नेपाल भ्रमण बर्ष -२०२०, दक्षिण कोरिया उद्धघाटन विशेष कार्यक्रम

मिन बि क , सउल दक्षिण कोरिया दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाली राजदुतासको बिशेष समन्वय तथा नेपाल- कोरिया उद्योग तथा बाणिज्य संघ र कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालको सहयोगमा “नेपाल भ्रमण बर्ष २०२०”सचिवालयद्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाइ प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर दक्षिण कोरियाको सउल स्थित होटल कोरियानामा दक्षिण कोरियाका डेमोक्रेटीक […]


एन आर एन को ग्लोबल कन्फरेन्समा सहभागी हुन चाहनेले सेप्टेम्बर १५ सम्म अन्तिम नामावली टिपाउनु पर्ने

सौल। एनआरएनको ग्लोबल कन्फरेन्समा सहभागी हुन चाहनेले सेप्टेम्बर १५ सम्म अन्तिम नामावली टिपाउनु पर्ने जनाईएको छ। एन आर एन कोरियाको अनुसार एनआरएनको ग्लोबल कन्फरेन्समा सहभागी हुन चाहने एन आर एन कोरियाका सदस्य हरुले सेप्टेम्बर १५ तारिख सम्म एन आर एन कोरियाको सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। सेप्टेम्बर १५ तारिख सम्म नाम दर्ता गर्ने सदस्यहरुले […]


पुर्व राजदूत लामा भन्छन् -एन आर एन कोरिया ईसाई उत्पादन गर्ने कारखाना नहोस

काठमाण्डौ । कोरियाका लागी पुर्व नेपाली राजदूत कमान सिङ्ग लामाले एन आर एन कोरियाको चुनवामा पाष्टर नै उठ्नु चिन्ताजनक भएको आशय व्यक्त गरेका छन् । पुर्व राजदूत लामाले फेसबुक स्टाटस लेख्दै ईसाई धर्मका पास्टर एन आर एन कोरियाको उम्मेद्वार बन्नु एन आर एन कोरिया ईसाई उत्पादन बन्ने कारखाना बन्नु जस्तै भएको उल्लेख गरेका छन् । […]


स्टारेमिटले ल्यायो रियल टाइम सेवा, ४१ बैकमा तुरुन्तै भुक्तानी

कोरियाका नेपालीहरुको पहिलो रेमिट्यान्स स्टारेमिटले तुरुन्तै भुक्तानी सेवाको सुविधा ल्याएको जनाएको छ। यस अघि नगद भुक्तानी तुरुन्तै गर्दै आएको रेमिटले अब नेपालका ४१ वटा प्रमुख बैंकहरुमा तुरुन्तै रकम जम्मा गर्न सकिने जनाएको छ। कोरियामा रहेका नेपालीहरुलाई बिशेष सुबिधा दिने उदेश्यका साथ यो सुबिधा ल्याएको उक्त रेमिटले जनाएको छ। स्टारेमिटले अटो डेबिट सुबिधा, पहिलो रेमिट निशुल्क […]


राष्ट्रव्यापी हस्तलेखन प्रतियोगिताको फाईनल राउन्ड आइतवार हुँदै

काठमान्डौ/ बिध्द्यार्थी हरुको हस्तलेखनमा उत्प्रेरणा जगाउने उदेश्यले सन्चालन भैइरहेको ”राष्ट्रव्यापी हस्तलेखन प्रतियोगित- २०७५” को फाईनल राउन्ड फाल्गुन २६ गते आइतवार एक भब्य कार्यक्रमका बिच सम्पन्न हुँदैछ । काठमान्डौको रामशाहपथमा अवस्थित यगम्वर ब्यान्क्वोयट एन्ड पार्टी प्यालेसमा बिहान १० बजे देखी देशभरी बाट आउनुहुने जिल्ला विजयता बिध्द्यार्थीहरु बिच सम्पन्न हुने उक्त प्रतियोगिता को नतिजा दिउसो ३ बजे प्रकाशित […]


‘बादलभित्रको घामले’ ३ जना पाठकलाई २५ हजार पुरस्कार दिने !

सौल।साहित्य क्षेत्रमा लेखकहरुको लागि हजारौँ पुरस्कार स्थापना भइसकेको छ । तर पाठकलाई पनि सम्मान र पुरस्कार गरिने चलन शुरु हुदैछ । यो अवसर दिलाउदै छ निबन्धकार डोलिन्द्र प्रसाद शर्माको पुस्तक “बादल भित्रको घाम “ले । शमी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको सो पुस्तक पढेपछि पुस्तकको क्रमशंख्या सहित प्रतिक्रिया पठाउने पाठकहरु मध्ये तीन जनालाई रु. २५ हजारको […]


अब तीन दिनमै बन्छ पासपोर्ट

काठमाडौं। सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको छ । याे समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिए । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको मन्त्री ज्ञवालीको भनाइ छ । उनले भने, “अहिले अत्यन्तै […]


भारत मात्र हैन चीनले पनि मिच्दै नेपालको सिमा

काठमाडौं,साउन ०७ – चीनले दोलखामा करिब ९ बिघा नेपाली जमिन आफ्नो भएको दाबी गरेको छ । नेपालले भने अस्वीकार गर्दे आएको छ । नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार दोलखा लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्चा चुलीमा सीमा चिह्न चिनियाँले नेपालतिर सारेपछि उत्पन्न विवाद अझै समाधान भएको छैन । सो क्षेत्रमा सीमा चिह्न नम्बर ५७ […]


नेपाल विश्वकै सुन्दर देशको पहिलो स्थानमा,कुन्-कुन देश कुन स्थानमा भारत सूचीमै परेन (फोटोफिचर)

बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ। त्यस मध्य भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको छ । सन् २०१६ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको हो । मुस्तांगकाे हिमाली क्षाेत्र ०७२ साल वैशाख १२ गते गएको भूकम्पले थिलो […]


भारतमा उपचार गरेर फर्किएको भोलिपल्ट नै राष्ट्रकवि घिमिरे फेरि पुन: आईसीयूमा भर्ना

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । राष्ट्रकवि  घिमिरे आइतबार  ग्राण्डी  अस्पतालमा भर्ना भएका हुन् । उनको आईसीयूमा उपचार भइरहेको छ । राष्ट्रकवि घिमिरे शनिबार भारतमा उपचार गरेर फर्किएका थिए । घिमिरेका स्वास्थ्यामा सुधार भयो भनेर आएको भोलिपल्ट घिमिरे फेरी अस्पताल भर्ना भएका हुन् । स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो […]


रहस्यमै इतिहासका दुई घटना : दरबार हत्याकाण्डका १७ र मदन भण्डारी हत्याका २५ वर्ष

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज (शुक्रबार)१७ वर्ष पूरा भएको छ। तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको त्यो घटना अझै रहस्यमय नै छ । १७ वर्षअघि अर्थात २०५८ साल जेठ १९ गते आजकै दिन तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्‍न हुन्छन् । तर […]