स्टार रेमिट दर्ता गर्दा ‘१० हजार वन’ पाइने !

सौल। स्टार रेमिट दर्ता गर्दा १० हजार वनको कुपन पाइने भएको छ। ‘स्टार रेमिट साईन अप अफर :दर्ता गर्ने सबैलाई उपहार ‘ ईभेण्ट मार्फत यो योजना सार्वजनिक गरेको स्टारेमिटले जानाएको छ। पच्चिलो समय कोरियाका नेपालीहरु माझ निक्कै लोकप्रिय स्टारेमिटको यो योजना अन्तर्गत सेप्टेम्बर १२ देखी सेप्टेम्बर ३० तारिख सम्म दर्ता गर्नेहरुलाई १० हजार बराबरको २ […]


स्टार रेमिट छुसक साइन अप अफर :मान वन कुपनको उपहार

छुसकमा स्टार रेमिट अफर सहभागी सवैलाई दशहजार सौल । दक्षिण कोरियामा नेपालीहरुको रेमिट स्टार रेमिटले छुसकमा स्टार रेमिटको नयाँ बन्ने सदस्यहरुलाई दशहजार वनको कुपन प्रदान गर्ने भएको छ । सेप्टेम्वर १२ तारिक देखि सेप्टेम्वर ३० तारिक सम्म स्टार रेमिट एप दर्ता गर्ने सदस्यहरुलाई १० हजार वनको कुपन प्रदान गरिनेछ । जसमा स्टार रेमिट मार्फत नेपाल […]


पुर्व राजदूत लामा भन्छन् -एन आर एन कोरिया ईसाई उत्पादन गर्ने कारखाना नहोस

काठमाण्डौ । कोरियाका लागी पुर्व नेपाली राजदूत कमान सिङ्ग लामाले एन आर एन कोरियाको चुनवामा पाष्टर नै उठ्नु चिन्ताजनक भएको आशय व्यक्त गरेका छन् । पुर्व राजदूत लामाले फेसबुक स्टाटस लेख्दै ईसाई धर्मका पास्टर एन आर एन कोरियाको उम्मेद्वार बन्नु एन आर एन कोरिया ईसाई उत्पादन बन्ने कारखाना बन्नु जस्तै भएको उल्लेख गरेका छन् । […]


स्टारेमिटको तीज कोसेली -पैसा पठाउदा आकर्षक सारी उपहार !

स्टारेमिटको तीज कोसेली -पैसा पठाउदा आकर्षक सारी उपहार ! सौल। स्टारेमिटले तीजको अवशर पारेर ‘तीज सारी कोशेली ‘उपहार योजना ल्याएको छ। स्टारेमिटबाट पैसा पठाउने ग्राहकहरुलाई लक्षित गरेर यो योजना ल्याएको स्टारेमिटले जनाएको छ। यही जुलाई १० तारिख देखी अगस्ट १० तारिख सम्म पैसा पठाउने ग्राहक मध्ये गोलाप्रथाबाट २० जनालाई आकर्षक सारी उपहार दिन लागेको हो। […]


भिमाद नगरपालिका तनहुँमा अर्गानिक कृषि तालिम सम्पन्न

तनहुँ ।अर्गानिक खेति गर्ने विषयमा आयाेजित तालिम कार्यक्रम कृषकहरूलाइ अर्गानिक खेतिकाे महत्व र रसायनिक मल प्रयाेग गरेका कृषि उत्पादनले स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभागका विषयमा अवगत गराउँदै सम्पन्न भएकाे छ । उक्त कार्यक्रमले कृषकहरूलाइ बालीनालीमा लाग्ने राेगकाे निदान गर्न आवश्यक घरेलु अाैषधि तथा प्राङ्गारिक मलकाे प्रयाेग गरी उत्पादन गर्ने विषयमा आवश्यक ज्ञान उपलब्ध गराएकाे थियाे । […]


स्टारेमिटले ल्यायो रियल टाइम सेवा, ४१ बैकमा तुरुन्तै भुक्तानी

कोरियाका नेपालीहरुको पहिलो रेमिट्यान्स स्टारेमिटले तुरुन्तै भुक्तानी सेवाको सुविधा ल्याएको जनाएको छ। यस अघि नगद भुक्तानी तुरुन्तै गर्दै आएको रेमिटले अब नेपालका ४१ वटा प्रमुख बैंकहरुमा तुरुन्तै रकम जम्मा गर्न सकिने जनाएको छ। कोरियामा रहेका नेपालीहरुलाई बिशेष सुबिधा दिने उदेश्यका साथ यो सुबिधा ल्याएको उक्त रेमिटले जनाएको छ। स्टारेमिटले अटो डेबिट सुबिधा, पहिलो रेमिट निशुल्क […]


कोरियामा प्रणय विशेष गजल मुक्तक साँझ हुने

सौल।प्रणय दिवसको अवसर पारी आगामी फेब्रुरी २३ तारिखका दिन कोरियाको राजधानी सिओलको दोङ्देमुन शहरमा प्रणय विशेष गजल मुक्तक साँझ हुने भएको छ । प्रवासमा नेपाली साहित्यको उत्थान र प्रवद्र्धन साथै नेपाली दाजुभाईहरुवीचको भाईचारा सम्बन्ध कायम गर्ने उद्देश्यका साथ कोरियामा पहिलो पटक प्रणय विशेष गजल मुक्तक साँझ हुन लागिरहेको हो । उक्त कार्यक्रममा प्रणय विशेष गजल […]


जापानी प्रशिक्षकद्वारा एमएमए खेलाडीलाई बिशेष तालीम

डिएन घिसिङ काठमाडौ , चाबहिलको भाटभटेनी एमएमए क्लबमा सेल्फ डिफेन्स एब मिक्स मार्सल आर्ट्स एक दिने बिशेश सेमिनार सम्पन्न भयो। जापानबाट आएका साम्बो खेलका ग्रान्ड मास्टर युसुरो तानाकाको प्रमुख प्रशिक्षणमा भएको सो तालीममा करिब २०जना सहभागी भएका थिए।३५बर्ष देखि मिक्स मार्सल आर्ट्स अन्तरगत साम्बो खेलमा आबद्ध भएका जापानी प्रशिक्षक तानाकाले मिक्स मार्सल आर्ट्समा प्रयोग हुने […]


बेँशीसहरबाट प्रहरीद्वारा घरेलु मदिरा बरामद

बेँशीसहर, लमजुङ। जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम बेँशीसहरबाट आज पाँच ग्यालिन बढी घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ जफत गरेको छ । प्रहरी नायव उपरीक्षक यादव ढकालले अधिकांश घटना मदिराकै कारण हुने गरेको भन्दै मदिराजन्य पदार्थ बिक्री वितरणमा विशेष निगरानी बढाएको बताउनुभयो । प्रहरीले शुरु गरेको ‘टोलटोलमा प्रहरी अभियान’ मा विशेषगरी अवैध मदिरा नियन्त्रणलाई […]


अाजकाे पूर्ण खग्रास चन्द्रग्रहण नाङ्गो आँखाले हेर्न मिल्ने कि नमिल्ने ? यस्ताे छ खगाेलविज्ञकाे मत

काठमाडौं । अाज (शुक्रबार) राति पूर्ण खग्रास चन्द्रग्रहण लाग्दैछ । यसलार्इ नांगो आँखाले हेर्न हुन्छ कि हुन्न भन्ने अन्याैल धेरैमा हुन सक्छ । तर नेपाल एस्ट्रोनोमिकल सोसाइटीले  भने नांगो अाँखाले चन्द्रग्रहण हेर्न मिल्ने जनाएकाे छ । एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण अाज देखिँदै छ । मौसम सफा भएका ठाउँमा घर अथवा खुल्ला चौरबाटै नाङ्गो आँखाले ग्रहण अवलोकन […]


शुक्रवार यस शताब्दिकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दै, यी राशि भएका ब्याक्तिका लागि अशुभ

काठमाडौं । शुक्रवार यस शताब्दिकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । शुक्रवार राती २ बजेर ९ मिनेटमा शुरु हुने ग्रहण शनिवार विहान ४ बजेर ४ मिनेटमा समापन हुनेछ । नेपालबाट प्रष्ट देखिने खग्रास चन्द्रग्रहणले चन्द्रमाको पुरै भाग ढाकिएको देखिने खलोगविद् जयन्त आचार्यले जानकारी दिनुभयो । ‘राती १ बजेर १५ मिनेटमा चन्द्रमा प’रै छेकिने छ, ३ बजेपछि […]


पाइपलाइनबाट घरघरमा ग्यास पुर्‍याउने काम सुरू

विराटनगर – घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ ।  विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो । उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ज्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको […]


फोहर व्यवस्थापन नहुँदा पुरै शहर दुर्गन्धित

काठमाडौँ, ४ साउन । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ । बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ । चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको […]


मध्य बर्खामा पनि खडेरी, पानी नपर्दा लगाएको बाली समेत नष्ट

तेह्रथुम। मध्यबर्षा बितिसक्दासमेत पर्याप्त पानी नपरेपछि तेह्रथुमका अधिकांश खेत बाँझै छन् । पानी नपर्दा किसानले लगाएको मकै बाली समेत नष्ट हुन थालेको छ । मकैको बोटनै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तेह्रथुमका सुख्खाग्रस्त दर्जनभन्दा बढी गाउँका किसानले लगाएको मकैका बोटै सुक्न थालेपछि किसानलाई वर्ष दिनभरि के खाने, के लाउने भन्ने चिन्ताले सताउन थालेको […]


बुटवल लागुऔषध कारोवारको केन्द्र बन्दै

बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हँुदै गएको देखाएको छ । भारतसँग जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागुऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी […]


युएईबाट पैसा पठाउँदा नेपाली युवालाई एक किलो सुन उपहार

युएई: रोजगारी गरेर देशमा पैसा पठाए बापत नेपालका नरेन्द्र मगरले यूएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जबाट एक किलो सुन उपहारस्वरुप पाएका छन् । समर प्रमोशन २०१८ नाम दिएको उक्त उपहार योजना मे १६ देखि जुलाई १४ सम्म अहालिय एक्सचेञ्जबाट विभिन्न देशका नागरिकले आफ्नो देशमा पैसा पठाएकामध्येको सूचीबाट छनोट गरिएको थियो। जसमा उक्त उपहार नेपाली नागरिकको पोल्टामा […]


महिलाहरूकाे लागि विशेष साउन महिना : शिवकाे व्रत, हरियाे चुरा र मेहन्दी किन ?

आज साउने संक्रान्ति, सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्वपूर्ण दिनका रूपमा लिइन्छ । साउने संक्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको बेग्लै महत्व पनि रहेको छ । साउने सक्रान्तिमा लुतो फाल्ने, खिर खाने चलन […]


भोली यस वर्षकै पहिलो सुर्य ग्रहण लाग्दै, हेर्नुहोस् यी पाँच राशिको खुल्नेछ भाग्य

सूर्य ग्रहण १३ जुलाई २०१८ को दिन नेपाली समय अनुसार बिहानको ७ बजेर ३३ मिनेटबाट शुरु हुने बताइएको छ। साथै यस सुर्य ग्रहण बिहानकै ८ बजेर २८ मिनेट सम्म रहने पनि जानकारी प्राप्त भएको छ। नेपालमा सुर्य ग्रहणको खासै असर नपर्ने हुँदा राशिहरुमा पनि खासै प्रभाव नपर्ने बताइएको छ। तर पनि केही राशिमा भने केही […]


चारवटा सोमबारको यस्तो छ छुट्टाछुट्टै महत्व ! साउन महिनामा १९ वर्ष पछि शुभ संयोग बन्दै !

साउन महिना, भगवान शिवलाई प्रिय मान्ने गरिन्छ । त्यसैले श्रावण महिनाको चार वटा सोमबारको महत्व अझ बढी रहेको छ । हिन्दु धर्म अनुसार भगवान शिवलाई वर्षभर पुजिने भएपनि साउनका यी ४ वटा सोमबार अझ महत्तोका साथ भगवान शिब को पूजा आरधना गर्ने परम्परा चलीआएको छ। सन् २०१८ अर्थात् यसपाली आउंदै गरेको साउन महिनाका सोमबार झन् […]


हत्केलामा त्रिशूल बन्छ ? हस्तरेखाविज्ञका अनुसार चम्कनेछ भाग्य !

काठमाडौं – ज्योतिषविद्याले भविष्यमा हुने शुभाशुभ घटनाको जानकारी दिने बताइन्छ । हस्तरेखा ज्योतिषमा हत्केलाको रेखा र बनावट हेरेर भविष्यवाणी गर्न सकिन्छ । भारतको उज्जैनकी हस्तरेखा विशेषज्ञ डा विनिता नागरका अनुसार, हत्केलामा साना रेखाहरूको निशानले व्यक्तिको सौभाग्य बढाउँछ । हत्केलामा यस्तो शुभ चिह्न हुने व्यक्तिले सुखसुविधा र मानसम्मान प्राप्त गर्छन् । यस्तै एक शुभ चिह्न त्रिशूल […]