कोरियामा अबैधानिक कामदार पुन: प्रवेश भ्रम र यथार्त!!

कोरियामा अबैधानिक तवरले बसोवास गर्दै आएका विदेशीहरू लाई केहि महिना पहिला कोरियाको न्याय मन्त्रालयले सन् २०२० को जुन सम्म स्व- इच्छाले देश छाडे पुनः कोरिया प्रवेशको गर्न पाइने  अवसर लेराए सँगै  स्वदेश फिर्ती गर्नको संख्या उच्च भएको छ तर वास्तविता तथा कानुनी परामर्श बिनानै स्वदेश फिर्ता गरेको खण्डमा यो सुविधा बाट वञ्चित हुने स्रोतले जनाएको […]


काेरीयामा आत्महत्या गर्ने नेपालीकाे सङ्ख्या ४९ पुग्याे ।

सबिना कार्की काेरीया जान तेति सजिलाे छैन काेरीया पुग्न निकै संघर्ष गर्नुपर्ने हुन्छ काेरीयन भाषा उच्च प्रतिसपर्धा गर्दै पास हुनुपर्छ पास भएपछि अन्य विषयमा मेडिल पास, स्किलटेस्ट पास,त्यसपछि व्यक्तिगत फाइल जारी हुनुपर्छ राेजगारकाे लागि काेरीया बाट राेजगारदाता मार्फत कामदार छानिनु पर्छ आदि इत्यादि सम्पूर्ण प्रकृया बाट पास भए पछि मात्र बल्ल काेरीया पुगिन्छ । तर […]


कोरियन नागरिक हुम हुङ्गीललाई नेपालको मानार्थ नागरिकता प्रदान

कोरियन नागरिक हुम हुङ्गीललाई नेपालको मानार्थ नागरिकता प्रदान गरिएको छ। हुम हुङ्गील फाउण्डेसनमार्फत नेपालको विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएका कोरियन नागरिक हुम हुङ्गीललाई सरकारले आइतबार नेपालको मानार्थ नागरिकता प्रदान गरेको हो। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हुङ्गीललाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानार्थ नागरिकता प्रदान गरे। मन्त्री बाँस्कोटाले हुङ्गीलले नेपालको विकासमा महत्त्वपूर्ण योगदान गरेको […]


एनसिसिको पहिलो बैठक जनवरी पाँचमा,कार्यसमितिले पुर्णता पाउने

नेपाली सम्पर्क समिति(एनसिसि) दाक्षिण कोरियाको पहिलो वैठक आगामि आइतबार बस्ने भएको छ । गत आइतबार सम्पन्न १७ औँ अधिवेशनले श्री प्रसाद श्रेष्ठ अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको थियो । सर्वसहमति बाट कार्यसमिति निर्माण भएपनि कार्यसमिति भने पुर्ण छैन । नव गठीत कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुरु जोशी,महासचिवमा अभिषेक सापकोटा,कोषाध्यक्षमा इश्वरी खड्का र सदस्यमा प्रेम चौधरि […]


ग्यासको सिलीण्डर पट्किदा दक्षिण कोरियामा तीन नेपाली घाइते

दक्षिण कोरिया २७,मङसिर खाना पकाउने ग्यासको सिलीण्डर पट्किदा दक्षिण कोरियामा तीन नेपाली घाइते भएका छन् । इपिएस मार्फत कोरिया आएका उनिहरु बुसानको एक कृषि कम्पनिमा कार्यरत थिय । मङगलबार विहान खाना पकाउने क्रममा एक्कासि ग्यासको सिलीण्डर पट्किदा उनिहरु घाइते भएको पारिवारिक स्रोतले जानकारि दिएको छ । उनिहरुको बुसान अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य […]


‘भ्वाइस अफ नेपाल’ को उपाधि जिते राम लिम्बुले

काठमाडौं मङसीर,२२ “द भ्वाइस अफ नेपाल” सिजन २ को उपाधि राम लिम्बुले उचाल्न सफल भएका छन् । शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्। भिन्न चरण पार गर्दै फाइनलमा पुगेका रामले दर्शक स्रोताले गरेको भोटको आधारमा अरु तीन जनालाइ पछि पार्दै भ्वाइस अफ नेपाल सिजन २ […]


एक खुट्टाले नृत्य गरेर शास्त्रीय बिधामा योगदान गरेबापत सीता सुबेदी सम्मानित

काठमान्डौ । एक खुट्टाले नृत्य गरेर शास्त्रीय बिधामा योगदान गरेबापत सीता सुबेदी सम्मानित मध्य नेपालकै उत्कृष्ट रेडियो कालिका एफ एमको १७ औं वार्षिक तथा १५ औं कालिका म्युजिक अवार्ड कार्यक्रममा एक खुट्टाले नृत्य गरेर शास्त्रीय बिधामा योगदान गरेबापत सीता सुबेदी सम्मानित भएकी छन्। हुन त पेशाकै रुपमा नृत्यलाई नै आफ्नो अध्ययनको बिषय बनाउदै अगाडि बढेको […]


नेपाल भ्रमण बर्ष -२०२०, दक्षिण कोरिया उद्धघाटन विशेष कार्यक्रम

मिन बि क , सउल दक्षिण कोरिया दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाली राजदुतासको बिशेष समन्वय तथा नेपाल- कोरिया उद्योग तथा बाणिज्य संघ र कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालको सहयोगमा “नेपाल भ्रमण बर्ष २०२०”सचिवालयद्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाइ प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर दक्षिण कोरियाको सउल स्थित होटल कोरियानामा दक्षिण कोरियाका डेमोक्रेटीक […]


भारतको कोलकत्तामा हुने प्रोफेशनल के वान किकबक्सिङ्ग च्याम्पियनशिप प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई बिदाई

काठमाडौं, २८ असोज । भारतको कोलकत्तामा हुनगइरहेको प्रोफेशनल के वान किकबक्सिङ्ग च्याम्पियनशिप प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई बिदाई गरिएको छ । यही अक्टोबर १८, १९ र २० तारिख भारतको कोलकत्तामा हुनगइरहेको प्रतियोगितामा सहभागीता जनाउने खेलाडीहरुलाई मंगलबार एक कार्यक्रमका बिच बुशिडो कोन्सेइकाई एमएए म्युये थाईले गौरिशंकर पाटी प्यालेसमा प्रदेश सभाका सदस्य राधा घलेको प्रमुख आतिथ्यतामा बिदाई […]


नोबेल शान्ति पुरस्कार बिजेता द्वारा नेपालको प्रशंसा

सोमबार, दिल्ली  । नोबेल शान्ति पुरस्कार बिजेता तथा इस्ट टिमोर का पूर्व राष्ट्रपति जोसे रामोस होरता ले नेपालको शान्ति प्रकृया तथा संबिधान निर्माणको सफलताको उच्च प्रशंसा गर्नु भयको छ । सोमबार इस्ट टिमोर को राजधानी दिलि स्थित निवासमा नेपाल सरकारका पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकाल संगको भेटमा पूर्व प्रधानमन्त्रि समेत रहेका होरता ले […]


स्टार रेमिट छुसक साइन अप अफर :मान वन कुपनको उपहार

छुसकमा स्टार रेमिट अफर सहभागी सवैलाई दशहजार सौल । दक्षिण कोरियामा नेपालीहरुको रेमिट स्टार रेमिटले छुसकमा स्टार रेमिटको नयाँ बन्ने सदस्यहरुलाई दशहजार वनको कुपन प्रदान गर्ने भएको छ । सेप्टेम्वर १२ तारिक देखि सेप्टेम्वर ३० तारिक सम्म स्टार रेमिट एप दर्ता गर्ने सदस्यहरुलाई १० हजार वनको कुपन प्रदान गरिनेछ । जसमा स्टार रेमिट मार्फत नेपाल […]


एनआरएन कोरियाको निर्वाचन समितीद्वारा आचार संहिता सार्वजानिक(उम्मेद्वारी शुल्क सहित )

सौल । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती कोरियाको सातौ अधिबेशनको निर्वाचन समितीले निर्वाचन आर्चारा संहिता सार्वजानिक गरेको छ। डा देबि बहादुर बस्नेत नेतृत्वको निर्वाचन समितीले उम्मेदवारको योग्यता , पालना गर्नु पर्ने नियम (आचार संहिता ), उम्मेद्वारी शुल्ल्क लगायत सार्वजनिक गरेको छ।  निवार्चन प्रक्रिया क. निवार्चन समितिले विधान र अन्तराष्ट्रिय समन्वय परिषदको निर्णय बमोजिम […]


कीर्तिपुरमा मानव बेच बिखन तथा ओसारपसार विरुद्धको अभियान सम्पन्न

कमल प्रसाद अर्याल/ काठमाण्डौ । समुदाय प्रहरी साझेदारी कार्यक्रमको मानव बेच बिखन तथा ओसारपसार विरुद्धको अभियान अन्तर्गत आज कीर्तिपुरको कृष्ण क्याटरिगमा भब्यतासाथ सम्पन्न भयो।सामुदायिक सेवाकेन्द्रको अध्यक्षको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कीर्तिपुर नगर उप प्रमुख सरस्वती खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भयो।वडा न १० का वडाध्यक्ष वडा न १ का वडाध्यक्ष दक्षिणकाली उप प्रमुख वडान २ का […]


एन आर एन कोरियाको अध्यक्ष लक्ष्मी गुरुङ्गले एन आर एन आइसीसी सदस्यमा उम्मेद्वारी दिने

सौल। एन आर एन कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङ्गले एन आर एन आइसीसी सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन्। एन आर एन कोरियाको सातौ अधिबेशनमा अध्यक्ष पदमा उम्म्द्वारी दिने चर्चाका माझ उनले आइसीसी सदस्य पदमा आफ्नो उम्म्द्वारी दिने घोषणा गरेकी हुन् । लामो समय देखी एन आर एन कोरियामा सक्रिय उनी एन आर एन कोरियाको सातौ […]


अध्यक्ष ढकाल र श्रीलंका का महामहिम राष्ट्रपति मैत्रीपाला सिरिसेना बीच भेट

कोलोम्बो । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र श्रीलंका का महामहिम राष्ट्रपति मैत्रीपाला सिरिसेना संग राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नु भयको छ । भेटमा आपसी हित, सहकार्य तथा क्षेत्रीय शान्तिको बारेमा कुराकानी भयको भेटमा सहभागी परिवार दलका प्रबक्ता सन्तोष कुमार पौडेलले बताय । नेता ढकालले श्रीलंकामा भयको दुखद आतंककारी आक्रमणको […]


‘पाँच-स ‘ दक्षिण कोरियाले भब्यताका साथ जनैपूर्णिमा मनाउदै ।

बिदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाइ जगेर्ना गर्ने महान उद्देश्यका साथ स्थापना कालदेखि नै बिबिध कार्यक्रमहरु गर्दै अाईरहेको सनातन साहित्य संगित साधना समूह ‘पाँच-स’ दक्षिण कोरियाको अायोजना तथा कान्तिपुर रेष्टुरेण्टको संयोजनमा यही अगष्ट १५ तारिख विहिबारका दिन अान्सान स्थित कान्तिपूर रेष्टुरेण्टको हलमा जनै पूर्णिमा पर्व मनाउने भएको छ । सो अवसरमा विहान दश पैतालिस बजेदेखी […]


पुर्व राजदूत लामा भन्छन् -एन आर एन कोरिया ईसाई उत्पादन गर्ने कारखाना नहोस

काठमाण्डौ । कोरियाका लागी पुर्व नेपाली राजदूत कमान सिङ्ग लामाले एन आर एन कोरियाको चुनवामा पाष्टर नै उठ्नु चिन्ताजनक भएको आशय व्यक्त गरेका छन् । पुर्व राजदूत लामाले फेसबुक स्टाटस लेख्दै ईसाई धर्मका पास्टर एन आर एन कोरियाको उम्मेद्वार बन्नु एन आर एन कोरिया ईसाई उत्पादन बन्ने कारखाना बन्नु जस्तै भएको उल्लेख गरेका छन् । […]


एन आर एन कोरियाको सचिव पदमा रोशन भट्टराईको उम्मेद्वारी घोषणा

सौल । एन आर एन कोरियाको सचिव पदमा रोशन भट्टराईको उम्मेद्वारी घोषणा गरेका छन् । उनले एक प्रेस नोट जारी गर्दै सचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । उनको अपिल यस्तो छ। सचिव पदमा मेरो उम्मेदवारीको घोषणा कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजु-भाई, दीदी-बहिनीहरुमा गर्मी मौसममा न्यानो न्यानो अभिबादन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय […]


छुसक सांगीतिक महा-धमाकाको अन्तिम पोस्टर सार्बजनिक , रमेश प्रसाईं सहित नेपालका ख्यातिप्राप्त कलाकार कोरिया आउदै

कोरियामा आपतकालीन राहतकोष स्थापनार्थ आउदो सेक्टेम्बर १३ तारिख आयोजना हुदै गरेको छुसक सांगीतिक महाधमाकाको अन्तिम पोस्टर सार्बजनिक गरिएको छ l बिभिन्न सामाजिक संजाल मार्फत सार्बजनिक गरिएको उक्त कार्यक्रम वारे थप जानाकारी केहि दीनमा पत्रकार सम्मेलन गरि दिईने आयोजक नेपालीका लागि लागि नेपाली संस्थाले जनाएको छ । कार्यक्रममा पछिल्लो समय निकै लोकप्रिय मानिएका पब्लिक स्पिकर बिजेता […]


मनाङ परिवारको आयोजनामा ‘सातौं तिलिचो कप’ फुटबल प्रतियोगिता हुदै

कोरियामा महानचार्ड छुसक आउने दिन नजिकिदै जादा यहाँ स्थापना भएका संघ सस्थाले विभिन्न सास्कृतिक कार्यक्रम , खेलकुद आयोजना गर्दै छ।यसै सेरोफेरोमा मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर १२ तारिखका दिन उइजङ्बु दोन्देछ्नमा सातौं तिलिचो कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। फुटबल टिम सङ्ग आवद्ध संघ संस्थाहरूका टीमहरूलाइ सेप्टेम्वर ४ तारिख सम्म […]