकी छिन्।Read More →