कोरियामा हुने द भ्वाइस अफ नेपाल -२ लाइभको प्रचार प्रसार तिव्र

सौल। भक्तपुर समाज दक्षिण कोरियाको पहिलो प्रस्तुती द भ्वाइस अफ नेपाल -२ लाइभको प्रचारप्रसार तिब्र भईरहेको छ।बढिरहेको छ। एनसिसिको अधिबेसनबाट सुरु भएको प्रचारप्रसार टोपिदिबस हुँदै सौल, इन्छ्न फाजु पोछ्न उइजम्बु सुवन फ्यन्टेक थेगु बुसान किम्हे सम्पुर्ण ठाउँबाट प्रचारप्रसार तिब्र गतिमा अगाडि बढीरहेको जानकारी भक्तपुर समाजका अध्यक्ष रमेश गिरिले दिनुभयो। अध्यक्ष गिरीका अनुसार कोरियावासी सम्पूर्ण नेपाली […]


एनसिसिको पहिलो बैठक जनवरी पाँचमा,कार्यसमितिले पुर्णता पाउने

नेपाली सम्पर्क समिति(एनसिसि) दाक्षिण कोरियाको पहिलो वैठक आगामि आइतबार बस्ने भएको छ । गत आइतबार सम्पन्न १७ औँ अधिवेशनले श्री प्रसाद श्रेष्ठ अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको थियो । सर्वसहमति बाट कार्यसमिति निर्माण भएपनि कार्यसमिति भने पुर्ण छैन । नव गठीत कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुरु जोशी,महासचिवमा अभिषेक सापकोटा,कोषाध्यक्षमा इश्वरी खड्का र सदस्यमा प्रेम चौधरि […]


नेपाल भ्रमण बर्ष -२०२०, दक्षिण कोरिया उद्धघाटन विशेष कार्यक्रम

मिन बि क , सउल दक्षिण कोरिया दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाली राजदुतासको बिशेष समन्वय तथा नेपाल- कोरिया उद्योग तथा बाणिज्य संघ र कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालको सहयोगमा “नेपाल भ्रमण बर्ष २०२०”सचिवालयद्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाइ प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर दक्षिण कोरियाको सउल स्थित होटल कोरियानामा दक्षिण कोरियाका डेमोक्रेटीक […]


पेमा लामा(वाईबा)को “सउल घुम्न जाँदामा..” को म्युजिक भिडियो सार्वजानिक

नेपाल देखि नै सांगीतिक क्षेत्रमा सक्रिय रहेर इपिएस मार्फत कोरिया पुगेर पनि उतिकै लाग्नु भएका गायक पेमा लामा(वाईबा)ले “सउल घुम्न जाँदामा..” HighLights Nepal बाट सार्वजनिक गर्नु भएको छ। “दोर्जे ग्याडम् रिमठिम फेबे समूह”मार्फत तामाङ भाषाको गीति एल्बम “दुःखला न्हान्” बाट औपचारिक सांगितिक यात्रा शुरु गरेका लामा हाल दक्षिण कोरियामा हुनुहुन्छ। अहिलेका चर्चित गायिका पूर्णिमा लामाले […]


झुम्ने होइन त ? -‘ब्रिजेस एन्ड वियोन्ड लाइभ इन सियोल ‘ डान्स पार्टी हुँदै

यहि आउदो छुसकको अवसरमा नेपकोर ग्रुपले छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ मा BRIJESH & BEYOND LIVE IN SEOUL को आयोजना गर्ने भएको छ। कोरियामा मनोरञ्जनको साथसाथै सामाजिक सेवामा अभिप्रेरित ब्यक्तिगत फाइदा भन्दापनि सामाजिक उतरदायित्व बहन गर्दै आएको यो ग्रुप कार्यक्रम बाट फाइदा भएको रकम सामाजिक क्षेत्रमा प्रयोगमा लेराउदै आएको छ। लामो समय देखि कोरिया […]


एन आर एन कोरियाको बरिष्ठ उपाध्यक्षमा दिपक पुनको उम्मेद्वारी घोषणा

सौल, गैर आवासिय नेपाली संघ कोरियाको सातौ अधिबेशनमा बरिष्ठ उपाध्यक्ष पदमा दिपक पुनले उम्मेद्वारी दिने घोषणा गरेका छन् । लामो समय देखी एन आर एन कोरियामा क्रियाशिल रहेका पुन एन आर एन कोरियाको पुर्व महासचिव समेत हुन् । बौद्दिक व्यक्तित्वको छवि बनाएका उनी दक्षिण कोरियाको आधा दर्जन संघ संस्थाका सल्लाहकार समेत हुन् । भने ङ्ग्देमुन […]


सोनसिक १६ औं कार्यसमितीको सभापतिमा प्रकाश देवकोटा

सम्पूर्ण कार्यसमिति सर्बसहमतरुपमा चयन दक्षिण कोरिया – कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया सोनसिक को १६ औॅ साधारण सभा १५ औॅ कार्यसमितिका सभापति तुलसी पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास सउलका कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख श्री राम सिंह थापा रहनुभएको थियो । त्यस्तै अन्य […]


कोरियामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियान, सम्पुर्ण नेपालीलाई उपस्थित भइदिन आग्रह

सौल।दक्षिण कोरियामा एशिया राष्ट्रहरुको क्ल्चरल कार्यक्रममा नेपालले पनि सहभागिता जनाउने भएको छ । विभिन्न राष्ट्रहरुको सहभागिता रहने कार्यक्रममा नेपालले पनि भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाली मौलिक परम्पराका नृत्य, गायन प्रस्तुतीका साथै नेपालको बारेमा प्रस्तुती दिन लागेको हो । नेपाल टुरिज्म बोर्डको सहयोग रहने उक्त कार्यक्रममा बुद्ध नेपालमा जन्मिएको र सगरमाथाको देश नेपाल चिनाउनुका […]


दर्बाङ कालिका हाइड्रो प्रोजेक्ट लगानी अभियान युरोप बाट शुरु

दर्बाङ कालिका हाइड्रो प्रोजेक्टको सेमिनारको लागि अहिले प्रोजेक्ट टोलि युरोप भ्रमणमा छ्न। यसै सिलसिलामा Farnborough Hampshire Londan बेलायतमा सेमिनार सम्पन्न गरेका छ्न। उक्त सेमिनारमा उल्लेखनीय रुपमा नेपालीहरुको सहभागीता रहेको थियो ।हाइड्रो प्रोजेक्ट २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण हुने भएको जानकारी दिइएको थियो। स्वदेश तथा विदेशमा रहेका म्याग्दीबासी लगायतलाई गैर म्याग्दीबासीको पनि लगानी गर्न […]


ह्याङला रिमठिम वनभोज आयोजनाको तयारी पुरा

नेपाल तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसाङनाम्दो बुसानको आयोजनामा जुलाई २७ र २८ (शनिबार, आइतबार) मा हुने ‘ह्याङ्ला रिमठिम’ बृहत बनभोजको तयारी पुरा भएको छ । दक्षिण कोरियामा रहेका तामाङ समुदायलाई लक्षित गरेर गर्न लागेको कार्यक्रममा तीन सय भन्दा बढि तामाङहरु सहभागी हुने अनुमान गरिएको छ । ‘छुङनाम खुमसान गुन छुवु म्यान सङदान’को […]


काेरियामा एक बिरामी नेपालीकाे बिचल्लि ,अार्थिक अभावमा उपचार गर्न नसकि सेल्टरमा बास

सल्यान जिल्ला कुमाख गाउँपालिका वार्ड नं ४घर भइ करिब ३ महिना पहिले द. काेरिया अाई ख्याङ्साङ्बुग्दाे, यङ्छन्सि थेछाङ्म्यानमा एउटा बङ्गुर फार्ममा काम गर्न अाएका ‘कमल राना’ उपचार खर्चकाे अभावमा अस्पत्ताल सम्म जान नसकि थेगुकाे एउटा सेल्टरमा अत्यन्तै पिडामा छटपटाइरहेका छन्। करिब २ बर्ष पहिले उनकाे दाहिने घुँडामा एक्कासि ट्युमर (Gct tumor)देखिएकाेले अप्रेसन गरिएकाे थियाे। परिवारकाे […]


‘गोर्खाली साझ’ कार्यक्रमको तयारी तिब्रता,नेपाल आइडल २ ले दुबई तताउने

मार्च ८ गते शुक्रबारको दिन दुबई स्थित ग्रान्ड एक्सेल्सर होटेलमा “गोर्खाली साझ ” कार्यक्रमको आयोजनाले तिब्रता लिएको छ। नेपाल आइडल सिजन २ का रबि ओद, बिक्रम बराल,सुमित पाठक र अस्मिता अधिकारी साथै नेपालको अहिलेका प्रख्यात लोक गायक कुलेन्द्र बिस्वकर्मा (सालको पात टपरी हुने) ,शोभा त्रिपाठी यसैगरी नायिका तथा मोडल एलिना रायमाझी, बिबेक खतिवडा, शोभा त्रिपाठी, […]


कोरियामा प्रणय विशेष गजल मुक्तक साँझ सम्पन्न ।

सौल प्रणय दिवसको अवसर पारी शनिबार कोरियाको शहर दोङ्देमुन शहरको नेपाली किचेन रेष्टुरेन्टमा गजल मुक्तक साँझ सम्पन्न भएको हो । शुनेश के.सी. को प्रमुख आतिथ्यमा कार्यक्रम सम्मन्न भएको हो । त्यसैगरी अतिथीहरुमा धर्मराज गौतम, के.पी. चौलागाई, अशोक मैनाली, विपिन गुरुङ्ग, अमर छन्त्याल, अनन्त यात्रा वास्तोला, लगाएत हुनुहुन्थ्यो । कार्यक्रम संयोजक तथा मुक्तक प्रतिस्थान कोरियाका अध्यक्ष […]


कोरियामा प्रणय विशेष गजल मुक्तक साँझ हुने

सौल।प्रणय दिवसको अवसर पारी आगामी फेब्रुरी २३ तारिखका दिन कोरियाको राजधानी सिओलको दोङ्देमुन शहरमा प्रणय विशेष गजल मुक्तक साँझ हुने भएको छ । प्रवासमा नेपाली साहित्यको उत्थान र प्रवद्र्धन साथै नेपाली दाजुभाईहरुवीचको भाईचारा सम्बन्ध कायम गर्ने उद्देश्यका साथ कोरियामा पहिलो पटक प्रणय विशेष गजल मुक्तक साँझ हुन लागिरहेको हो । उक्त कार्यक्रममा प्रणय विशेष गजल […]


“भिन्तुना साँगीतिक साैगात भाग२”को तयारीमा तिब्रता ,फाइदा भएको रकम रास्कोट हस्पिटलका लागि

सौल यहि आउदो फेब्रुअरी ३ तारिख सलनालको अवसर पारेर नेवा:पुच:ले आयोजना गर्न लागेको राष्काेट सामुदायिक हस्पिटल निर्माण सहयाेगार्थ “भिन्तुना साँगीतिक साैगात भाग२”को बारेमा गत आइतबार सौल दोङेदेमुन स्तिथ कुमारी भान्चा घरमा पत्रकार सम्मेलन साथसाथै चियापान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न सामजिक सस्थाका प्रतिनिधि ,पत्रकारहरुको बाक्को उपस्थिति रहेको उक्त कार्यक्रमको सन्चालन समाजसेवी तथा पत्रकार सन्तोस श्रेष्ठले […]


कोरियाको अस्पतालबाट जिवन बचाईदिनुहुन नेपाली समुदायमा अपिल

निकुञ्ज तिवारी/इन्छन् ।१८, जनवरी २०१९, दक्षिण कोरिया दक्षिण कोरियामा निम्प्नियाले ग्रसित भई उपचारार्थ एक युवकले अस्पतालको सैयाबाट आर्थिक सहयोगको अपिल गरेका छन् । आफँुसंग भएको पैसा उपचारमा सकिएपछि कोरियावासी नेपालीहरुसमक्ष सहयोगको अपिल गरेका हुन् । पर्वत फलेबास नगरपालिका खानिगाउँ ५ का २६ वर्षिय युवक अम्रित कुवँर राजधानी सउलको आन्याङस्थित हान्रिम शिक्षण मुटु अस्पताल (한림대학교성심병원) मा […]


किम्हेमा हुने माघे संक्रान्ती सांस्कृतिक कार्यक्रममा स्टार रेमिटको सेवा लिन सकिने

बुसान ।नेपाल मगर संघ कोरियाको आयोजनामा किम्हेमा यही जनवरी १३ मा हुन गईरहेको माघे संक्रान्ति कार्यक्रममा स्टार रेमिटले सेवा दिने भएको छ । चर्चित लोक दोहोरी गायिकाहरु निरु श्रीस मगर , श्रृष्टि पुन मगरको साथमा देविन्द्र काउचा, कुन्जमणी थापा, जीतन भाई श्रीस लगायतको प्रस्तुतीले कार्यक्रमलाई अझ रौनकता थप्ने छ । किम्हे बसपार्क नजिक रहेको किम्हे […]


नेपालीको रेमिट स्टार रेमिटबाट बर्षमा ३० लाख नेपाली पठाउन मिल्ने

सौल। नेपालीहरूको लगानीमा सन्चालित स्टार रेमिटबाट १ बर्षमा ३० लाख नेपाली सम्म पठाउन मिल्ने भएको छ। जनवरी १ बाट कारोबार शुरू गरे सगैँ ३० हजार अमेरिकी जलक अर्थात् ३०लाख नेपाली पठाउन सकिने भएको हो। धेरै समय अघि देखि २० हजार अमेरीकी डलरको सिमा कम भएको गुनासोको बीच नयाँ ब्यवस्थाले धेरैलाई राहत हुने भएको छ। दक्षिण […]


फक्ताङ्लुङ आइडल तृष्णा नेम्बाङलाई कोरियामा सम्मान

युगल किशोर लिम्बु/नया दैनिकी।पाचथरको चर्चित एबम लोकपृय एफ एम र समालुङ एफ एम द्वारा आयोजित लिम्बु भाषिक लाइभ गायन प्रतियोगिताकी प्रथम गायिका १५ बर्षिय तृष्णा नेम्वांगलाई एक भब्य कार्यक्रमको साथ कोरिया मा सम्मान गरिएको छ । पाचथर सेवा समाज दक्षिण कोरियाको अध्यक्ष राजेन्द्र चेम्जोङ को अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रममा पुर्वान्तल सामजको उपा उपाध्यक्ष अमृत […]


सलनालको अवसरमा स्याङ्जा परिवार बुसान शाखाले लोकदोहोरी लाईभ कार्यक्रम गर्ने

अर्जुन बराल/बुसान।कोरियाको मुख्य चाड सलनालको अबसरमा फेब्रुअरि ३ का दिन स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखा द्वारा भव्य लोकदोहोरि लाइभ साङ्गतिक कार्यक्रम राख्ने भएको छ । कोरियामा रहेर स्याङ्जा जिल्ला र नेपालकै हितमा सकृय स्याङ्जा परिवार दक्षिण कोरियाको शाखा स्याङ्जा परिवार किम्हे / बुसान द्वारा नेपालि लोक संस्कृति को जगेर्ना गर्दै कोरियाको दुःख लाइ बिर्साउदै […]