नेपाल ब्याडमिन्टन संघ दक्षिण काेरियाकाे अध्यक्षमा बिपिन गुरुङ चयन

फेब्रुअरीमा स्व. भूपाल राइ स्मृति ब्याडमिन्टन प्रतियाेगिता गर्ने सौल । नेपाल ब्याडमिन्टन संघ, दक्षिण काेरियाकाे आज डिसेम्बर २२ का दिन सम्पन्न दाेस्राे अधिवेशनले बिपिन गुरूङकाे अध्यक्षतामा सर्वसम्मत नयाँ कार्रयसमिति चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा टीका राइ र ग्याल्जेन शेर्पा महासचिवः नविन श्रेष्ठ सचिवः राधुङ छा ,काेषाध्यक्षः नरेन नेम्वाङ र सह काेषाध्यक्षः श्रेया प्रधान सर्वसम्मत […]


सात वर्षिय खेलाडी उत्कृष्ट जोशीले दिलाए नेपाललाई गोल्ड मेडल

अगष्ट १४ देखि १८ सम्म सम्पन्न देजन सिटीकाे सछनमा सम्पन्न सछन अन्तर्राष्ट्रिय अाेपन तेक्वान्दाे च्याम्पियनशीपमा पुम्से बिधा तर्फ गाेल्ड ७ वर्षिय खेलाडी उत्कृष्ट जोशीले गोल्ड मेडल नेपाललाइ दिलाउन सफल भएका छन । को हुन उत्कृष्ट जोशी :- बिगत लामो समय देखि कोरियाको दोङ्देमुनमा ब्यवसाय गर्दै आएका कुमारी भान्चा घरका प्रोपाइटर पुरु जोशीका छोरा हुन। खेलकुदको […]


एनआरएन कोरियाको हाल सम्मको पन्जिकृत सदस्य

अहिले सम्म APPROVE भएको पंजीकृत सदस्यहरुको नामावली तलको लिंकमा क्लिक गरेर हेर्न सकिन्छ आफ्नो नाम को spelling mistake भएको खण्डमा NRNA NCC सचिव केशव थापा – 01029709841 मा सम्पर्क गर्ने https://mero.nrna.org/Members_list?mail=&field_membership_id_value_1=&field_country_list_target_id=119 https://mero.nrna.org/Members_list?mail=&field_membership_id_value_1=&field_country_list_target_id=119


१३औ साग गेम्शको आयोजनामा चुनौती ,खेलकुद परिषदको अपरिपक्क तयारी।

डिएन घिसिङ नेपाल दक्षिण एशियाको ओलम्पिकको इतिहासमा जन्मदाता हो।पहिलो साफ गेम्श सन् १९८४ मा नेपालले नै प्रतियोगिताको सुरुआत गरेको हो ।निरन्तर आयोजना सगै सुरु भएको यात्रा भारतमा सप्पन्न १२औ साग गेम्सबाट पुन नेपालमा १३औ सस्करणको जिम्मा पाएको थियो।आयोजना गर्ने भनिएको पुर्ब निर्धारित मिति सरेर आगामी फागुन २५ देखि चैत ४ सम्म नेपालमै १३औं दक्षिण एशियाली […]


मनाङ परिवारको आयोजनामा ‘सातौं तिलिचो कप’ फुटबल प्रतियोगिता हुदै

कोरियामा महानचार्ड छुसक आउने दिन नजिकिदै जादा यहाँ स्थापना भएका संघ सस्थाले विभिन्न सास्कृतिक कार्यक्रम , खेलकुद आयोजना गर्दै छ।यसै सेरोफेरोमा मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर १२ तारिखका दिन उइजङ्बु दोन्देछ्नमा सातौं तिलिचो कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। फुटबल टिम सङ्ग आवद्ध संघ संस्थाहरूका टीमहरूलाइ सेप्टेम्वर ४ तारिख सम्म […]


सर्वाधिक पुरस्कार च्याम्पियनसिपमा युनाइटेड नेप्लीज क्योकुशिन एडभान्समेन्टको प्रायोजन।

पोखरामा सर्वाधिक पुरुस्कार रासीको ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसिप’ भदौको दोस्रो साता हुने भएको छ । सो प्रतियोगिता बारे जानकारी दिन नेपाल फुल कन्टयाक्ट कराते महसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दमन बस्नेतले भदौ १४ गते हुने प्रतियोगितामा ३२ महिला तथा ३२ पुरुष खेलाडीहरु सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा प्रथम, दोश्रो […]


थाइल्यान्डमा खेलाडी कृतीले जितिन काश्य।

नेपाली रास्ट्रीय टोलीका कुराश खेलाडी कृति शर्माले थाइल्यान्डको पटायामा जारी छैटौं एसियन यू २० जुनियर कुराँश च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा बुधबार उज्वेकिस्तानकी खेलाडीसँग पराजित भएपछि कृतिले कास्य पदक प्राप्त गरेकी हुन।नेपाल कुराश सघका प्रमुख प्रशिक्षक प्रताप घिसिङका अनुसार तौल समूहमा ८ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितमा […]


मलेसियामा नेपाली खेलाडीहरुलाई सफलता

मलेसियाको इपोह पेयर्कमा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएका छन् ।ईन्द्रमुलिया स्टेडियममा भएको खेलमा नेपालको तर्फबाट नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीले विभिन्न तौलमा प्रतिष्पर्धा गरेका थिए । पाल रेन्बुकाई कराँते डो संघको तर्फबाट महिला तर्फ हिरादेवी राई, जुनियरतर्फ ८ वर्ष मुनिको उमेर […]


चौथो स्याङ्जा भलिबल खेलको उपाधी बाग्लुङले जित्यो

सौल । यो सिजनकै पहिलो भलिबल खेलको उपाधी बाग्लुंग समाजले जितेको छ। कोरियामा भलिबल खेलबाट नै आफ्नो विशेष पहिचान बनाएको बाग्लुङ समाजले करिब २बर्ष उपाधी बिहिन रहेर पनि निरन्तर प्रयास र धैर्यता सगै उत्कृष्ट लयमा फर्किदै यो सिजन कै पहिलो उपाधी जितेको हो। बाग्लुंग समाजका अध्यक्ष राम प्रसाद शर्माले सबै खेलाडी शुभचिन्तहरूलाई बधाई दिंदै सबै […]


पदक बिजेता खेलाडीलाई नगदसहित सम्मान।

डिएन घिसिङ नेपाल सितरियो कराते सघको आयोजनामा आज राजधानीको पुरानो बानेश्वर स्थित डाइनिङ पार्क फुट्ल्यान्डमा पुर्ब कयुबा तथा खेलकुद मन्त्री राजन केशीले खेलाडीलाई सम्मान गर्नु भयो। गत बर्षको नोबेम्बरमा इन्डोनेसियाको जाकर्तामा आयोजित १५औ एसियन प्यासिफिक सितरियो कराते च्याम्पियनसिपका स्वर्ण पदक बिजेता बिजय श्रेष्ठ ,काश्य पदक बिजेता अनिशा लामा ,काश्य पदक बिजेता दिगम्बर प्रसाद पन्त ,काता […]


इपिएस बङ्गला अन्तरास्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुदै,नेपाल सहित पाँच देशले भाग लिदै

इपिएस बङ्गला अन्तरास्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको छ। यहि आउदो अप्रिल ७ तारिखका दिन गुरो नुरि ब्याडमिन्टन स्टेडियमा हुन गैरहेको खेलमा नेपाल सहित आयोजक बङगलादेश,श्रीलंका ,भियतनाम ,पाकिस्तान पाँच टिमको सहभागिता रहने छ। नेपाल ब्याडमिन्टन एसोसिएसन कोरियाका अध्यक्ष बिपिन गुरुङका अनुसार नेपाल बाट प्रतियोगितामा चार टिमले आ आफ्नो बिधामा भागलिने जानकारी गराएका छ्न। त्यसैगरी नेपाल ब्याडमिन्टन […]


नेपाली खेलकुदको सौर्न्दर्यतामा खेलमनोबिज्ञानको अभाव।

डिएन घिसिङ सफल खेलाडी हुन खेलमनोबिज्ञान कस्तो हुनुपर्छ अहिले नेपाली खेलकुद क्षेत्रमा खोजिएको बिषय बन्ने गरेको छ ।अहिलेसम्मको नेपाली खेलकुद इतिहास पल्टाउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको अधिकाम्स तयारी खेलाडीको ट्रेनिङ्गलाई मात्रै फोकस गरिएर हेरिएको छ। बहुअन्तर्राष्ट्रिय खेल प्रतियोगिता साग गेम्स,एसियन गेम्श र ओलम्पिक गेम्श जस्ता बृहत खेलमा सहभागी हुन जाने तयारी अन्तिम घडीमा खेलाडी तयारी […]


मुवाथाई खेलमा चम्किदै बरुण घले, प्रतिद्वन्द्वीलाई लेफ्ट ह्यान्डले रिङ्गमा नकाउट गर्छन।

डिएन घिसिङ बरुण घले गुरुङ खोटाङ बाक्सिला खोटाङ केपिलास गाडी गाउपालिका वाडन ४मा २०बर्ष अगि जन्मेका हुन। बुबा धन बहादुर घले गुरुङ र आमा देबि माया घले गुरुङको कोखबाट जन्मेका उनले काठमाडौ आएपछि पढाई सगै खेलकुदमा निरन्तर दिएक हुन।३बर्ष अगि मुवा थाई बक्सिङ सुरु गरेका गुरुङले थाइल्यान्डको एक महिने थाई बक्सिङको बिशेष प्रशिक्षण समेत लिएका […]


“गौतम बुद्द अन्तराष्ट्रीय क्रिकेट रंगशाला ” निर्माणमा नेपाल पत्रकार महासंघ दक्षिण कोरीया शाखाले सहयोग अभियान संचालन गर्ने

मिन बि क दक्षिण कोरिया धुर्मुश सुन्तली फाउण्डेशनको अगुवाइमा निर्माण गर्न लागीएको क्रिकेट रंगशाला निर्माण सहयोगको बिषयमा कोरियामा रहेका नेपालीहरु ,एन आर एन ए ,सामाजिक अभियान्ता, राष्ट्रप्रेमी, बुद्दिजिवि, ब्यापारीहरु साथै काेरियामा कृयाशिल बिभिन्न संघसंस्थाहरु संग सहकार्य गर्दै नेपाल पत्रकार महासंघ दक्षिण कोरीया शाखाको अगुवाइमा बृहत सहयाेग अभियान संचालन गर्ने भएको छ। कोरियाको विभिन्न क्षेत्रमा छरीएर […]


गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति सहयोगार्थ भक्तपुर समाजले पुल प्रतियोगिता आयोजना गर्दै

सौल गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति सहयोगार्थ भक्तपुर समाज दक्षिण कोरिया ले प्रदेश न ३ एकता समाजको सहकार्यमा दोश्रो पुल प्रतियोगिता आयोजना गर्न लागेको छ। भक्तपुर समाजले  सस्थागत वा ब्यक्तिगतरुपमा नाम दर्ता खुलेको ले पुलप्रेमी सम्पूर्ण कोरिया बासी दाजुभाइ तथा दिदिबहिनीहरुमा फेब्रुअरी ४ तारिक आयोजित पुल प्रतियोगितामा उल्लेखनीय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ । सिजन […]


प्याराग्लाइडिङ खेलमा चम्किदै सबिता तामाङ

डिएन घिसिङ आत्म बिश्वास अनि निडर साहसले सफलताको शिखरमा पुर्याउछ। यस्तै एक प्रतिभाशाली साहसिक खेलाडीको अग्रपंक्तिको नाम हो सबिता तामाङ।प्याराग्लाइडिङ खेल मार्फत होम्मिएर रास्ट्रीयस्तरका दर्जनौं प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरीसकेकी छ्न।उनी गोर्खा जिल्लामा जन्मेर पोखरामा बसोबास गर्दागर्दै प्याराग्लाइडिङ खेलमा सहभागी जनाएका थिए। निकै आटिला स्वाभाव भएर उनले प्याराग्लाइडिङको पाइलट कोर्स समेत पुरा गरीसकेपछी रास्ट्रीय ,अन्तर्राष्ट्रिय […]


जित मनोबिज्ञानको मेन्टल पर्फमेम्स कोचिङ्गमा सहभागी भए रास्ट्रीय बक्सिङ खेलाडीहरु।

जित मनोबिज्ञानमा आधारित रहेर नक्साल बक्सिङ क्लबको आयोजनामा एक दिने बिशेष मेन्टल पर्फमेम्स कोचिङ्ग सेमिनार आज सम्पन्न भएको छ। उक्त कार्यक्रममा बक्सिङका रास्ट्रीय खेलाडीहरु २०जना सहभागी भएका थिए।निउरो साइकोलोजिस्ट ,हिलिङ्ग थेरापी र फाएर वाकका बिशेषज्ञ श्री इन्द्र गुरुङ्को प्रमुख वक्ताको रूपमा रहनु भएको सो कार्यक्रममा जितको धारण र जिबनकै प्रोग्रामिङ्ग समेत उहाले अर्थाउनु भएको थियो। […]


नेपाली तेक्वान्दोको गर्बिलो इतिहासलाई निरन्तरता र सक्षम नेतृत्व आजको आबश्यकता – खेलाडी रोमी गिरी

डिएन घिसिङ नेपाली खेलकुदमा सर्बाधिक अन्तर्राष्ट्रिय पदक भित्र्याउन सफल तेक्वान्दो खेल बिबाद बडेपछी सतहमा आएको छ।आगामी माघको दोस्रो सातामा संचालन हुन गैरहेको आठौं राष्ट्रिय प्रतियोगितामा समाबेस तेक्वान्दो खेलको राखेपमा दर्ता समान हैसियतमा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ बीच विवाद देखियकोले राखेपको ११० औं बोर्ड बैठकको निर्णयानुसार दुबैसंघलाई पत्राचार गरेको थियो। पत्रको मितिले […]


मोडलिङमा चम्किदै खेलाडी हिरा।

डिएन घिसिङ नेपाली करातेकी बहुआयामिक नाम हो हिरा राई।एक सफल खेलाडी ,प्रशिक्षक र निर्णायक पहिचान हो उनको ।सानो उमेरमा एशियाली कराते महासघको निर्णायकको लाइसेन्स लिएर स्वदेश तथा बिदेशमा समेत रेफ्रीको भुमिकामा उभिइसकेकी छिन।सितरियो कराते खेलबाट ब्ल्याक बेल्ट तेस्रो डान होल्ड गरेसकेकी हिरा मोडलिङको दुनियाँमा छुट्टै हैसियत बनाइसकेकी छिन। स्नातक अध्यनरत हिराले राजधानीको प्रतिस्ठित मोडल इन्सिचुट […]


फर्स्ट “एन आर एन ए कप” २०१८ फूटबल प्रतियोगिताको टाइसिट सार्बजनिक

सौल गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले यही आउदो नोभेम्बर ४ तारिकको दिन आयोजना गर्न  लागेको फर्स्ट ” एन आर एन ए कप २०१८”फुटबल प्रतियोगिताको टाइसिट सार्बजनिक  गरेको  छ । आइतबार दोङ्देमुन स्थित आगमन रेस्टुरेन्टमा विभिन्न संघ सस्थाका प्रतिनिधि बीच सार्बजनिक गरिएको हो। प्रतियोगिताको तयारी तिब्र गतिमा अघि बढि रहेको खेल संयोजक तथा बरिस्ठ उपाध्यक्ष […]