नेपाली साहित्यबारे कोरियामा बहस

शिब भुसाल/सिओल,७ अक्टोवर ।दक्षिण कोरीयामा सक्रिय साहित्यकारहरुले नेपाली साहित्यलाई अन्तर्राष्टियकरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली साहित्य समाज दक्षिण कोरीयाको आयोजनामा मंगलबार कोरियाको सिओलमा ‘नेसास सम्मान तथा साहित्य महोत्सव’ मा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।बक्ताहरुले पछिल्लो समय नेपाली साहित्यमा आख्यान मात्र अगाडि आएको र कविता विधा छायाँमा परेको भन्दै कविता विधालाई पनि सक्रिय रुपमा […]


कोरियाबाट सगुनमा लगानी गर्न चाहानेले डबिट कार्ड मार्फत पनि लगानी गर्न सक्ने

सौल। सामाजिक सन्जाल सगनुले बेलायतबाट अगष्ट गेखि दोस्रो चरणको शेयर निस्कासनको औपचारिक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रम मार्फत शेयर निस्कासनको औपचारीक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीलाई उध्रित गर्दै क्रेडिटर डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने सगुन एसिया संयोजक केपि सिटौलाले बताएका छन् । संयोजक सिटौलाले नेपालको प्राकृतिक […]


पत्रकारीता क्षेत्रका नटवरलाल राजेश बरालको ज्यादती यस्तो छ

काठमाण्डौ। आफुलाई पत्रकार भन्ने र पत्रकारिताको आडमा अरुलाई धम्क्याउदै हिड्ने पत्रकारीताका नटवरलाल राजेश बराललाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी क्षेत्रका महिलाहरुको उजुरीका आधारमा प्रहरीले बराललाई सोमाबर पक्राउ गरेकाे हो । इटहरी क्षेत्रमा चन्दाआतंक समेत मच्चाउँदै आएका उनलाई प्रहरीले पक्राउ गरेको हो । बराल विरुद्ध ५० जना भन्दा बढिको महिलाहरुले इलाका प्रहरी कार्यालय इटहरीमा […]


कोरियामा सांगितिक माहोल तात्दै ,छुसकमा तीन संस्थाले सांगितिक कार्यक्रम गर्ने

कृष्ण प्रसाद बस्याल /सोल।दक्षिण कोरियाको महान पर्ब छुसकमा कोरियाको सांगितिक माहोल तात्ने भएको छ| छुसकको अवसर पारेर बिगतमा झै यसपालि पनि बिभिन्न क्षेत्रिय संघ संथाको आयोजनामा सास्कृतिक कार्यक्रम हुने भएको छ| किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले अक्टोबर ३ तारिखको दिन सिरिजङ्गा साङितिक सौगात भाग ४ प्रस्तुति दिने भएको छ| त्यस्तै कास्कि परिवार दक्षिण कोरियाको आयोजनामा […]


ब्रेन ट्यूमुरका बिरामी थापाको उपाचारको लागी सहयोग गर्न गोरखा परिवारको अपिल

सौल। रोजगारीको शिलशिलामा कोरिया आएका एक नेपाली युबक आएको ३ महिनामै गम्भीर बिरामी परेपछि बिचल्लीमा परेका दिनेश थापाको उपचारमा सहयोग गर्न गोरखा परिवार कोरियाले अपिल गरेको छ। थापाको केहि दीन पहिला कम्पनीको आबास कोठामा एक्कासी बेहोस भएपछी कम्पनि मेनेजरको सहयोगमा अस्पताल पुर्याई एमआरआइ गरि हेर्दा ब्रेन ट्युमर देखिएको थियो।उनको मस्तिष्कमा ८ मिलिमिटरको ट्युमर रहेको अस्पतालाको […]


अन्तराष्ट्रिय साहित्य समाज कोरियाको अध्यक्षमा कवि प्रमोद सारङ्ग

४ भदाै सउल, अनेसास दक्षिण कोरिया च्याप्टरले नयाँ नेतृत्व पाएको छ । च्याप्टरको गत शनिबार सम्पन्न अधिवेशनबाट कवि प्रमोद सारङ्ग अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन््। त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डि अार न्याैपाने उपाध्यक्षमा गंगा बस्नेत र बलदेव भट्टराई, महासचिवमा सरोज सर्वहारा, सचिवमा जनक सन्याल र कोषाध्यक्षमा नारायण भुसाल सर्वसम्मतिले चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरूमा […]


मैले धेरै पढेँ, आमाका बेदनाका कथाहरु तर कहिल्यै पढिन बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरु

निरा शर्मा। आमालाई धर्ती भन्नेहरुले, बालाई कहिल्यै आकाश भनेनन् ।। मैले धेरै पढेँ, आमाका बेदनाका कथाहरु तर कहिल्यै पढिन । बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरु, धेरै पटक कविहरुले आमाकै तारिफमा कबिता कोरे । आमाकै गीत भरे। आमालाई धर्ती भन्नेहरुले, बालाई कहिल्यै आकाश भनेनन् । र त , बा सँधै ओझेल परे । बारीको डीलमा […]


कोरियामा कमाएको सम्पती सहित श्रिमती हिडेपछि ‘कोरियन लाहुरे’ बिचल्लीमा

उनको नाम हो, राजकुमार शाह । घर चितवन जिल्ला, राप्ती नगरपालिका वडा न. ९, खुरखुरे । आफ्नो जीवनका ३३ वर्षमध्ये उनले ६ वर्ष त कोरियामा काम गरेरै बिताए, तर कमाई भने अहिले हातमा छैन । जो कोहीलाई लाग्न सक्छ, त्यहींका नेपालीले ठगे ? होइन । उसोभए दलाल वा लुटेराको फन्दामा परे ? त्यो पनि होइन […]


यसरी हावी हुन खोज्दैछ एन आर एन कोरिया भित्र ‘जातियता’!

नयाँ दैनिकी कोरिया विशेष ब्युरो। एन आर एन कोरियाको चुनावको मिती नजिकिदै गर्दा बिभिन्न पदका उम्मेद्वारहरू र तिनका समर्थकहरूले आफ्नो ‘भोट बैकं’भन्दै जातिय,क्षेत्रिय र राजनैतिक संस्थालाई ‘गिजोल्न’ शुरू गरेका छन्। एन आर एन जस्तो साझा संस्थालाई यसरी जातिय र राजनितीको चक्रब्यूमा फसाउने दुस्साहस भएपछि यहाँका नेपालीहरूले चिन्ता प्रकट गर्न थालेका छन्। पछिल्लो समय यहाँका जातिय […]


“धमिराले खाएको काठ”

जीवन खत्री। “आफैँलाई सम्झेर कहिले काँही त लाग्छ, अल्छीहरूको रेकर्ड राख्ने काम भयो भने गिनीज बुकमा मेरै नाम पर्छ होला। तर रेकर्ड राख्नलाई पनि केही त प्रोसेस हुँदो हो। त्यो प्रोसेस कसले गरीदिने? मेरो त गिनीजबुकमा नाम पनि लेखिन्न होला।” मैले उसको बारेमा लेख्छु भनेर महिनौँ सम्म लेख्न नसकेपछि एकसाँझ उसैलाई फोनमा भनेको थिएँ। ऊ […]


कोरियामा दुःख सुखको साथी बन्दै नेपाली चेली ‘जुनु’

सौल।आजको नेपाली समाज नेपाल भित्र मात्र सिमित छैन। देशमा पर्याप्त रोजगारीको अवसर नपाएपछि दैनिक झण्डै १६ सय नेपाली रोजिरोटीका लागि विदेशिन बाध्य छन्। त्यस बाहेक उच्च शिक्षाका लागि पनि बाहिरिनेको संख्या पनि उत्तिकै छ भने लामो बसाईपछि विश्वका विभिन्न मुलुकमा व्यापार र व्यावसाय र सम्मानित पेशा गर्ने पनि प्रशस्त छन्। विश्वको कुनाकाप्चामा छरिएका नेपाली जे […]


विश्व साईकल यात्री सौरव श्रीमती सहित क्यानडामा !(फोटो फिचर सहित )

क्यानडा।विश्व साईकल यात्री सौरव दाहाल श्रीमती सहित क्यानडाम भ्रमणमा आएका  छन् । उनको यो ८१ औँ देशको भ्रमण हो भने श्रीमती संग भने उनको पहिलो विदेश यात्रा हो । उनले क्यानाडाको मोन्टारियल ,क्युबेक लयायतका स्थानहरूको भ्रमण गरे।त्यहाँ फ्रेन्च भाषा भएकोले केहि कठिन भने भएको उनले बताए। उक्त स्थानमा हप्तामा एक दिन मात्र अंग्रेजी किताव पढाई गरिने […]


स्तन नै सम्पती !

नयाँदैनिकी। अरुले भन्दा डेनिस महिला आफ्नो स्तनलाई सबैभन्दा ठूलो सम्पत्ति मान्छन् । वेभसाइट भिक्टोरिया मिलानले अनलाइनमार्फत १० लाख महिलामाझ सर्वेक्षण गर्दा सो नतिजा निस्केको हो । डेनिस २८.१ प्रतिशतले स्तनलाई महŒवपूर्ण स्त्री अंग मान्ने गरेको सर्वेक्षणले प्रष्ट्याएको छ । दोस्रोमा स्विडिस, तेस्रोमा ब्रिटिश र चौथोमा ग्रिक महिला परेका छन् । २५.३ प्रतिशत ग्रिकले स्तनलाई महŒव […]


पत्रकार महासंघ कोरियाले एन सि सिको भूमिका तथा भावी नेतृत्व”काे बिषयमा अन्तरक्रिया गर्ने

सौल। पत्रकार महासंघ कोरिया शाखाले ” कोरियामा एनसिसिको भूमिका तथा भावी नेतृत्व” बिषयमा बृहत अन्तरक्रिया गर्ने भएको छ ।कोरियामा सबैभन्दा पुरानो तथा नेपाली संघसंस्थाहरुको छाता संगठन भनेर चिनिने नेपाली सम्पर्क समिति (एनसीसी) कोरियाको १६ औं अधिबेशन नजिकिदै गर्दा भाबी नेतृत्वका दाबेदार हरु बीच उक्त अन्तरक्रिया गर्न लागेको हो । कार्यक्रम यहि जुलाई २३ तारिख नेपाल […]


कविता -बाटो सोध्दै छु यतैकतै

कविता बाटो पछ्याउँदै पछ्याउँदै हिँडिएछ यहाँसम्म यहाँसम्म आइपुग्दा आफ्नै जस्तो नलाग्ने स्वभावले पछ्याइरहेको छ मलाई । हिजोअस्तिजस्तै उस्तै देखिन्छु छालाको रङ उस्तै छ हातखुट्टा, नाकमुख हिँडाइ, बोलाइ, हँसाइ सबै उस्तै जस्तो लाग्छ । तर भन्नेहरू भन्छन् हिजोअस्तिजस्तो छैन मेरो स्वभाव । उस्तैउस्तै त छौँ सँगै फर्किएका हामी भोक आफैँलाई मात्र लागे जस्तो दुखाइ आफ्नै मात्र […]


कोरियाको वातावरण कर्पोरेशनले नेपाललाई १ करोड भन्दा बढि आर्थिक सहयोग गर्ने

सौल/कोरिया। दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतको कोरिया वातावरण कर्पोरेशन (के-ईको)ले नेपाललाई ‘पाईलट प्रोजेक्ट’को रुपमा १ करोड रूपैयाँ भन्दा बढि आर्थिक सहयोग गर्ने भएको छ। वातावरणको क्षेत्रमा लामो इतिहास बोकेको र प्रतिष्ठित मानिएको के-ईकोको वार्षिक ११८७ मिलियन अमेरिकी डलर बजेट र ३००० भन्दा बढि जनशक्ती रहेको छ। वातावरण सुधार सम्बन्धी काम गर्दै आएको ख्याती प्राप्त के-ईकोले […]



सामाजिक काम गर्न कोरियामा नेपालीलाई कुनै रोकावट छैन : कोरियाली अधिकारी

नयाँदैनिकी बिशेष ब्युरो ,सौल/कोरिया।  कोरियामा सामाजिक काम गर्न सबै विदेशी नागरिक स्वतन्त्र रहेको एक उच्च कोरियाली अधिकारीले बताएका छन् । नेपाल र नेपाली सम्बन्धी गतिविधीमा चासो राख्ने ति अधिकारीले आफ्नो समुदायमा सामाजिक र साँस्कृतिक कार्यक्रम गर्न अन्य विदेशीहरू झैँ नेपालीहरू पनि स्वतन्त्र रहेको  प्रष्ट पारेका छन्। आफ्नो पदिय कारणले सन्चारमाध्याममा आफ्नो नाम प्रकाशित नगर्ने शर्तमा […]


राष्ट्रिय आविष्कार केन्द्र ‘बनाउन’ कोरियाका नेपाली यूवाहरू जुटे

कृष्ण शर्मा,साैल जुलाई १८ । नेपालमा राष्ट्रीय आविष्कार केन्द्र बनाउने  म्यागासेसे पुरस्कार बिजेता डा.महाबिर पुनको अभियानमा स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान दक्षिण काेरियाले महान सहयाेग अभियान चलाएकाे छ । देश डुबिरहेका बेला नेपाल अामाकाे छाेरा डा. पुनले नेपाल लाई धनी देश बनाउने सपना बाेकेका छन् । काेरियाबाट समाजसेबा तथा नेपालमा हुने बिकासका बिभीन्न क्षेत्रकाे साथ सहयाेगहरूमा […]


कोरियामा एक नेपालीलाई झण्डै ४ करोड वनको चिठ्ठा !

सौल। दक्षिण कोरियामा एक नेपालीलाई झण्डै ४ करोड कोरियन वनको चिठ्ठा परेको छ। कोरियाको प्रसिद्द चिठ्ठा कार्यक्रम ‘लोट्टो’को दोस्रो पुरूस्कार स्वरूप नेपालका मिलन विश्वकर्माले ३ करोड ८० लाख ७९ हजार ९९० कोरियन वोन प्राप्त गर्नु सफल भएका छन्। इपिएस प्रणाली अन्तर्गत रोजगारको सिलसिलामा २ बर्ष अगाडी कोरिया आएका विश्वकर्मलाई कोरियामा खोलिने लोट्ट्री परेको हो। उनले […]