स्टार रेमिट दर्ता गर्दा ‘१० हजार वन’ पाइने !

सौल। स्टार रेमिट दर्ता गर्दा १० हजार वनको कुपन पाइने भएको छ। ‘स्टार रेमिट साईन अप अफर :दर्ता गर्ने सबैलाई उपहार ‘ ईभेण्ट मार्फत यो योजना सार्वजनिक गरेको स्टारेमिटले जानाएको छ। पच्चिलो समय कोरियाका नेपालीहरु माझ निक्कै लोकप्रिय स्टारेमिटको यो योजना अन्तर्गत सेप्टेम्बर १२ देखी सेप्टेम्बर ३० तारिख सम्म दर्ता गर्नेहरुलाई १० हजार बराबरको २ […]



“भिन्तुना साँगीतिक साैगात भाग२”को तयारीमा तिब्रता ,फाइदा भएको रकम रास्कोट हस्पिटलका लागि

सौल यहि आउदो फेब्रुअरी ३ तारिख सलनालको अवसर पारेर नेवा:पुच:ले आयोजना गर्न लागेको राष्काेट सामुदायिक हस्पिटल निर्माण सहयाेगार्थ “भिन्तुना साँगीतिक साैगात भाग२”को बारेमा गत आइतबार सौल दोङेदेमुन स्तिथ कुमारी भान्चा घरमा पत्रकार सम्मेलन साथसाथै चियापान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न सामजिक सस्थाका प्रतिनिधि ,पत्रकारहरुको बाक्को उपस्थिति रहेको उक्त कार्यक्रमको सन्चालन समाजसेवी तथा पत्रकार सन्तोस श्रेष्ठले […]


‘नेपाल आइडल २’ ले सौलमा धमाका मच्चाउने आयोजकको दाबी,फाइदा भएको रकम “शिक्षा र स्वास्थको”लागि

सौल नेपालको लोकप्रिय रियालिटि शो नेपाल आइडल सिजन २ कोरिया आउने पक्का भए लगत्तै प्रदेश नम्बर ३ एकता समाज दक्षिण कोरियाको समन्वयमा नुवाकोट समाज साउथ कोरियाले नुवाकोट जिल्लाको बिकट क्षेत्र” शिक्षा तथा स्वास्थ्य” सहयोगार्थ नुवाकोट साङितिक सौगातको पत्रकार सम्मेलन गत आइतबार सौल स्तिथ एक रेस्टुरेन्टमा भब्यताको साथ सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि […]


सिजन २ को नेपाल आईडलका टप ४ प्रतियोगीले सलनालमा कोरिया तताउने

दक्षिण कोरियाको महत्वपूर्ण चाड सलनालको मुख्यदिन अर्थात फेब्रुअरी ५ का दिन नेपाल आइडलका शीर्ष ४ प्रतिस्पर्धीले राजधानी सउलमा आफ्नो प्रस्तुती दिने भएका छन् । नेपाल आइडल सिजन टूका टफ फोर प्रतिस्पर्धी बिक्रम बराल, सुमित पाठक, रवी ‌ओड र अस्मिता अधिकारीसहितका कलाकारको कोरिया टूर तय भएको हो । कोरियामा रहेर नेपाल र नेपालीको हितमा सक्रिय नुवाकोट […]


अाजकाे पूर्ण खग्रास चन्द्रग्रहण नाङ्गो आँखाले हेर्न मिल्ने कि नमिल्ने ? यस्ताे छ खगाेलविज्ञकाे मत

काठमाडौं । अाज (शुक्रबार) राति पूर्ण खग्रास चन्द्रग्रहण लाग्दैछ । यसलार्इ नांगो आँखाले हेर्न हुन्छ कि हुन्न भन्ने अन्याैल धेरैमा हुन सक्छ । तर नेपाल एस्ट्रोनोमिकल सोसाइटीले  भने नांगो अाँखाले चन्द्रग्रहण हेर्न मिल्ने जनाएकाे छ । एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण अाज देखिँदै छ । मौसम सफा भएका ठाउँमा घर अथवा खुल्ला चौरबाटै नाङ्गो आँखाले ग्रहण अवलोकन […]







एनआरएनले कोरियामा नेपाल चिनाउन ‘नेपाली साँस्कृतिक केन्द्र’ निर्माण गर्ने

सौल। गैर आवासिय नेपाली संघ (एनआरएन)कोरियाले दक्षिण कोरियामा ‘नेपाली सांस्कृतिक केन्द्र’ निर्माण गर्ने भएको छ। एनआरएन कोरियाको हिजो सुवनमा सम्पन्न बैठकले कोरियाली समुदायमा नेपाललाई चिनाउन साँस्कृतिक केन्द्र निर्माण गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले नेपाली दूतावास र एनआरएन कोरियाको संयुक्त पहलमा आयोजना हुन लागेको मनोवैज्ञानिक परिक्षण तथा स्वास्थ जाँज कार्यक्रम उल्सान लगायतका क्षेत्रमा गर्ने बिषयमा […]


भगवतीले कुरास खेलको वल्ड च्याम्पियनमा भाग लिने

काठमाण्डौ। नेपाली कुराश खेलमा स्थापना देखि सक्रिय रहेकी राष्टिय खेलाडी भगवती माझी कुराश विश्व च्याम्पियन्शिप -२०१७को लागि छ्नौट भएकी छिन्।बिगत केही समय देखि सघको पदाधिकारी सगको असम्झदारीले गर्दा उनलाइ सघको गतिविधिमा सामेल गराएको थिएन। खेलाडी माझीको खेलप्रतिको सक्रिय चाहना एब खेल प्रतिकाे उनको दक्षता का कारण कुरास सघले रिधीमा रहेर अब्यास लगाएतका गतिविधि लाई मध्यनजर […]


प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए । अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पुर्‍याएका दाहाललाई डाक्टरले  बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए । पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा […]


विश्वदर्शनशास्त्र दिवस-२०१७ को तयारी पुरा

प्रत्तेक वर्ष १७ नोभेम्वरका दिन मनाईने विश्वदर्शनशास्त्र दिवस यसपाली पनि विविध कार्यक्रम गरी मनाईने भएको छ । त्री-चन्द्र क्याम्पस मनोविज्ञान तथा दर्शनशास्त्र विभागको सम्योजकत्वोमा यही मङ्सिर १ गते दिवस मनाउन लागिएको हो । ‘राज्यराष्ट्र कि राष्ट्रराज्यवाद : नेपाली सन्दर्भमा’ भन्ने विषयमा विज्ञहरु द्वारा कार्यपत्र प्रस्तुत गरिने छ । कार्यक्रममा सहप्राडा श्रीमाधव प्रसाद पाण्डे, नेपाल संस्कृत […]


काठमाडौमा एमएमए खेलका विश्य चेम्पीएनले प्रशिक्षण दिने

आदर्श केसी/कातिक ५। रोचक तथा जोखिम खेल एमएमएका विश्व चाम्पिएन प्रख्यात खेलाडी फ्रान्सका गयेल ग्राीमाउद नेपाल आउने भएका छन । पछिल्लो समय नेपालमा पनि यो खेलको बिकास भैरहेको हुदा खेलाडीहरु लाइ प्रशिक्षण दिन केही दिनको लागी नेपाल आउन लागेका हुन । पाच पटक ग्याजे एमएमए विश्व च्याम्पिएन र दर्जनौ युरोपियन च्याम्पिएन उपाधी हात पारीसकेका खेलाडी […]


आज यसरी मनाईयो एन आर एन डे (फोटो फिचर)

काठमाण्डौ ।गैरआवासीय नेपालीहरुले आज स्वयम्भूनाथ र पशुपतिनाथमा विशेष पूजाआजाका साथ एनआरएन डे मनाएका हुन् । गैरआवासीय नेपाली संघले हरेक वर्ष अक्टोबर ११ लाई गैरआवसीय नेपाली दिवस (एनआरएन डे) का रुपमा मनाउँदै आएको छ । नेपाल सरकारले नै अक्टोबर ११ लाई गैरआवासीय नेपाली दिवस (एनआरएन डे) घोषणा गरेपछि हरेक वर्ष अक्टोबर ११ का दिन यो दिवस […]


फोटोमा यस्तो देखियो एमाले कोरियाको अधिवेशन

सौल। फोटोमा यस्तो देखियो एमाले कोरियाको अधिवेशन  


हेर्नुहोस् कोरियाको ‘नेपाल डे’मा सहभागीहरूको फोटो सेशन

सौल।दक्षिण कोरिया स्थित नेपाली राजदूतावासले नेपालको संविधान दिवसको अवसर पारेर ‘नेपाल डे’ मनाएको छ। कोरियाली र केहि नेपालीहरू बीच सदेमुन स्थित हिल्टन ग्राण्ड होटलमा सो ‘नेपाल डे ‘मनाईएको हो। सो अवसरमा नेपाली मौलिक कला र संस्कृती झल्काउने गीत ,संगीत र नृत्य समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा कुटनितिक नियोग लगायत बिभिन्न क्षेत्रका नेपाललाई माया गर्ने कोरियाली […]


सामाजिक सन्जाल सगुनले बाढी पिडितलाई १० हजार डलर सहयोग गर्ने

काठमाण्डौ।।सामाजिक सन्जाल सगुनले नेपालका बाढी पिडितलाई १० हजार डलर सहयोग गर्ने भएको छ। सगुनले आज एक विज्ञप्ती प्रकाशित गरेर सो सहयोगको घोषणा गरेको हो । हेर्नुहोस् विज्ञप्ती – प्रेस विज्ञप्ती  । हालै नेपालमा आएको लगातार वर्षातको कारणले जनजीवन कष्टकर बनिरहेको छ भने कयौँलाई घरबार विहीन बनाएको छ । विशेष गरि पूर्वी तराइका अधिकांश घरहरु डुवानमा परेका […]