यी लक्षण देखिए थाहा पाउनुहोस्, शरीरमा सोडियमको कमी छ

स्वस्थ शरीर नै स्वस्थ जीवनको पहिलो आधार हो । त्यसैले, स्वस्थ्य जीवन बाच्नको लागि शरीरलाई स्वस्थ राख्नु नै हाम्रो  प्रमुख दायित्व हो । यस दायित्वलाई पूरा गर्न हामी प्रत्येक दिन खानपानमा विशेष ध्यान दिने गर्छौ । यद्यपी, कहिलेकाही शरीरका लागि के ठीक , के बेठीक भन्ने थाहा नहुदाँ हामी शरीरका लागि स्वास्थ्य वर्दक खाना त […]


बालबालिकालाई सिकाउनुहोस् यी ९ कुरा, कहिल्यै बिरामी हुँदैनन्

हामी चाहन्छौं, आफ्ना बच्चा स्वस्थ होस् । तन्दुरुस्त होस् । तगडा होस् । बलियो होस् । फूर्तिलो होस् । सधै सक्रिय र उर्जावान् होस् । यसका लागि कामना गरेर मात्र पुग्दैन, उनीहरुलाई केही कुरामा अभ्यस्त गराउनुपर्छ । बच्चाहरुलाई सफा र चिरिच्याट्ट बनाइदिएमा उनीहरु स्वस्थ मात्रै रहदैनन्, उनीहरुको आकर्षण र आत्मविश्वास पनि बढ्छ । बच्चाहरुलाई सानोमा […]


स्वस्थ र दिर्घायुका लागि जरुरी छ पर्याप्त निद्रा

निद्रा वा आराम हाम्रो शरीरको लागि धेरै नै जरुरी छ । कामले थाकेपछि हामीलाई आराम चाहिन्छ । त्यसैले दैनिक पर्याप्त निन्द्रा बिना हामी चुस्त दुरुस्त रहन सक्दैनौं । चिकित्सकहरुका अनुसार मानिस स्वस्थ रहनको लागि दैनिक कम्तिमा ६-८ घण्टा निदाउनुपर्छ । वैज्ञानिकहरुले गरेका विभिन्न शोध अनुसार निन्द्राले हाम्रो शरीरलाई आराम दिने मात्रै होइन यसले शरीरलाई स्वस्थ […]


गुणकारी फल मेवा,यी रोगहरुका लागि छ उपयोगि –

एजेन्सी । मेवा देख्न र खानमा जति मीठो हुन्छ त्यत्तिकै गुणकारी पनि हुन्छ। विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । थोरै क्यालोरी, धेरै पौष्टिक तत्व […]


यी हुन् साना लामखुट्टेको टोकाइबाट लाग्ने ठूला रोग

लामखुट्टेबाट टाढा रहनका लागि समय–समयमा घर र घरवरिपरिपरिको वातावरणको सरसफाइ गर्न जरुरी हुन्छ । विशेषगरी, घरको आसपासमा पानी जमेको कुनै खाल्डा छ भने त्यसलाई पुरिहाल्नुपर्छ । किनकि, लामखुट्टेको टोकाइले थुप्रै प्रकारका रोग फैलाउने गर्छ । जसमा डेंगु, मलेरियालाई आमसमस्याका रूपमा लिने गरिन्छ । तर, यति मात्र नभएर लामखुट्टेको टोकाइकै कारण कैयौँ प्राणघातक रोगसमेत लाग्न सक्छ […]


प्रकाशले पनि बनाउँछ अन्धोपना !

डिजिटल डिभाइसबाट निस्कने नीलो प्रकाशले अन्धोपन बनाउन सक्छ । यस्तो निष्कर्ष एउटा अनुसन्धानले निकालेको हो । समाचार एजेन्सी सिन्ह्वाले सार्वजनिक गरेको रिपोर्टमा भनिएको छ, ‘लगातार आँखामा नीलो प्रकाश पार्दा आँखाको संवेदनशील कोषिकामा खराब अणु उत्पन्न हुन्छ । जसले धब्बा बनाउनुका साथै अन्धोपनको समस्यासमेत हुन सक्छ । यो अन्धोपनको प्रमुख कारणमध्येको एक हो । मोबाइल वा […]


असल पिता कसरी हुने ? यस्तो छ आइडिया

आमा र ममता अपरिभाषित हुन्छ । बच्चालाई आफ्नो आमा प्रति जति स्नेह हुन्छ त्यति नै स्नेह आफ्नो पितासँग पनि हुन्छ । बच्चाको पालन पोषणको लागि आमाको जति जिम्मेवारी हुन्छ त्यति नै पिताको पनि हुन्छ । बच्चाहरु आफ्नो पिताको अनुसरण गरेको हुन्छ त्यसैले पिताले पनि आफ्नो राम्रो बानी व्यवहार सही ढंगले पालना गर्नुपर्छ ताकि बच्चाहरु पनि […]


पिसाब रोक्ने बानीले यस्ता समस्या निम्ताउँनेछ

पिसाब शरीरकोसामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पु¥याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ । पिसाब रोक्दा देखिने समस्याहरु : १) […]


मुखमा एक केश्रा लसुन ३० मिनेटसम्म राख्नुहोस्, जसले तपाइँलाई यस्ता अकल्पनीय फाइदा हुन्छ

लसुनलाई हामीले सामान्यतया खानामा मसलाको रुपमा बढी प्रयोग गर्ने गर्छौं । तर लसुनलाई प्राचिनकाल देखि नै विभिन्न औषधिको रुपमा पनि प्रयोग गर्ने गरेको पाईछ। तर आज हामि तपाइलाई लसुनको बैज्ञानिक आधारमा के कस्ता फाईदा छन् भनेर जानकारी दिंदैछौ ।एक पोटि लसुन ३० मिनेटसम्म मुखमा राख्दा हुने यस्ता छन् अकल्पनीय फाइदा: लसुन हाम्रो शरिरको लागि अति […]


मर्निङ वाक गर्नुहुन्छ भने यी १२ कुरामा ध्यान दिनोस्

बिहान उठेर शान्त वातावरण र स्वच्छ हावाको मज्जा लिन हिँड्नु स्वस्थ जीवनको एउटा सूत्र हो। शारीरिक रुपमा तन्दुरुस्त मानिसले पनि नियमित मर्निङ वाक गर्नु स्वस्थ र दीर्घ जीवनका लागि फाइदाजनक कुरा हो। रक्तचाप, मधुमेह, मुटुरोग, फ्याट्टी लिभर जस्ता रोग भएका बिरामीलाई त डाक्टरले नै नियमित मर्निङ वाक गर्न सुझाउँछन्। कडा शारीरिक व्यायाम गर्न नसक्नेहरुका लागि मर्निङ […]


यस्ता छन् मह सेवनका फाइदा

महको प्रयोग हजारौँ वर्षदेखि गरिँदै आएको छ । मह खान स्वादिष्ट छ नै, आयुर्वेदिक औषधिमा समेत यसको प्रयोग हुने गर्छ । महमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियम पाउन सकिन्छ । नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुन सक्छ । मह खानाले रुघाखोकीको समस्या अन्त्य हुन्छ । घाँटीसम्बन्धी विभिन्न समस्यासमेत समाधान गर्छ […]


सामान्य दुखाईमा पेनकिलर खानु हानिकारक ! यस्ता छन् साइडइफेक्ट ?

सामान्य दुखाई सहन हामीलाई गाह्रो लाग्छ । विसञ्चो जस्तो भयो, शरीरको कुनै भाग दुख्यो भने त्यसको तत्काल समाधान खोज्छौं । समाधानका लागि हामीलाई सजिलो लाग्छ, पेन किलर । अर्थात दुखाई कम गर्ने औषधी । पेन किलर जुनसुकै औषधी पसलमा पाइन्छ । धेरै पैसा लाग्दैन । चिकित्सकको प्रेस्किप्सन पनि देखाइरहनु परेन । चकलेट किने झै किन्न […]


नेपाली भाई यस कारण वैदेशिक रोजगारीमा(भिडियो सहित)

म सानो छँदा आफ्नै देशमा केहि गर्नुपर्छ । जेजे गरिन्छ आफ्नै माटोमा गर्नुपर्छ भन्ने मानसिकताले मनको घडेरीमा जरो जमाएर बसेको थियो । तर विस्तारै पहिरोले बगाउदै र वाढीले तान्दै लगेपछि परिस्थितीले विदेश जानैपर्ने अवस्थाको सृजना ग¥यो र म विदेश आएँ । जव आवश्यकताहरु माग र पुर्तिको सिद्दान्त पार गर्दै जान्छ, त्यसपछि सँधै परिवारमा अभावको झगडा […]


खाली पेट चिया पिउनुहुन्छ , यस्ता छन् यसका असर

अधिकांस मानिसहरु तातो चियाको सौखिन हुन्छन् ।  अझ हामी अधीकांसकाे त विहानै खाली पेटमा चिया खाने बानी रहेकाे छ । खाली पेट मै चिया पिउनुहुन्छ भने यसले स्वास्थमा नकरात्मक असर पार्ने गर्दछ । असरहरु १. खाली पेटमा चिया पिउनुको सबैभन्दा ठूलो असर भनेकाे एसीडिटि हो । खालि पेटमा तातो चियाको सेवनले पेटमा एसिडिटी पैदा गर्छ र पाचक रसहरुलाई प्रभावित पार्ने […]


जानी राखौँ:- रुघाखोकीबाट ग्रसित हुँदा कस्तो फलफूल खाने र कस्तो नखाने?

युरीका राई,काठमाडौं/रुघा र खोकी एकैचोटि लाग्दा तपाईँले के बुझ्नुपर्छ भन्दा तपाईँको प्रतिरक्षा प्रणाली (Immunity System) कमजोर हुँदै गएको छ अथवा एलर्जीले सताइरहेको छ। यस्तो बेलामा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्दछ। विशेष गरी आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनमा तपाईँको जोड हुनुपर्दछ। यदि रुघा र खोकीको बेलै रोकथाम गर्न सकिएन भने यसले ठूल्ठूला समस्या निम्त्याउन सक्दछ अनि […]


कुन रक्तसमूहलाई सबैभन्दा दुर्लभ मानिन्छ र किन?

तपाईँले आफ्नो जीवनमा कम्तीमा एक पटक त रक्तदान गर्नुभएकै होला। गर्नुभएको भए, फलफूलको जुसको साथै ‘नेपाल रेडक्रस सोसाइटी’ले तपाईँलाई एक प्रमाणपत्र पनि दिएकै होला, जसमा तपाईँको रक्तसमूह देखाइएको हुन्छ। अझसम्म रक्तदान गर्ने मौका पाउनुभएको छैन अथवा डर लाग्छ भने नडराउनुहोस्, रक्तदान भनेकै जीवनदान हो र रक्तदान गर्दा तपाईँ आफैले अनेकौँ फाइदाहरू पाउन सक्नुहुन्छ। यदि तपाईँको रक्तसमूह AB छ […]


डण्डिफोर निचार्नु उचित कि अनुचित? विज्ञानले के भन्छ?

“निचार्ने कि ननिचार्ने?” कसैलाई पनि आफू कुरुप देख्खिने इच्छा हुँदैन। तरपनि युवायुवतीहरू ऐना अगाडि उभ्भिन्छन् र यत्रो ठूलो डण्डिफोरले उसैलाई एकोहोरो हेरिरहेको देख्छन्। निचार्नुहुँदैन भनेर सबैले भनेको सुनेकै हो, तरपनि निचार्छन्, फुटाउँछन् अनि आँखा र छाला रातो नहुञ्जेलसम्म चिमोटिरहन्छन्। उनीहरूले एकपटक पनि सोँच्दैनन् कि त्यसरी निचार्नु भनेको छालालाई अत्याचार गर्नु हो। कसरी आउँछ डण्डिफोर? युवावस्थामा […]


दुब्लो हुनुहुन्छ ? यस्ता छन् मोटाउने उपाय

एजेन्सी । अहिलेको भागदौडपूर्ण जिन्दगीमा तनाव तथा उपयुक्त र सन्तुलित आहाराको अभावका कारण जिउ दुब्लाउँदै जान्छ र वजन कम हुन्छ । आवश्यकता भन्दा बढि दुब्लाइयो भने जिउ कमजोर हुन्छ र थोरै काम गर्दा पनि थाकिन्छ । यी हुन् शरीरको वजन बढाउने केही तरिका – बिहान उठ्ने बितिकै ६/७ वटा बदाम या ८/१० वटा किसमिस र […]


स्मरण शक्ति कमजोर हुने कारण, लक्षण र रोकथामका उपायहरु

काठमाडौँ — मेसिनले गाँज्दै लगेको यो युगमा स्मरण शक्ति कमजोर हुनु, एक व्यापक र गम्भिर समस्या बन्दै गईरहेको छ भन्दा अतियुक्ति नहोला । अधिकांश मानिसहरुको स्मरण शक्ति लगभग एकै जस्तो भएको छ भने त्यहि कुनै-कुनै मेधावी व्यक्तिमा कुनैपनि कुरालाई याद राख्ने शक्ति आश्चर्यजनक पनि हुन सक्छ । त्यसैले यो भन्न सकिन्छ कि स्मरण शक्ति व्यक्तिमा एउटा आर्जित […]


खाना खानेबित्तीकै सुत्नुहुँदैन, तर किन? जानी राखौँ

अधिकांश नेपालीहरूको बानी यहि हुन्छ कि उनीहरू खाना खानेबित्तीकै ‘भाते निन्द्रा’ लाग्यो भन्दै सुत्ने गर्छन्। हुन त खाना खानेबित्तीकै उत्तानो परेर सुत्दा मीठो निन्द्रा लागेको जस्तो हुन्छ, तर त्यसो गर्दा भित्रभित्रै नकारात्मक असर परिरहेको हुन्छ। एसिडिटी, ग्यास्ट्रिक, मोटोपना अनि हृदयघात जस्ता समस्याहरू यहि बानीले गर्दा नै उत्पन्न हुने हो। के हुन्छ त, खाना खानेबित्तीकै सुत्दा […]