नेपाली साहित्य समाज कोरियाको पाँचौ वार्षिकोत्सव सम्पन्न

सौल/कोरिया। नेपाली साहित्य समाज(नेसास), दक्षिण कोरियाको पाँचौ वार्शिकोत्सव भव्य रुपमा आइतवार सम्पन्न भएको छ। वार्सिकोत्सव समारोहबाट यल्जी विवशको अध्यक्षतामा १७ सदस्यीय नेसास,दक्षिण कोरियाको पुनर्गठन समेत गरिएको छ। आइतवार ११ बजेबाट शुरु भैइ थेगुको तारा रेस्टुरेन्टमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व नेसास निबर्तमान अध्यक्ष धरती कल्पनाले गर्नुभएको थियो भने कोरियाका चर्चित कोरियन कवि किम ह्यं ह्यू […]


“रमिता” छायाँकनका लागी अमेरिका बाट हाम फाल्दै अाए सुपरहिट नायक दिलीप रायमाझी

पर्वत, २२, बैशाख नेपालका सुपरहिट नायक दिलिप रायमाझी सहित निर्माता ईश्वरी प्रसाद कँडेल, निर्देशक रञ्जित कुमार क्षेत्री ‘कुमार’ र सर्जक÷संगितकार प्रल्हाद सुवेदी विहिबार पर्वतमा सञ्चारकर्मीका माझ प्रस्तुत भएका छन् । ‘रमिता’ चलचित्रको छायाँकनका लागि अमेरिकाबाट हानिदै आएका व्यस्त नायक रायमाझी, उक्त फिल्मका निर्माता कँडेल र निर्देशक कुमार सहितको युनिट छायाँकनको विषयमा सञ्चारकर्मीका माझ प्रस्तुत भएका […]


कथा- म वेद मा संशोधन हाल्छु

लघु कथा राम थापा । महान ज्ञानीको मुखबाट ‘वेद नपढी ब्राम्हण ‘ भइन्न भन्ने सुनेछ र पण्डीतको छोरो वेद पढ्न कस्सीएछ । पढ्दै गयो पढ्दै गयो सबै ठिकै लाग्दै गयो । बुझ्दै गयो , ज्ञानी हुदै गयो , अब ब्राम्हण हुनि भैयो भन्ठानेछ । तेतिकैमा एउटा श्लोक आयो, पढ्यो , बारबार पढ्यो । अलमल पर्र्यो […]


महाशय ! के स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ‘झोला’ मात्र हो ?

कविता –सम्पदा रिजाल हजारौं स्पर्मको म्याराथन जितेर ओभम छेडेपछी सुरु भएको हो तिम्रो बहादुरीको यात्रा ! तिम्रै नामको लालपुर्जाले मात्रै नापिन्छ मेरो पाठेघरको उचाई ! संस्कारका भुत्ते कानहरुले तिम्रै अधिकारको हेयरिङ एड बाट मात्रै सुन्छन मेरो गर्भको धड्कन ! तिम्रो स्वामित्वको प्रमाणबिना काटिएनन अँह काटिएकै छैनन प्रसबका सालनालहरु! भर्खरै जन्मेको नवजात शिशु कंगारूझ‌‌ैं छातीमा चेपेर […]


कथा -पैसा खसाल्ने कोरियाको लोकल बस

लोकल बस राम थापा । आईतवारको दिन काम थिएन । काम नभएकोले रुममा बसी रहन अल्छि लाग्ने र फेरी नाईट काम गरेर आएका साथीहरु सुत्नु पर्ने हुनाले डिस्ट्रब हुन सक्ने ठानेर प्रकास र म रुमबाट निस्क्यौ । प्रकास नेपालबाट भर्खर मात्र कोरीया छिरेको थियो र उसलाई नयाँ परिबेस देखाउनु सिकाउनु पनि थियो । केही मिनेटको […]


फेवा र रारा ताल जोड्दै पोखरेली पर्यटन व्यवसायी

पोखरा १६ बैशाख । पर्यटनको माध्यमवाट फेवा र रारा ताल जोड्ने उद्देश्यले पोखरेली पर्यटन व्यवसायी जाउँ है रारा अभियान लिएर मुगुको रारा ताल पुगेर स्थानीय पर्यटन व्यवसायी संग रारा क्षेत्रको पर्यटन विकाका बारेमा छलफल चलाएका छन् । रारा ताल किनारमा स्थानीय पर्यटन व्यवसायी संग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै जाउँ है रारा अभियानको आयोजक संस्था नेपाल […]


नेपालको अस्तव्यस्त चुनाव प्रचार देखेको मलाई यसरी तान्यो कोरियाको चुनाव प्रचार शैलीले!

राम थापा। कम्पनि पुग्न १५ मिनट हिड्न पर्ने हुनाले ८ बजे शुरुहुने कामको लागि ७:४० मा २ जना प्रकाश र म रुमबाट निस्कियौ । हाम्रो रुम अलि उकालो ठाउमा डाडोको फेदिमा छ । रुमबाट निकल्ने बित्तिकै ओरालो बाटो शुरु हुन्छ । अलि पर पहाड भन्दा अग्ला देखिने पहाडलाई खारेर पहाडको फेदीमा मिलाएरनबनाएका २० तले अपार्ट […]


कविता-बाटो तताए हुन्छ ? महाराज !

नवराज लम्साल।  जब मृत घाेडाकाे बग्गीमा सजिएर सिंहदरबार पुग्छन् नरभक्षी बुख्याँचा अर्दलिहरू त्यतिबेला जनताको छातीमा संगीन राेपिन्छ सत्यता र न्यायकाे तमन्चा र भरूवा बन्दुककाे सहारामा बलात्कार गराईन्छ निरंकुशताको चुचुराहरूमा रगतको भल बगाईन्छ महाराज का अासेपासेहरू सिंह बनेर तर्साउँछन रैती लुटिन्छन, चुटिन्छन चेतना शून्य हिंस्रक ज्वालामुखीकाे लावा बनेर वर्वर राक्षेसी कवज खेल्छन् मुखिया हरू असमानता काे […]


कविता:म तिमीलाई के भनाैं

नवराज लम्साल। म तिमीलाई के भनाैं ? प्रेमकाे सुन्दर बगाैंचा भनाैं कि? कर्कशा विरङ्गना बेश्या बसन्तकाे प्राकृतिक रंग भनाैं कि? शीशिरकाे मुटु खाने जाडो विश्वासको ताजमहल भनाैं कि ? धाेकाकाे पीडादायी समुन्द्र खै? तिमीलाई म के भनाैं ? क्यानभासमा देखिएको चन्द्र भनाै कि? सिंहमर्मर पाेतिएकाे अाडम्वर रूपी प्रेमकाे चिनाे असङ्ख्य शकुनिहरूकाे नेतृ भनाैं कि? माेह […]


अनेसास कोरीयाले मे ७ मा भव्य साहित्यिक सम्मेलन गर्ने

कृष्ण प्रसाद बस्याल /सोल । अनेसास कोरियाले यहि आउंदो मे ७ मा प्रथम एसिया नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी गर्ने भएको छ । सम्मेलन कोरियाको राजधानी सौलमा रहेको नेपाल हाउसमा हुने भएको हो| सम्मेलनमा एशियाका नेपाल, भारत, जापान, बर्मा, भूटान, बंगलादेश, कोरिया, हंगकंग, ताइवान, बंगलादेश, चीन, इजरायल, कुवेत, कतार लगायतका देशहरुको सहभागिता रहने […]


कोरियाबाट रमेश सायन लेख्छन् -ईश्वरको मार्केटर!

कोरियाको दोंदेमुन भन्ने ठाउँ ‘मिनी नेपाल’ हो। नेपालीले अड्डा जमाएका छन्। यसको एक कुनालाई नेपाली स्वादमा ‘रत्नपार्क’ भने पनि हुन्छ। यहाँका लोकल कोरियनहरू नेपालीको अघि छायाँमा पर्छन्। सडकका फुटपाथे कोरियन व्यापारीले नेपालीमा सम्बोधन गर्छन्, ‘नमस्ते! सस्तो छ। लैजानुस्।’ भूइँचालोको रिपोर्टिङ गर्न आएको भारतीय मिडियाले ठमेललाई ‘मिनी इन्डिया’ भनिदियो। हामीले चित्त दुखायौं। दोङ्देमुनलाइ ‘मिनी नेपाल’ भन्दा […]


पार्टी परिवर्तन गर्ने टिके कलाकारलाई बिस्वास नगर्न दिपकराज गिरीको आग्रह

काठमाण्डौ । माओवादी केन्द्र छाडेर राप्रपामा प्रवेश गर्न लागेकी रेखा थापालाई बधाई दिँदै कलाकार दिपकराज गिरीले यसो भने


दशैंमा अनौँठो ‘आशीर्वचन’ कोपराको झै उन्नति होस् !

आशीर्वचन कोपराको उन्नति हेर्नुस, पहिला चर्पी रुप लियो त्यसपछि बनी ट्वाइलेट घरभित्रै पनि गयो धारासंग मिलि फेरी बाथरुमको पदवी लियो पसेर सुत्ने कोठामा “एटैच बाथरुम” पनि भयो सफाभो, बसाउने भो, चम्कने टल्कने भयो पूजाकोठा होस् कि नहोस, बाथरूम पक्कै हुने भयो शृंगारका सबै साधन देख्ने सुँघ्ने उही भयो उन्नातिहोस कोपरा को झैँ, आशीर्वचन यहि भयो […]


कविता -मानिस

    कहिले लम्कन्छ ऊ भावनाको डुंगा सयर गर्दै कहिले हाँसो अनि आँशुको भेलमा उत्रदैं । बनाउछ ऊ आफ्नै ‘परिभाषा’जिवनको खोज्छ बाटाहरू आफ्नै गोरेटोहरूको ।। पिडा र आनन्दका फरक-फरक परिभाषा सफलता र महत्वकाँक्षाका आ-आफ्नै अभिलाषा । बोकेर बाचेंको छ ‘मान्छे’लिएर आफ्नै सपना पिडादायी बनाईरहेको छ ऊ आफ्नै विपना ।। तर्क-वितर्क अनि अनेकौं मुल्य मान्यताको जालो […]


कोरियामा तृतीय स्थान हासिल गर्न सफल कविता -रङ्गीन बचेराहरू

नेपालको संविधान तथा राष्ट्रिय दिवस २०७३को अवसरमा नेपाली राजदुतावास,सिओलले मिति २०७३/०६/२गते कोरियामा रहेका नेपालीबरू बिच आयोजना गरेको कविता प्रतियोगितामा तृतीय स्थान हाँसिल गर्न सफल कविता। रङ्गीन बचेराहरू हरियो वृक्षको एक हाँगामा लगाएकी थिएँ गुँड । आफ्नै अस्तित्व तिमीमा देख्न ,बसेकी थिएं ओथारो जोगाउंदै हुरी र असिनाबाट चर्को घाम र शीतबाट । सुन्दर फुलमा फूलजस्ता तिमीहरू लुकेका […]


दशैँ -कविता

महान चाड बडा दशैं  आयो फेरी घुम्दै खुसी र उमड़्गले लाली कीरण चुम्दै रमाईलो छ गाऊघर वरीपरी जताततै टीका अनी जमराको आयो बडादशैं फूलपातीमा दशैलाई पुजाघरमा पुजा रमाईलो घरपरीवार सबै जम्मा हुदा मान्यजनको हातबाट आशीर्वाद पाईने यती धेरै पाउनलाई बडादशैं चीहीने मासुभात दशैको खान्छन दश पर रमाउदै खुसी हुदै जान्थे मामाघर साथीभाई मीलीजुली रमाईलो गर्दा […]


एउटी विवश आमाको कथा : जसले छोरी जन्मिएको खबर श्रीमानलाई सुनाउनै पाएकी छैनन्

काठमाडौं : गर्भवती अवस्थामा माया र सहयोग गर्ने श्रीमान् नै नभए कुनै महिलालाई त्यो क्षणको पीडा कस्तो होला? उदयपुरकी सिर्जना खत्रीले गर्भवती हुँदाका बेला श्रीमानको अभावलाई नमिठो गरी भोगेकी छिन्। अहिले त उनी आमा बनिसकिन्। सानी नानी आँखामा टुलुटुलु हेरेर मुसुक्क हाँसेझैं गर्छे तर सिर्जना खुलेर हाँस्नै सक्दिनन्। थाहा छैन श्रीमान् कहाँ होलान्, के गरिरहेका […]


एउटा उदाहरण : देवेन्द्रराज शर्मा

पुनरावेदन अदालत विराटनगरमा दरबन्दी भई पुनरावेदन अदालत पाटनमा कार्यरत रहेका बेला न्यायाधीश देवेन्द्रराज शर्माले जन्ममिति सम्बन्धी यस्तै विवादमा सर्वोच्च अदालत गुहारेका थिए। २४ चैत २०२८ मा नागरिकताको प्रमाणपत्र लिंदा उनको उमेर २५ वर्ष लेखिएको थियो। सेवा प्रवेश गर्दा शुरूमा सोही नागरिकता पेश गरेका कारण न्यायपरिषद्ले उनको जन्म २४ चैत २००३ कायम गरेको थियो। तर, न्यायाधीश […]