कोरोना भाइरस प्रकोपको कारणले गर्दा अध्यागमन सम्बन्धी अन्तरक्रिया स्थगन

नेपाली राजदूतावास कोरियाली यहि आउँदो february 2 तारिखका दिन कोरियाली अध्यागमन प्रक्रियासम्बन्धी बिशेष अन्तरक्रिया कार्यक्रम विश्वमा महामारीको रुपमा फैलिएको corona virus का कारणले गर्दा हालको लागि स्थगित गरिएको छ। Corona virus को विश्वव्यापी रूपमा देखिएको प्रकोप का कारणले कोरिया अध्यागमन विभागले हालको लागि सो कार्यक्रम स्थगन गर्नको निमित्त दूतावासलाई अनुरोध गरेको दूतावासका अधिकारीले बताएका छन्। […]


नेपाली राजदूतावासले कोरियाली अध्यागमन प्रक्रिया सम्बन्धी समसामयिक अन्तरक्रिया गर्दै

नेपाली राजदूतावास कोरियाली यहि आउँदो february 2 तारिखका दिन कोरियाली अध्यागमन प्रक्रियासम्बन्धी बिशेष अन्तरक्रिया कार्यक्रम गर्दैछ। कोरियामा लगभग 45 हजार नेपाली कोरियामा विभिन्न भिसामा बस्ने आइरहेका छन्। भ्रमणको सिलसिलामा आउने देखि विद्यार्थी ,व्यवसायी वैवाहिक भिषा, कामदार भिषा आदि रहेका छन्। राजदुतावासमा आउने उल्लेखनीय समस्यामध्ये परिवार तथा आफन्त कोरियाले लेराउने सम्बन्धमा,इपिएस कामदारको लागि तीन वर्षपछि कम्पनीले […]


नेपाली राष्ट्रिय गानका सर्जक “व्याकुल माइला” नेपाली संघसंस्थाद्वारा सम्मानित हुँदै

  कोरिया । नेपाली राष्ट्रिय गानका रचनाकार सर्जक व्याकुल माइला (प्रदीप कुमार राई) लाई एन आर एन कोरियाको संयोजकत्वमा यहाँ रहेका विभिन्न संघसंस्था द्वारा यहि आउदो जनवरी 25 तारिखका दिन नागरिक अभिनन्दन तथा सम्मान गरिने भएको छ। ओखलढुंगा समाज दक्षिण कोरिया ले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा उहाँलाई नागरिक अभिनन्दन तथा सम्मान गर्न लागिएको हो। […]


“द भ्वाइस अफ नेपाल सिजन२”लाईभ कन्सर्टको तयारी पूरा

भक्तपुर समाज दक्षिण कोरियाले आउँदो सल्नाल जनवरी 25 तारिख को अवसर पारेर आयोजना गर्न लागेको the voice of nepal सिजन टु लाईभ कन्सर्टको तयारीबारे पत्रकार सम्मेलन तथा चियापन समारोह आयोजना गरेको छ। भक्तपुर समाजका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा पत्रकार महासंघ को अध्यक्ष रंजन कुँवर नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ गैर आवासीय […]


“द भ्वाइस अफ नेपाल सिजन२”लाईभ कन्सर्टको तयारी पूरा

भक्तपुर समाज दक्षिण कोरियाले आउँदो सल्नाल जनवरी 25 तारिख को अवसर पारेर आयोजना गर्न लागेको the voice of nepal सिजन टु लाईभ कन्सर्टको तयारीबारे पत्रकार सम्मेलन तथा चियापन समारोह आयोजना गरेको छ। भक्तपुर समाजका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा पत्रकार महासंघ को अध्यक्ष रंजन कुँवर नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ गैरआवसीय नेपाली […]


“राष्ट्रिय एकता दिवस” मनाउन कोरियामा सक्रिय नेपाली संघसंस्थाले दुतावासलाई ज्ञापनपत्र बुझायो

  पुस २७ गते अर्थात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन 2062- 63 को जनआन्दोलन पछि सार्वजनिक दिदै आएको पृथ्वी जयन्ती ११ वर्षपछि पुनः सरकारी बिदा दिँदै आएको थियो तर फेरिपनि पुनः सार्वजनिक बिदा कटौती गरेको छ ।यसको अर्थ आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्दै आएको यहाँ का सक्रिय संस्थाहरूको ठहर छ । उनी राजा […]


कोरियामा हुने द भ्वाइस अफ नेपाल -२ लाइभको प्रचार प्रसार तिव्र

सौल। भक्तपुर समाज दक्षिण कोरियाको पहिलो प्रस्तुती द भ्वाइस अफ नेपाल -२ लाइभको प्रचारप्रसार तिब्र भईरहेको छ।बढिरहेको छ। एनसिसिको अधिबेसनबाट सुरु भएको प्रचारप्रसार टोपिदिबस हुँदै सौल, इन्छ्न फाजु पोछ्न उइजम्बु सुवन फ्यन्टेक थेगु बुसान किम्हे सम्पुर्ण ठाउँबाट प्रचारप्रसार तिब्र गतिमा अगाडि बढीरहेको जानकारी भक्तपुर समाजका अध्यक्ष रमेश गिरिले दिनुभयो। अध्यक्ष गिरीका अनुसार कोरियावासी सम्पूर्ण नेपाली […]


नेपाली नृत्याङ्गना सिता सुबेदी कोरियाका कार्यक्रममा ब्यस्त

सौल । नेपाली शास्त्रीय एक खुट्टा नृत्याङना  सिता सुबेदी हाल कोरियामा रहेकी छिन्। उनले भर्खरै मात्र २५ देशका सहभागीहरुलाई बिचमा यहि १४ नोवेम्बर बाट १७ नोवेम्बर २०१९ सम्म दक्षिण कोरियामा आयोजित “वन वोर्ल्ड वन फमिल्री कल्चरल फेस्टिभल २०१९” कार्यक्रममा नेपालको तर्फबाट सहभागी भै तीन दिन सम्म आफ्नो भिन्न भिन्न बेजोड प्रस्तुती दिएकी थिइन । पहिलो […]


नेपाल सम्पर्क समितिको चुनावी माहोल तात्यो, निर्वाचन समिति द्वारा निर्वाचन आचारसंहिता सार्वजानिक(फोटो सहित)

नेपाल सम्पर्क समिति कोरियाको निर्वाचन समितीले  १७ औं अधिबेशनको लागि निर्वाचन आचारसंहितामा सार्वजानिक गरेको छ। भुतपुर्ब अध्यक्ष लोचन चाम्लिङ नेतृत्वको निर्वाचन समितीले उम्मेदवारको योग्यता , पालना गर्नु पर्ने नियम (आचार संहिता ), उम्मेद्वारी शुल्क लगायत सार्वजनिक गरेको छ।


एक खुट्टाले नृत्य गरेर शास्त्रीय बिधामा योगदान गरेबापत सीता सुबेदी सम्मानित

काठमान्डौ । एक खुट्टाले नृत्य गरेर शास्त्रीय बिधामा योगदान गरेबापत सीता सुबेदी सम्मानित मध्य नेपालकै उत्कृष्ट रेडियो कालिका एफ एमको १७ औं वार्षिक तथा १५ औं कालिका म्युजिक अवार्ड कार्यक्रममा एक खुट्टाले नृत्य गरेर शास्त्रीय बिधामा योगदान गरेबापत सीता सुबेदी सम्मानित भएकी छन्। हुन त पेशाकै रुपमा नृत्यलाई नै आफ्नो अध्ययनको बिषय बनाउदै अगाडि बढेको […]


एसिया प्यासिफिक सहसंयोजक विनोद कुँवरले सोही पदमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघको  आसन्न महाधिबेसन लाई लक्षित गर्दै  एसिया प्यासिफिक सहसंयोजक विनोद कुँवरले सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफ्नो कार्यकालमा गर्न बाँकी केही अधुरा काम पुरा गर्नका लागि सहसंयोजक पदमा नै उम्मेदवारी दिने निर्णय गरेका हुन् । एनआरएन तथा व्यक्तिगतरुपमा कोरिया तथा बाह्य देश बाट  नेपालमा लगानी भित्र्याइरहेका  कुँवरले आगामी कार्यकालका […]


गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी

कोरिया , गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी हुनु भएको छ । गैरआवासीय नेपाली संघ (एन आर एन ए ) छैटौं अधिबेशनबाट बिजय हुनु भएको हो । उहाले ७९४मत ल्याएर बिजयी हुनु भएको हो ।वरिष्ठ उपाध्यक्षमा दिपक पुन बिजयी भएका छ्न उपााध्यक्षमा सोम तामाङ सन्जिब राई , यदु लामिछाने छन। आइसिसी सदस्यामा […]


नेपाली राजदुतावास दक्षिण कोरियाले मनायो संविधान दिवस (फोटो फिचर ) सहित

सौल,कोरिया नेपाली राजदुतावास दक्षिण कोरियाले चौथो संविधान दिवस तथा राष्ट्रिय दिवस दूतावासको प्राङ्गणमा विशेष कार्यक्रमका साथ भब्य रूपमा सम्पन्न भएको छ । उक्त समारोहको उदघाटन नेपाली राजदुतावासका उपनियोग प्रमुख रामसिंह थापाले केक काटेर शुभारम्भ गरेका थिए भने संचालन दित्तिय सचीव उद्धव पौडेलले गरेका थिए भने स्वागत मन्तव्य श्रम सहचारी डिल्लीराम बास्तोलाले दिनुभएको थियो। समारोहलाई सम्बोधन […]


एनआरएन कोरियाको पंजीकृत सदस्यता कार्ड वितरण शुरु

सौल। एन आरन कोरियाको पंजीकृत सदस्यता कार्ड वितरण शुरु हुने भएको छ। आज बेलुका ५ बजेबाट एनआरएन कोरियाको पंजीकृत सदस्यता कार्ड (२०१९-२०२१) वितरण शुरु हुने एन आर एन कोरियाले जनाएको छ। एन आर एन कोरियाको सातौ अधिबेशनको तयारीअगाडी बढ्दै गर्दा एन आर एन कोरियाले सदस्यता कार्ड वितरण गर्न लागेको हो । २०१९ -२०२१ को लागी […]


धनकुटा सास्कृतिक सौगात भाग १प्रस्तुतिका लागि कलाकारहरु कोरिया आइपुगे ।

दीर्घकालीन सेल्टर ब्यवस्थापन सहयोगार्थ धनकुटा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रमकको प्रस्तुतिका लागि नेपालबाट कलाकार कोरिया आइपुगेका छ्न । कलाकार लाई इन्छन बिमानस्थलमा स्वागतका निमित सस्थाका अध्यक्ष प्रदेश राई लगायतका टोलिले भब्य स्वागत गरेको छ। अन्जु पन्त , भोइस अफ नेपालका सेमि फाइनलिस्ट आश्रा कुवर ,पुस्पन प्रधान ,निमा रुम्बा V TEN , साजन […]


एन आर एन को ग्लोबल कन्फरेन्समा सहभागी हुन चाहनेले सेप्टेम्बर १५ सम्म अन्तिम नामावली टिपाउनु पर्ने

सौल। एनआरएनको ग्लोबल कन्फरेन्समा सहभागी हुन चाहनेले सेप्टेम्बर १५ सम्म अन्तिम नामावली टिपाउनु पर्ने जनाईएको छ। एन आर एन कोरियाको अनुसार एनआरएनको ग्लोबल कन्फरेन्समा सहभागी हुन चाहने एन आर एन कोरियाका सदस्य हरुले सेप्टेम्बर १५ तारिख सम्म एन आर एन कोरियाको सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। सेप्टेम्बर १५ तारिख सम्म नाम दर्ता गर्ने सदस्यहरुले […]


एनआरएनए कोरियाको नेतृत्व बिशेष कार्यक्रम साझा बहस सम्पन्न

खेम साउद सउल, दक्षिण कोरिया नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको आयोजनामा आगामी सेप्टेम्बर २१ र २२ मा हुन लागेको एनआरएनए दक्षिण कोरियाको सातौं महाधिवेशनका सन्दर्भमा आगामी नेतृत्वका लागि उम्मेदवारहरुसंगको साझा बहस कार्यक्रम सम्पन्न भएको छ । राजधानी सउल स्थित प्रवासी मजदुर युनियनको हलमा आइतबार आयोजित कार्यक्रममा एनआरएनए दक्षिण कोरिया को आगामी महाधिवेशनमा नेतृत्वका लागि बिभिन्न […]


एनआरएनए कोरिया नेतृत्व बिशेष साझा बहसको अन्तिम तयारी पूरा

यतिबेला नेपालीहरुलाई एनआरएनए कोरियाको चुनावी सरगर्मी लागिसकेको छ सामजिक सन्जाल ,रेस्टुरेन्ट होस या साथिभाइ जमघट सर्बत चर्चा छ अधिबेशन को।नयाँ नेतृत्वको लागि ३ जनाको उम्मेदवारी लगभग निश्चित भएको छ। निर्वाचन समितिले बिधीवत रूपमा निर्वाचनको गतिविधि सार्वजनिक गर्नु अगावै तथा बिधान मर्स्योदा समितिको गठन प्रक्रियाको अन्तिम टुंगो नलाग्दै २ दर्जनभन्दा बढीले आफ्नो उम्मेदवारी अन्लाईन मिडियाबाट प्रचारप्रसार […]


कोरियामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियान, सम्पुर्ण नेपालीलाई उपस्थित भइदिन आग्रह

सौल।दक्षिण कोरियामा एशिया राष्ट्रहरुको क्ल्चरल कार्यक्रममा नेपालले पनि सहभागिता जनाउने भएको छ । विभिन्न राष्ट्रहरुको सहभागिता रहने कार्यक्रममा नेपालले पनि भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाली मौलिक परम्पराका नृत्य, गायन प्रस्तुतीका साथै नेपालको बारेमा प्रस्तुती दिन लागेको हो । नेपाल टुरिज्म बोर्डको सहयोग रहने उक्त कार्यक्रममा बुद्ध नेपालमा जन्मिएको र सगरमाथाको देश नेपाल चिनाउनुका […]


एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्षमा जिवन कुमार थापाको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको अधिबेशनको माहोल नजिकदै जादा विभिन्न पदको लागि उम्मेदवारी घोषणा गर्नेको संख्या दिनप्रतिदिन बढ्दैछ । यसै सिलसिलामा गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको उपाध्यक्ष जिवन कुमार थापाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । को हुन जीवन कुमार थापा :- २००७ बाट कोरियामा ब्यवसायिक भिसामा आएका उनी हाल फुलको ब्यबसाय […]