सन्दर्भ पर्यटन वर्ष २०२० र यसको प्रचारप्रसारको औचित्य

पर्यटन वर्ष २०२० सफल पार्ने भन्दै कोरियामा दुई चारवर्षदेखि बर्सेनि बन्द हलमा नेपाली २०-३० कलाकारका नाममा कार्यक्रम भएका हुने गरेका यहाँहरु सबैलाई छर्लङ्गै छ। जहाँ नेपाली बाहेक कोही पनि विदेशी हलमा हुंदैन। जहाँ दर्शकभन्दा कलाकार बढी हुन्छन् । त्यो संगै कोरिया लगायत विभिन्न देशमा पर्यटक भित्र्याउने नाममा ठूल ठूला होटेलहरुमा कार्यक्रम राखिन्छ । यस्ता यस्तै […]


धर्मान्तरणकाे अर्काे धन्दा : कसले घुसायाे स्वस्थानी व्रतकथाकाे किताबमा जिसस क्राइष्टकाे कथा ?

काठमाडौं हिन्दू धर्मावलम्बीहरुको महान् आस्थाको धरोहरका रुपमा रहेको श्रस्वस्थानी व्रतकथाभित्र समेत क्रिश्चियानिटी घुसाएर विकृत बनाउन थालिएको छ । धर्मान्तरणकाे याे अर्काे धन्दा चालै नपाउने किसिमले हालै आएको स्वस्थानी व्रतकथा किताबको नयाँ संस्करणमा जिसस क्राइष्टकाे दृष्टान्त घुसाइएकाे छ । बजारमा छ्यापछ्यापती बिक्री भइरहेकाे साे किताबमा क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको महिनागान उल्लेख गरिएको छ । बाइलबका […]


नेपाली खेलकुदको सौर्न्दर्यतामा खेलमनोबिज्ञानको अभाव।

डिएन घिसिङ सफल खेलाडी हुन खेलमनोबिज्ञान कस्तो हुनुपर्छ अहिले नेपाली खेलकुद क्षेत्रमा खोजिएको बिषय बन्ने गरेको छ ।अहिलेसम्मको नेपाली खेलकुद इतिहास पल्टाउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको अधिकाम्स तयारी खेलाडीको ट्रेनिङ्गलाई मात्रै फोकस गरिएर हेरिएको छ। बहुअन्तर्राष्ट्रिय खेल प्रतियोगिता साग गेम्स,एसियन गेम्श र ओलम्पिक गेम्श जस्ता बृहत खेलमा सहभागी हुन जाने तयारी अन्तिम घडीमा खेलाडी तयारी […]


कर्णालीको पिडामा महलम लगाउन एकजुट बनौ!

सौल। समाजसेवा कुनै जात,धर्म,भूगोल र लिङ्गलाई हेरेर गरिदैन। यो त निष्कपट,लोभ,भय,कामुकता र प्यास बाट मुक्त भएर पबित्र हृदयले समाजलाई पुगाउने योगदान हो। समय र परिस्थिति अनुकूल मिलाएर विभिन्न मान्छे सामाजिक कार्यमा होमिन्छन। सबैलाई समाजले बिश्वास गर्न सक्दैन । समाजले बिश्वास गरिहाले पनि स्वांयम व्यक्ती दिगो नहुनसक्छ। यावत चुनौतीका बिचमा सामाजिक परोपकार कार्यमा पछिल्लो समय देखिएको […]


कमरेड, भ्यूटावर भन्दा पहिला ठुला ठुला कारागार बनाऔँ

नविन बास्कोटा। चाईनिज नयाँ बर्ष (सलनाल) चाड भर्खरै सकियो।देशबाहिर विभिन्न देशमा यो चाड राम्रै सँग मनाउने गरिन्छ।परदेशमा चाडवाडमा परिवार खुबै सम्झना आउने गर्छ। उता देशमा भने यस बर्षका लगभग सबै चाडबाड सकियो।परदेशिको लागि भने यो ठुलै युद्ध जित्नु बराबर हो।बर्षै पिछे आउने यस्ता ठुला युद्ध जित्न निकै मायुर भै सक्या छ ठूलो नेपाली जमात। हुनत […]


एनआरएनले गफ मात्र दिन्छन काम गदैनन् भन्ने भ्रम चिर्न ‘म्युचुअल फन्ड’को अवधारणा

कुमार पन्त गैरआवासीय नेपाली (एनआरएन) ले गफ मात्र दिए, लगानीचाहिँ खोइ भनेर टीका–टिप्पणी गरिन्छ । लगानी नै नभएको होइन, संस्थापक अध्यक्ष उपेन्द्र महतोले मुलुककै सुविधासम्पन्न अस्पताल खोल्नुभयो । निवर्तमान अध्यक्ष शेष घले आठ अर्ब रुपैयाँ लगानी गरेर होटेल बनाइरहनुभएको छ । पूर्वअध्यक्ष जीवा लामिछानेले होटेल खोल्नुभयो । महतो, घले, लामिछानेजस्ता ठूला लगानीकर्ताले बैंक, जलविद्युत्, शिक्षा, […]


सुर्यावती पानवाली र पत्रकार

मीरा राजभण्डारी अमात्य नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनका लागि दुई दिने बिराट नगर बसाइमा पान खाने धोको खासै मज्जाले पुरा नभएको झाेंक थियो मनमा । धनकुटा बाट काठमान्डौ फर्किने क्रममा इटहरी पुग्दा सहयात्रि केन्द्रिये सदस्यहरु लाई बिदाइ गर्न ओर्लदा इटहरी चोकै मा रहेको पान पसल पुग्ने साइत जुर्यो । साथमा सहयात्रि केन्द्रिये सदस्य हरु पनि […]


हेटौडा एकेडमीमा नरहरिनाथको सालिक

डा. गोविन्दशरण उपाध्याय अहिलेको सरकारले राष्ट्रसन्तको विराट योगदानको कदर गर्नेछ भन्ने कुरामा थोरैले मात्र विश्वास गर्लान् तर हेटौडा-१० स्थित सहिदपार्क नजिकै रहेको “हेटौडा-एकेडमी”ले योगी नरहरिनाथको यथेष्ट सम्मान गरेको छ | राष्ट्रसन्तको विराट योगदानको सरकारले कदर गरोस् नगरोस्तर हेटौडा एकेडेमी भित्ररहेको योगीको सान्निध्यले “सहिदपार्क” साच्चिकै गौरवान्वित भएको छ | हेटौडा एकेडेमीको प्रांगणको बीचमा उभिएको मूर्ति देखेरमेरो […]


एनसीसी कोरियाको महत्त्व,भुमिका र चुनौती

सन १९९०को दशकमा नेपालीहरु रोजगार, अध्ययन, ब्यवसाय वा अन्य अवसरका लागी कोरिया प्रबेश गरेको पाइन्छ। बर्मा गए पनि कर्म संगै भन्ने नेपाली उखान जस्तै जहाँ गए पनि अवसर र समस्या दुबै संगै हुन्छन्। रोजगारको शिलशिलामा अनेक खुसी पनि मिल्छ समस्या पनि पर्छ नै।त्यो समस्या अहिले पनि उस्तै छ, मात्र समय अनुसार फरक किसिमको होला। यीनै […]


मेरो नागरिकता र कोरियाको कुल्ली यात्रा!

सौल १० बर्षे जनयुद्ध र शान्ति प्रक्रिया,राजनीतिक फेरबदल र संक्रमण ले धेरै मानिसको जीवन यात्रा,पेसा,ब्यवसाय,चिन्तन,दृष्टिकोणमा निक्कै प्रभावित बनयो।म एक जनायुद्धमा प्रत्यक्ष सहभागी सिपाही हुनले झनै प्रभावित हुने नै भयो।मेरो जिवनको मुल बाटो नै प्रभावित बनयो अर्थात बाटो नै परिवर्तन भयो र केही अन्यौल पनि।सामाजिक जिवन,सोचाइ,कर्म बाट आफ्नै निजि मामला मुख्य चुनौती बनेर उभियो।केही ब्यवसाय गरे […]


विन्ती छ मलाई डिप्रेशन हुनबाट जोगाऊ

हो हामी वचपन देखि सँगै भाँडाकुटी खेल्दै हुर्किएका होईनौँ । धुलाम्मे हुनेगरी धुलोमा गुच्चा, कबड्डी, लुकामारी, छोईडुम खेल्दै हुर्केका हामी होईनौँ । विद्यालय, कलेज सँगै पढेका पनि होईनौँ हामी । नेपालमा हुँदा पहिले कतै भेट भएको पनि थिएनौँ हामी । तर सुरुमा कसैको पनि कसैसँग भेट भएको हुँदैन् । एउटा वच्चा सुरुमा आफ्नो जन्म दिने […]


कोरियामा नेपाली पत्रकारिता ,चुनौती र हाम्रो दायित्व

रन्जन कुवँर कोरियामा नेपालीहरूको सँख्यामा आएको बृद्धिसंगै दक्षिण कोरियामा पत्रकारहरुको संख्या बढ्दै गईरहेको भए पनि मुल पेशा पत्रकारिता बनाएर कोरियामा जीवन धान्न सक्ने स्थिति भने छैन। नगण्य पत्रकारहरु मात्र कोरियामा ब्यवसायिक पत्रकारिता गरिरहेको र धेरैजसोले मुलपेशा अरुनै अंगालेर आंशिक समयमा मात्र पत्रकारिता गरिरहेका छन्। कोरियामा नेपाली पत्रकारिताको अवस्था उनीहरुले भोग्नुपरेका समस्या, चुनौती र संभावनाका विविध […]


बलात्कारका घटना रोक्न साझा अभियान र यौन शिक्षा !

लक्ष्मी लामा (गुरूंग)।पछिल्लो समय नेपालमा बलात्कारको घटना ह्ववात्तै बढेको छ। बलात्कार पछि बालिकाहरूको हत्या नै हुने जुन क्रम बढेको छ यसले नेपाली समाजमा अपराधको डर लाग्दो तस्विर उजागर भएको छ। प्रहरी प्रशासनले पनि यस्ता घटनामा जरै सम्म पुगेर अनुसन्धान गर्नु भन्दा सतही अनुसन्धान गर्ने र अझ कतिपय अवस्थामा त निर्दोषलाई फसाउने प्रवृत्ति हावी भएको देखिन्छ। […]


परदेशी भुमीलाई दश बर्षको वाई वाई भन्दै गर्दा ..

अशोक पोख्रेल।हरेक मानिसको जिवनमा वनिरहेको एउटा लामो र ठुलो योजना भित्र आफुले बिच-बिचमा स-साना योजनाहरु वनाईन्छ, तिनीहरु कतिपय पुरा हुन्छन त कतिपय अपुरा नै हुन्छन । जन्म भुमीमा दु:ख गर्ने, परदेशी भुमिको यात्रामा लाग्ने अर्थात एकले अर्कोलाई स्वागत र विदाई गर्ने भन्ने कुराहरु हाम्रो जिवनकै योजना अन्तर्गत पर्दछन् जसमा हामीले भुमिका मात्र निर्वाह गर्ने परेको […]


कृष्णको अर्जुनदृष्टि साम्बोको वर्ल्ड च्याम्पियन

डिएन घिसिङ हरेक खेलाडीको अन्तिम लक्ष्य हुन्छ ओल्ड च्याम्पियनसिपमा सहभागी हुने र रास्ट्रको लागि पदक दिलाउने । यस्तै सकल्पका साथ साम्बो खेलको तयारीमा होम्मिएका खेलाडी हुन कृष्ण लाल तामाङ ।नुवाकोटको पन्चकन्या गाउँमा जन्मेका खेलाडी कृष्ण लाल खेलकुदको जीवन क्युकोशिन करातेबाट सुरुभएको हो।र सोही खेलबाट ब्ल्याक बेल्ट हासिल गरिसकेका उनले सितोरियो खेलको विभिन्न प्रतोयोगितामा समेत सहभागी […]


पर्यटन वर्ष २०२० को मुख्य आकर्षण केन्द्र हुनसक्छ चितवन को ” माडी “

दुर्लब पोख्रेल।नेपाल को सम्भावना प्रमुख आधार मानिने ” पर्यटन “लाई प्रवर्द्धन गर्ने उदेश्य ले सरकार यतिबेला “पर्यटन वर्ष २०२०” तयारीमा लागेको छ। पर्यटकको सम्भाबीत गन्तव्य को खोजी गर्ने र त्यसको प्रचारप्रसार गर्ने गरिरहेको छ। यस कार्य मा जनस्तरबाट पनि पुण सहयोग मिलेको देखिन्छ । यसै क्रममा पर्यटक नयाँ गन्तव्य को रुपमा बिकास हुदै गयको छ […]


अज्ञानरूपी अन्धकार हटाएर ज्ञानरूपी प्रकाश फैलाइदिने खेलकुदका गुरु ।

डिएन घिसिङ आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ।हिन्दु धार्मिक रूपमा गुरुप्रति भक्ति गर्ने अति प्राचीन परम्परा हो । प्राचीन कालमा गुरुको आज्ञा पालन गर्नु शिष्यको परम धर्म हुन्थ्यो । गुरुलाई द्वितीय पिता मानिन्थ्यो र अधिक आदरणीय पनि मानिन्थ्यो तसर्थ ‘गुरु’ शब्द आफैमा गम्भीर तथ्य समाहित […]


कोरियामा नेपालीको समस्या विकराल बन्दै,दूतावास र सरोकारवाला लास मात्रै गन्दै।

प्रकाश योन्जन नेपाल र कोरिया सरकार बिच सन २००७ मा भएको दुई पक्षीय श्रम सम्झौता पछि सन २००८ बाट  रोजगार अनुमति प्रणाली(इपिस)मार्फत कोरियन भाषा परिक्षा पास गरेर नेपालीहरु रोजगारीको लागि कोरिया जान थालेका हुन् ।कम खर्चमा तुलनात्मक रुपमा बढी आम्दानी हुने कोरियामा पछिल्लो समय  युवापुस्ताहरुको आकर्षक रोजगार गन्तव्यको रुपमा परिचीत रहदै आएको छ।बर्सेनि हजारौंको सङ्ख्यामा […]


अन्तसभित्रको पीडा र भाबनात्मक उछालमा खेलाडी ।

डिएन घिसिङ भनिन्छ,रोदन जन्मजात कमजोरी हैन,जुन बेला मुखबाट निस्कने शब्द समाप्त हुन्छ,त्यसबखत रोदन भाब सबेगको सर्बोत्कस्ट अभिव्यक्ति बनेर बाहिर निस्कन्छ।भाब र बिहोलका बिच रुसमा सम्पन्न भएको बिस्वकप फुटबल प्रतियोगितामा देखिएका खेलाडीको निस्पन्न मनोभाव यतिखेर सर्बत्र चर्चाको बिषय बनेको छ। कोही उफ्रिन थाले, कोही अँगालो हाल्न तर एक खेलाडी जसको भूमिका विश्वकप जित्नुमा सबैभन्दा बलियो छ […]