“गरिव जीवन छाेटाे ” फिल्मकाे टेलर सार्वजनिक

विमल भट्टराई सुनवल । “गरिव जीवन छाेटाे ” फिल्मकाे टेलर सार्वजनिक भएकाे छ । केही समय देखी लकडाउनको समयमा दैनिक गुजारा गरेर घर चलाउने हरुको यथार्थ कथामा बिशेष आधारित गरेर बनाईएको फिल्मकाे टेलर अाज दर्पण टिभि युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हाे। कुमार बुढाको लेखनमा रहेको गरिवको जीवन भने छोटो फिल्म बजारमा आउने तयारी रहेको […]


पहिलोपटक विश्व कीर्तिमानी संगीतकारको उपाधि नेपालका सन्तोष श्रेष्ठलाई

बामदेव देवकोटा   नेपालका लोकप्रीय संगीतकार सन्तोष श्रेष्ठ विश्वमै पहिलोपटक विश्व कीर्तिमानी संगीतकार घोषित भएका छन् । विश्व संगीतको इतिहासमा पहिलो पटक सबै भन्दा धैरै १२ वटा भाषामा संगित गर्न सफल भएपछि विश्वकै प्रतिष्ठित संस्था गिनिज बुक अफ वल्र्ड रेकर्डले संगीतकार श्रेष्ठलाई पहिलोपटक विश्व कीर्तिमानी संगीतकार घोषीत गर्दै प्रमाणपत्र प्रदान गरेको हो । उपाधि पाय […]


महेश कुमार औजी कोरियामा

  खेम साउद, सउल दक्षिण कोरिया सुदुर तथा मध्य पश्चिम क्षेत्रको कला र लोक संस्कृतिको सम्बर्द्धन तथा संरक्षण का लागि सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको सास्कृतिक एवंम लाइभ देउडा कार्यक्रम का लागि वरिष्ठ लोक तथा देउडा गायक महेश कुमार औजी कोरिया आईपुगेका छन। समाजले भोलि राजधानी सउलमा आयोजना गर्न लागेको कार्यक्रम का लागि […]


“सउल सांगीतिक साँझ”कार्यक्रमको तयारी पूरा

नेपाल आदिवासी जनजाति महासंघ कोरिया शाखा अन्तर्गत सांस्कृतिक विभाग कमिटीले सलनालमा  आयोजना गर्न लागेको “शौल सांस्कृतिक साँझ” कार्यक्रमको तयारी विषयक पत्रकार सम्मेलन हिजो सम्पन्न गरेको छ। कार्यक्रमको तयारी को बिषयमा बोल्दै जनजाति महासंघ कोरिया शाखाका अध्यक्ष युगल टेन्दुप शेर्पाले कार्यक्रमबाट उठेको रकम आदिवासी जनजाति महासंघ कोरियाले असाय बालबालिकाको आधारभूत शिक्षाको लागि प्रदान गरिने जानकारी गराए। […]


कोरियामा हुने द भ्वाइस अफ नेपाल -२ लाइभको प्रचार प्रसार तिव्र

सौल। भक्तपुर समाज दक्षिण कोरियाको पहिलो प्रस्तुती द भ्वाइस अफ नेपाल -२ लाइभको प्रचारप्रसार तिब्र भईरहेको छ।बढिरहेको छ। एनसिसिको अधिबेसनबाट सुरु भएको प्रचारप्रसार टोपिदिबस हुँदै सौल, इन्छ्न फाजु पोछ्न उइजम्बु सुवन फ्यन्टेक थेगु बुसान किम्हे सम्पुर्ण ठाउँबाट प्रचारप्रसार तिब्र गतिमा अगाडि बढीरहेको जानकारी भक्तपुर समाजका अध्यक्ष रमेश गिरिले दिनुभयो। अध्यक्ष गिरीका अनुसार कोरियावासी सम्पूर्ण नेपाली […]


कोरियामा द भ्वाइस अफ नेपाल -२ लाइभ हुने,समाबेशी कलाकारहरुको साथमा झुम्न पाईने

सौल । भक्तपुर समाज दक्षिण कोरियाकोआयोजनामा द भ्वाइस अफ नेपाल -2 लाइभ हुने भएको छ। राम लिम्बुका साथमा अन्य चर्चित कलाकारहरुको साथमा जनवरी २५ मा कोरिया तताउने तयारी भक्तपुर समाज कोरियाले गरेको छ। समाजले सम्पूर्ण प्रवासको सांगीतिक कार्यक्रम मध्येको अहिले सम्मकै सर्वाधिक समावेशी कलाकारहरुको साथमा भ्वाइस अफ नेपाल २ सांगीतिक धमाका आयोजना गरेको जनाउदै पूर्व […]


‘भ्वाइस अफ नेपाल’ को उपाधि जिते राम लिम्बुले

काठमाडौं मङसीर,२२ “द भ्वाइस अफ नेपाल” सिजन २ को उपाधि राम लिम्बुले उचाल्न सफल भएका छन् । शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्। भिन्न चरण पार गर्दै फाइनलमा पुगेका रामले दर्शक स्रोताले गरेको भोटको आधारमा अरु तीन जनालाइ पछि पार्दै भ्वाइस अफ नेपाल सिजन २ […]


नेपाली नृत्याङ्गना सिता सुबेदी कोरियाका कार्यक्रममा ब्यस्त

सौल । नेपाली शास्त्रीय एक खुट्टा नृत्याङना  सिता सुबेदी हाल कोरियामा रहेकी छिन्। उनले भर्खरै मात्र २५ देशका सहभागीहरुलाई बिचमा यहि १४ नोवेम्बर बाट १७ नोवेम्बर २०१९ सम्म दक्षिण कोरियामा आयोजित “वन वोर्ल्ड वन फमिल्री कल्चरल फेस्टिभल २०१९” कार्यक्रममा नेपालको तर्फबाट सहभागी भै तीन दिन सम्म आफ्नो भिन्न भिन्न बेजोड प्रस्तुती दिएकी थिइन । पहिलो […]


कोरियाको ह्वासङमा नेपाली कथानक चलचित्र कबड्डी -३ प्रदर्शन हुदै

  कोरियाको ह्वासंङ स्थित फरानमा यो सिजनको सर्बाधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र कबड्डी कबड्डी कबड्डी प्रदर्शन हुने भएको छ l ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको आयोजनामा आउदो नोभेम्बर ३ तारिखका दीन उक्त चलचित्र प्रदर्शन हुन लागेको हो l नेपाल तथा कोरियाका बिभिन्न क्षेत्रमा सफल रुपामा प्रदर्शन भैरहेको उक्त चलचित्र ह्वासंङ क्षेत्रमा आइपर्ने बिभिन्न समस्या […]


एक खुट्टाले नृत्य गरेर शास्त्रीय बिधामा योगदान गरेबापत सीता सुबेदी सम्मानित

काठमान्डौ । एक खुट्टाले नृत्य गरेर शास्त्रीय बिधामा योगदान गरेबापत सीता सुबेदी सम्मानित मध्य नेपालकै उत्कृष्ट रेडियो कालिका एफ एमको १७ औं वार्षिक तथा १५ औं कालिका म्युजिक अवार्ड कार्यक्रममा एक खुट्टाले नृत्य गरेर शास्त्रीय बिधामा योगदान गरेबापत सीता सुबेदी सम्मानित भएकी छन्। हुन त पेशाकै रुपमा नृत्यलाई नै आफ्नो अध्ययनको बिषय बनाउदै अगाडि बढेको […]


सञ्चारकर्मी बिनोद पौडेलको लोक दोहोरी गित “जुन घामलाई सोधन”… म्युजिक भिडीयो सार्बजनिक

  कृष्ण फिल्मस एबम एरभटाईजिङको प्रस्तुतीमा संचारकर्मी एबम साहित्यकार बिनोद पौडेलको पहिलो लोक दोहोरी गीत जुन घामलाई सोधन को युटुब बाट सार्बजानिक गरिएको छ। बिनोद पौडेल को शब्द रचना एबम लयमा बिनाेद बाजुरालीको एरेन्ज रहेको उक्त गीत मालश्री स्टुडियोमा रेकडिङ गरिएकाे हाे। उक्त गीतमा चर्चित लोक दोहोरी गायीका संम्झना भन्डारी तथा लोक दोहोरी गायक लोकेन्द्र […]


पेमा लामा(वाईबा)को “सउल घुम्न जाँदामा..” को म्युजिक भिडियो सार्वजानिक

नेपाल देखि नै सांगीतिक क्षेत्रमा सक्रिय रहेर इपिएस मार्फत कोरिया पुगेर पनि उतिकै लाग्नु भएका गायक पेमा लामा(वाईबा)ले “सउल घुम्न जाँदामा..” HighLights Nepal बाट सार्वजनिक गर्नु भएको छ। “दोर्जे ग्याडम् रिमठिम फेबे समूह”मार्फत तामाङ भाषाको गीति एल्बम “दुःखला न्हान्” बाट औपचारिक सांगितिक यात्रा शुरु गरेका लामा हाल दक्षिण कोरियामा हुनुहुन्छ। अहिलेका चर्चित गायिका पूर्णिमा लामाले […]


पेमा लामा(वाईबा)को “सउल घुम्न जाँदामा..” को म्युजिक भिडियो सार्वजानिक

नेपाल देखि नै सांगीतिक क्षेत्रमा सक्रिय रहेर इपिएस मार्फत कोरिया पुगेर पनि उतिकै लाग्नु भएका गायक पेमा लामा(वाईबा)ले “सउल घुम्न जाँदामा..” HighLights Nepal बाट सार्वजनिक गर्नु भएको छ। “दोर्जे ग्याडम् रिमठिम फेबे समूह”मार्फत तामाङ भाषाको गीति एल्बम “दुःखला न्हान्” बाट औपचारिक सांगितिक यात्रा शुरु गरेका लामा हाल दक्षिण कोरियामा हुनुहुन्छ। अहिलेका चर्चित गायिका पूर्णिमा लामाले […]


सेती महाकाली सांगितिक सौगात भाग-३ भव्य रुपमा सम्पन्न

खेम साउद सउल, दक्षिण कोरिया सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गरेको कोरियाली पर्व छुसक बिशेष सांस्कृतिक कार्यक्रम ‘सेती महाकाली सांगितिक सौगात भाग-३’ भव्यताका साथ सम्पन्न भएको छ । राजधानी सउल स्थित सङबुक यसङ कुमिन हेग्वानको हलमा सम्पन्न उक्त कार्यक्रममा दर्शकहरुको निक्कै बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा चर्चित पप तथा आधुनिक गायिका इन्दिरा जोशी, चर्चित […]


धनकुटा सास्कृतिक सौगात भाग १प्रस्तुतिका लागि कलाकारहरु कोरिया आइपुगे ।

दीर्घकालीन सेल्टर ब्यवस्थापन सहयोगार्थ धनकुटा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रमकको प्रस्तुतिका लागि नेपालबाट कलाकार कोरिया आइपुगेका छ्न । कलाकार लाई इन्छन बिमानस्थलमा स्वागतका निमित सस्थाका अध्यक्ष प्रदेश राई लगायतका टोलिले भब्य स्वागत गरेको छ। अन्जु पन्त , भोइस अफ नेपालका सेमि फाइनलिस्ट आश्रा कुवर ,पुस्पन प्रधान ,निमा रुम्बा V TEN , साजन […]


छुसकमा ‘सालको पातको टपरी’ कोरियामा

  खेम साउद सउल, दक्षिण कोरिया कोरियाली पर्व छुसकमा गायिका इन्दिरा जोशी, कुलेन्द्र बिक र नेपाल आइडल रवि ओड कोरिया आउने भएका छन्। सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको ‘सेती महाकाली सांगितिक सौगात भाग-३ लाइभ कार्यक्रम’ का लागि समाजले उनीहरूलाई कोरिया बोलाउन लागेको हो।उनीहरूसंगै देउडा गायिका रेखा जोशी, डोटेली पप गायक चक्र बम र […]


झुम्ने होइन त ? -‘ब्रिजेस एन्ड वियोन्ड लाइभ इन सियोल ‘ डान्स पार्टी हुँदै

यहि आउदो छुसकको अवसरमा नेपकोर ग्रुपले छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ मा BRIJESH & BEYOND LIVE IN SEOUL को आयोजना गर्ने भएको छ। कोरियामा मनोरञ्जनको साथसाथै सामाजिक सेवामा अभिप्रेरित ब्यक्तिगत फाइदा भन्दापनि सामाजिक उतरदायित्व बहन गर्दै आएको यो ग्रुप कार्यक्रम बाट फाइदा भएको रकम सामाजिक क्षेत्रमा प्रयोगमा लेराउदै आएको छ। लामो समय देखि कोरिया […]


तमू धीं दक्षिण कोरियाद्वारा आयोजित पत्रकार सम्मेलन सम्पन्न ,प्रख्यात कलाकार कोरिया आउदै

” दीर्घकालीन आवस गृह ब्यवस्थापन तथा आपतकालिन राहत कोष सहयोगार्थ” तमू धीं दक्षिण कोरियाद्वारा आगामी सेप्टेम्बर १३ (छुसकको बिशेष दिन) आयोजना गर्न गईरहेको बृहत सांस्कृतिक कार्यक्रम”चौथो रोधीं सांगीतिक सौगात” को पत्रकार सम्मेलन गत आइतबार सौल दोङ्देमुन स्थित दर्शन नमस्ते शभा हलमा सम्पन्न गरेको छ। पत्रकार सम्मेलन कार्यक्रम संचालक एवंम तमुधिका सचीव लेशन गुरुङले पत्रकार , […]


वुमन फर वुमनले सेप्टेम्बर १मा हरितालिका तिज मनाउदै

नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा प्रवासमा पनि तीजको चहलपहल बढेको छ।यसै अवसरमा कोरियामा रहेका महिलाहरुको सस्था वुमन फर वुमन ले यहि आउदो सेप्टेम्बर १ तारिखका दिन तीज मनाउने भएका छ्न । हरेक बर्ष तिज मनाउदै आएको यो सस्थाले यो पटक भने सबै क्षेत्रमा छरिएका महिलाहरु लाई एकीकृत गरि भब्य तरिकाले कार्यक्रम गर्ने […]


‘सेती महाकाली सांगितिक सौगात ‘भाग-३ को तयारी पूरा

खेम साउद, सउल दक्षिण कोरिया सुदुरपश्चिम समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बर १३ मा आयोजना गर्न लागेको छुसक बिशेष सांस्कृतिक कार्यक्रम “ सेती महाकाली सांगितिक सौगात भाग -३” को तयारी पूरा भएको छ । आइतबार सउलमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको ब्यानर तथा पोस्टर मिडिया मार्फत सार्वजनिक गर्दै समाज ले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो […]