नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले कार्यबाहक नेपाली राजदुत राम सिहँ थापा सँग संवाद गर्दै

कोरियाका लागि कार्यबाहक नेपाली राजदुत राम सिहँ थापा जुन २८ आतबारको कार्यक्रम समय संबादमा Posted by नेपाल पत्रकार महासंघ दक्षिण कोरिया on Friday, June 26, 2020 सियोल पछिल्लो अवस्थामा दक्षिण कोरियामा कर्मथलो बनाउँदै आएका नेपालीहरुको अवस्थाका बारेमा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले यहाँ रहेका सामाजिक अभियन्ताहरुसंग अनलाइन अन्तर्क्रिया गर्दै आइरहेको छ।त्यस्तै यो हप्ता आइतबार जून […]


अन्तर्राष्ट्रिय झापाली समाजले पिसिआर ल्याबको लागि मेशिन प्रदान गर्ने

सौल दक्षिण कोरिया । कोरोना महामारी रोकथामका लागि गृह जिल्ला झापालाई १६०० भिटिएम किट उपलब्ध गराएको प्रवासी झापालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय झापाली समाजले पिसिआर ल्याबको लागि मेशिन प्रदान गर्ने भएको छ । अन्तर्राष्ट्रिय झापाली समाजको सम्पन्न भर्चुअल बैठकले पिसिआर ल्याबको लागि चाहिने मेशिन किन्न आबश्यक सहयोग गर्ने निर्णय गरेको हो । त्यस कार्यको लागि बरिष्ठ […]


गुल्मी सत्यवती गाऊँपालिकाका ४ जनामा करोना संक्रमण पुस्टी,२ जना अस्लेवा कोलडाडाका।

सन्दीप पाण्डे गुल्मी सत्यवती गाऊँपालीका वडा १ ,६र७ का ४ जना युवामा कोरना संक्रमण पुस्टी भएको हो। प्रदेश ५ को जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको पीसीर परीक्षण गर्दा उनीहरुमा कोराना पोजेटिभ देखिएको हो।संक्रमित ४ जना मध्ये सत्यवती १ अस्लेवा कोलडाडा को क्वारेनटाईनमा बसेका२ जना,वडा ५ ज़ोहाँग खैरेनिको क्वाँरेनटाइन मा बसेका १ र वडा न.६ जूनियाको क्वारेनटाइनमा […]


परिवार दलद्वारा नेपाल सरकारलाई कृतज्ञता ज्ञापन

३२ जेठ, काठमाडौं । नेपाल परिवार दलले नेपाल सरकार र प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली प्रति कृतज्ञता ज्ञापन गरेको छ। दलका अध्यक्ष एकनाथ ढकालले एक बिज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै उक्त कदमको प्रशंसा गरेका हुन् । राष्ट्रियताको एजेन्डामा अभुत्पुर्ब एकता प्रदर्शन गरेकोमा नेकपा, प्रमुख प्रतिपक्ष […]


सांसद केसीले संसदमा उठाए सडकको ‘इनफ इज इनफ’ को नारा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा लागेको नारा ‘इनफ इज इनफ’लाई संसदमा उठाएको छ । संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राजेन्द्र केसीले जनता सडकमा आइसकेको बताए । कोरोनाविरुद्धको लडाईमा कांग्रेसले सरकारलाई सुरुदेखि साथ दिँदै आएको तर प्रधानमन्त्रीले विपक्षीले असहयोग गरेको भनेको भन्दै उनले थपे, ‘लोकलाज त राखिदिनुस् प्रधानमन्त्रीज्यू ।’ […]


संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित उपस्थित सबैले पक्षमा मतदान

प्रतिनिधिसभाबाट संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित भएकाे छ। बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत गरे । विपक्षीमा शून्य मत खस्यो ।   सरकारले वास्तविक भूमिअनुसारको नेपालको नक्सा निसान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको थियो। त्यसैमाथि आज मतदान भएको हो । प्रस्तावको खारेजीको माग […]


भारतसँग वार्ता छिटै हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन्। नेपालको नयाँ नक्सा समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएसँगै उनले भारतसँग भूमि फिर्ताका लागि वार्ता गरिने बताएका हुन्। प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले संविधान संसोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो […]


विश्व स्वास्थ्य संगठन भन्छ गर्मी मौसममा कोरोना संक्रमण फैलिँदैन भन्ने हल्लामा कुनै सत्यता र प्रमाण छैन

  काठमाडौ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसमको बदलावसँगै कोरोना भाइरस संक्रमणको असर कम हुन्छ भन्ने कुराको प्रमाण नरहेको बताएको छ। गर्मी मौसममा कोरोना संक्रमण फैलिँदैन भन्ने हल्ला भएपछि डब्ल्यूएचओले यस्तो बताएको हो। विश्व स्वास्थ्य संगठनको आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले भने, “हामी यस क्षणको लागि आशामा बस्न सक्दैनौं जुन मौसम परिवर्तन वा बढ्दो तापमान स्वयं […]


सर्वोच्च अदालतको अन्तरिम आदेश ७ असारभित्र कर बुझाउनुपर्ने म्याद कार्यान्वयन नगर्नु

काठमाडौ नेत्र पौडेल सरकारले तोकेको कर बुझाउने म्याद असार ७ तत्काल कार्यान्वयन नगर्न–नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आन्तरिक राजस्व विभागले गत जेठ २१मा समय थप गर्दै सूचना सार्वजनिक गरि करदाताले सबै प्रकारका कर ७ असारसम्म र आयकर १५ असारसम्म बुझाउन म्याद दिएको थियो । लकडाउन गर्दै नागरिकलाई कर तिर्ने सहज वातावरण नबनेकाले […]


बैज्ञानिक महावीर पुनले यसरी गर्दै छन् जनताको सेवा

काठमाडौ राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक म्यागसिसी पुरस्कारबाट सम्मानित नेपाली बैज्ञानिक महाबिर पुनको समुहले कोरोना नियन्त्रणमा तथा रोकथाममा उल्लेख भुमिका खेलेको छ। देशै भरिका एम्बुलेन्स चालक र स्वस्थ्य कर्मलाई निसुल्क पिपिई वितरण , निजि तथा सरकार अस्पतालम बिग्रेको अवस्थामा रहेका स्वस्थ्य उपकरण निसुल्क मर्मत आदि जस्ता मानवीय काम गर्दैआएका छन् । लक डाउन सुरु भएपछी प्राप्त […]


संक्रमितको संख्या ४०८५ पुग्यो थप एक जनाको मृत्यु

नेपालमा आज थप ३२३ जना थपदा कोरोना संक्रमितको कुल ४०८५ संख्या पुगेको स्वस्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । चितवनमा थप एकजना संक्रमितको मृत्यु सगै हालसम्म मृत्यु हुनेको जम्मा संख्या १५ पुगेको छ भने हालसम्म निको भएर डिस्चार्ज हुनेको जम्मा ५८४ संख्या रहेको छ। संक्रमित जिल्ला ७२ पुगेका छन् पछिल्लो संक्रमित जिल्ला इलाम हो


नुवाकोट समाज दक्षिण कोरियाले नुवाकोटको स्थानीय निकाय, प्रहरी प्रशासन, सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

विश्व भरिनै कोरोना महामारी ले ग्रसित भएको अवस्थामा नेपालपनि अछुतो रहन सकेन कोरियामा रहेका नेपालीहरुले देशको निमित्त स्वास्थ्य सामग्रीहरू पठाइरहेका छन् त्यस्तै नुवाकोट समाज दक्षिण कोरियाले पनि नुवाकोटमा कोरोना रोकथामको निमित्त अतिआवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु पठाएका छन्।नुवाकोटको १२ तहको स्वास्थ्य सस्थाहरुमा स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य प्रमुख , समन्वय परिसद प्रमुख , जिल्ला प्रशासन […]


स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनमा पुरुषमा आइतबार कोरोना पुष्टि भए पछि पोखरामा उपचाररत ती पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गरेका छन्


गण्डकी प्रदेशमा थप ३८ जनालाई संक्रमण पुष्टि

पोखरा आइतबार बिहानै गण्डकी प्रदेशमा थप ३८ जनालाई संक्रमण भएको स्वस्थ्य बिज्ञन प्रतिष्ठान पोखराले पुष्टि गरेको छ। स्याङ्जाका १४, बाग्लुङका १०, गोरखाका १0 र नवलपरासी पुर्वका ४ गरि कुल ३८ जना संक्रमित थपिएका हुन् । यो सगै गण्डकी प्रदेशमा जम्मा संक्रमितको संख्या ११३ पुगेको छ।


थप २ जना संक्रमितको मृत्यु जम्मा संक्रमित ३२२५ पुगे

नेपालमा आज थप ३२३ जना थपदा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिएका छन् । डोल्पामा १ जना ५८ का पुरुष र सेति प्रादेशिक अस्पतालमा एक जना महिला गरि थप २ जनाको मृत्यु भएको छ। यसरी हालसम्म मृत्यु हुनेको जम्मा संख्या १३ भएको छ भने हालसम्म निको भएर डिस्चार्ज […]


पूर्व मन्त्रि ढकालद्वारा आफ्नो जन्मथलोका १०० घरपरिवारलाई खाद्यान्न सहयोग

गोरखा । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले आफ्नो जन्मथलो गोरखा जिल्ला, भिमसेनथापा गाउँपालिका, वडा नम्बर ८ का निम्नआय भयका १०० घरपरिवारलाई खाद्यान्न सहयोग गर्नु भयको छ। अध्यक्ष ढकालले आफ्नो निजि पहलमा उपलब्ध गराऊनु भयको सहयोग परिवार दलका स्थानीय प्रतिनिधिहरु ऋषि भट्ट, हर्क बहादुर केसी, राजन ढकाल लगायतले स्थानीय बासीको घरघरमा खाद्यान्न […]


नेपालले बनाएको कोरोनाविरुद्ध खोपमा डब्ल्युएचओको चासो

सुरेश झा रासस विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको  भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो  । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध […]


आज एकै दिन ३३४ जना थपिए कुल संक्रमित २६३४ पुगे

काठमाडौ नेपालमा आज सम्म २६३४ जना संक्रमित भएको र १० जनाको मृत्यु भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिएका छन् । पछिल्लो २४ घन्टामा मात्रै ३३४जना थपिएका छन् । एकैदिनमा यत्रो ठूलो संख्यामा संक्रमित फेला परेका पहिलो पटक हो।


गण्डकी प्रदेशमा एकैदिन १६ जना संक्रमित थपिए

पोखरा गत २४ घण्टामा गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


नेपालमा संक्रमितको संख्या २३ सय पुग्यो , ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भएका २ सय १  जना थपिएसंगै कोरोना संक्रमितको संख्या२३ सय  पुगेको हो ।