कोरोना भाइरस प्रकोपको कारणले गर्दा अध्यागमन सम्बन्धी अन्तरक्रिया स्थगन

नेपाली राजदूतावास कोरियाली यहि आउँदो february 2 तारिखका दिन कोरियाली अध्यागमन प्रक्रियासम्बन्धी बिशेष अन्तरक्रिया कार्यक्रम विश्वमा महामारीको रुपमा फैलिएको corona virus का कारणले गर्दा हालको लागि स्थगित गरिएको छ। Corona virus को विश्वव्यापी रूपमा देखिएको प्रकोप का कारणले कोरिया अध्यागमन विभागले हालको लागि सो कार्यक्रम स्थगन गर्नको निमित्त दूतावासलाई अनुरोध गरेको दूतावासका अधिकारीले बताएका छन्। […]


नेपाली राजदूतावासले कोरियाली अध्यागमन प्रक्रिया सम्बन्धी समसामयिक अन्तरक्रिया गर्दै

नेपाली राजदूतावास कोरियाली यहि आउँदो february 2 तारिखका दिन कोरियाली अध्यागमन प्रक्रियासम्बन्धी बिशेष अन्तरक्रिया कार्यक्रम गर्दैछ। कोरियामा लगभग 45 हजार नेपाली कोरियामा विभिन्न भिसामा बस्ने आइरहेका छन्। भ्रमणको सिलसिलामा आउने देखि विद्यार्थी ,व्यवसायी वैवाहिक भिषा, कामदार भिषा आदि रहेका छन्। राजदुतावासमा आउने उल्लेखनीय समस्यामध्ये परिवार तथा आफन्त कोरियाले लेराउने सम्बन्धमा,इपिएस कामदारको लागि तीन वर्षपछि कम्पनीले […]


अनेसास कोरियाको बृहत् साहित्य मेला भव्य रुपले सम्पन्न !

सौल , कोरिया माघ ११ । अनेसास कोरियाद्वारा आयोजित ‘बृहत् साहित्य मेला’ भव्य रुपले सम्पन्न भएको छ। शनिबार कोरियाको राजधानी सौलस्थित शुभेच्छा होटलको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।कोरियन चाड सलनालको अवसरमा गरिएको काव्य-सुधा अन्तर्गतको १२ औं शृङ्खलामा नौ जना स्रष्टाहरुको विशेष रचना वाचन रहेको थियो । आयोजकले कविता, गजल र मुक्तकलाई एउटै मन्चमा […]


कोरियामा अबैधानिक कामदार पुन: प्रवेश भ्रम र यथार्त!!

कोरियामा अबैधानिक तवरले बसोवास गर्दै आएका विदेशीहरू लाई केहि महिना पहिला कोरियाको न्याय मन्त्रालयले सन् २०२० को जुन सम्म स्व- इच्छाले देश छाडे पुनः कोरिया प्रवेशको गर्न पाइने  अवसर लेराए सँगै  स्वदेश फिर्ती गर्नको संख्या उच्च भएको छ तर वास्तविता तथा कानुनी परामर्श बिनानै स्वदेश फिर्ता गरेको खण्डमा यो सुविधा बाट वञ्चित हुने स्रोतले जनाएको […]


महेश कुमार औजी कोरियामा

  खेम साउद, सउल दक्षिण कोरिया सुदुर तथा मध्य पश्चिम क्षेत्रको कला र लोक संस्कृतिको सम्बर्द्धन तथा संरक्षण का लागि सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको सास्कृतिक एवंम लाइभ देउडा कार्यक्रम का लागि वरिष्ठ लोक तथा देउडा गायक महेश कुमार औजी कोरिया आईपुगेका छन। समाजले भोलि राजधानी सउलमा आयोजना गर्न लागेको कार्यक्रम का लागि […]


कोरियामा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज द.कोरिया को गठन सम्पन्न ।

विश्वभरि नै शान्ति प्रेम मानवता र भादृत्व बिस्तार गरि बिभिन्न देशमा सकारात्मक अभियान संचालन गर्दै आईरहेको यस “विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (Global society for peace and Spiritual Science <GSPSS> ले उक्त समाजका सस्थापक अध्यक्ष श्री आचार्य राजन शर्मा जी को उपस्थितीमा यहिँ मिती 18 र 19 जनवरी 2020 का दिन कोरियामा अनेसास कोरिया […]


नेपाली राष्ट्रिय गानका सर्जक “व्याकुल माइला” नेपाली संघसंस्थाद्वारा सम्मानित हुँदै

  कोरिया । नेपाली राष्ट्रिय गानका रचनाकार सर्जक व्याकुल माइला (प्रदीप कुमार राई) लाई एन आर एन कोरियाको संयोजकत्वमा यहाँ रहेका विभिन्न संघसंस्था द्वारा यहि आउदो जनवरी 25 तारिखका दिन नागरिक अभिनन्दन तथा सम्मान गरिने भएको छ। ओखलढुंगा समाज दक्षिण कोरिया ले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा उहाँलाई नागरिक अभिनन्दन तथा सम्मान गर्न लागिएको हो। […]


नुवाकोट समाज दक्षिण कोरियाले जनवरी २५ तारिखका दिन चियापान कार्यक्रमको आयोजना गर्ने

नुवाकोट समाज दक्षिण कोरियाले आगामी जनवरी २५ तारिखका दिन चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । यही आउदो कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर राजधानी सउल स्थित सुभ्यक्षा रेस्टुरेन्टको सभाहलमा कोरीयामा बसोबास गर्ने नुवाकोटेहरुको भेटघाट र चियापान कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष राज दोङ तामाङले जानकारी दिए । नुवाकोट जिल्ला घर भई हाल कोरियामा बसोबास […]


“सउल सांगीतिक साँझ”कार्यक्रमको तयारी पूरा

नेपाल आदिवासी जनजाति महासंघ कोरिया शाखा अन्तर्गत सांस्कृतिक विभाग कमिटीले सलनालमा  आयोजना गर्न लागेको “शौल सांस्कृतिक साँझ” कार्यक्रमको तयारी विषयक पत्रकार सम्मेलन हिजो सम्पन्न गरेको छ। कार्यक्रमको तयारी को बिषयमा बोल्दै जनजाति महासंघ कोरिया शाखाका अध्यक्ष युगल टेन्दुप शेर्पाले कार्यक्रमबाट उठेको रकम आदिवासी जनजाति महासंघ कोरियाले असाय बालबालिकाको आधारभूत शिक्षाको लागि प्रदान गरिने जानकारी गराए। […]


“द भ्वाइस अफ नेपाल सिजन२”लाईभ कन्सर्टको तयारी पूरा

भक्तपुर समाज दक्षिण कोरियाले आउँदो सल्नाल जनवरी 25 तारिख को अवसर पारेर आयोजना गर्न लागेको the voice of nepal सिजन टु लाईभ कन्सर्टको तयारीबारे पत्रकार सम्मेलन तथा चियापन समारोह आयोजना गरेको छ। भक्तपुर समाजका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा पत्रकार महासंघ को अध्यक्ष रंजन कुँवर नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ गैर आवासीय […]


“द भ्वाइस अफ नेपाल सिजन२”लाईभ कन्सर्टको तयारी पूरा

भक्तपुर समाज दक्षिण कोरियाले आउँदो सल्नाल जनवरी 25 तारिख को अवसर पारेर आयोजना गर्न लागेको the voice of nepal सिजन टु लाईभ कन्सर्टको तयारीबारे पत्रकार सम्मेलन तथा चियापन समारोह आयोजना गरेको छ। भक्तपुर समाजका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा पत्रकार महासंघ को अध्यक्ष रंजन कुँवर नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ गैरआवसीय नेपाली […]


काेरीयामा आत्महत्या गर्ने नेपालीकाे सङ्ख्या ४९ पुग्याे ।

सबिना कार्की काेरीया जान तेति सजिलाे छैन काेरीया पुग्न निकै संघर्ष गर्नुपर्ने हुन्छ काेरीयन भाषा उच्च प्रतिसपर्धा गर्दै पास हुनुपर्छ पास भएपछि अन्य विषयमा मेडिल पास, स्किलटेस्ट पास,त्यसपछि व्यक्तिगत फाइल जारी हुनुपर्छ राेजगारकाे लागि काेरीया बाट राेजगारदाता मार्फत कामदार छानिनु पर्छ आदि इत्यादि सम्पूर्ण प्रकृया बाट पास भए पछि मात्र बल्ल काेरीया पुगिन्छ । तर […]


भक्तपुर समाज दक्षिण कोरियाको पहिलो प्रस्तुती ‘द भ्वाइस अफ नेपाल २’ तयारी विषयक पत्रकार सम्मेलन जनवरी १९ मा हुँदै

प्रदेश न 3 एकता समाज द कोरिया अन्तर्गत को सस्था भक्तपुर समाज दक्षिण कोरिया को पहिलो प्रस्तुती द भ्वाइस अफ नेपाल 2 लाइभ इन कोरिया को पत्रकार सम्मेलन यहि जनावरी 19 मा दोङ्देमुन 3 नो गेट नजिक रहेको दर्शन नमस्ते रेस्टुरेन्ट को हलमा दिनको 12 बजे बाट सुरुहुने भएको छ । प्रचारप्रसार तिब्र गतिमा अगि […]


नवलपुर समाज काेरियाले सलनालमा बार्षिक साधारणसभा तथा लोकदोहोरी कार्यक्रम आयाेजना गर्ने

नवलपुर समाज काेरियाले सलनालमा बार्षिक साधारण सभा तथा लोक दोहोरी कार्यक्रम आयोजना गर्ने भएकाे छ। काेरियाली चाड सलनालकाे अवसर पारेर नवलपुर समाज काेरियाले यहि २०२० जनवरि २४ तारिख बेलुकि ६ बजे देखि ज्योति रेस्टुरेन्ट सभाहलमा बार्षिक साधारण सभा तथा लोक गीत कार्यक्रम आयोजना गर्न लागेकोले उक्त दिन काेरियामा कार्यरत सम्पुर्ण नवलपुरे उपस्थित भैदिनु हुन हार्दिक […]


धादिङ्ग समाज दक्षिण कोरियाको बार्षिक साधारण सभा तथा सातौँ अधिबेशन सलनालमा हुने ।

  प्रबासी धदिंगेली हरुको कोरियालि मित्र संजाल तथा सुख दु:खको साझा चौतारी “धादिङ्ग समाज दक्षिण कोरिया ” ले कोरियाको दोश्रो ठुलो चाड अथवा यसै सलनालको अबसर पारी संस्थाको बार्षिक साधारण सभा तथा सातौँ अधिबेशन गर्ने भएको छ । कोरीयामा रहनुभएका धादिङेली तथा धादिङ्ग प्रेमि सम्पूर्ण महानुभावहरुलाई उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि पनि समाजले हार्दिक अनुरोध […]


“राष्ट्रिय एकता दिवस” मनाउन कोरियामा सक्रिय नेपाली संघसंस्थाले दुतावासलाई ज्ञापनपत्र बुझायो

  पुस २७ गते अर्थात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन 2062- 63 को जनआन्दोलन पछि सार्वजनिक दिदै आएको पृथ्वी जयन्ती ११ वर्षपछि पुनः सरकारी बिदा दिँदै आएको थियो तर फेरिपनि पुनः सार्वजनिक बिदा कटौती गरेको छ ।यसको अर्थ आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्दै आएको यहाँ का सक्रिय संस्थाहरूको ठहर छ । उनी राजा […]


कोरियामा 1974 एडी सँग झुम्ने दिन नजिकिँदै, राष्ट्रीय गीतका रचनाकार कोरिया आउँदै

  ओखलढुंगा संपर्क समिति दक्षिण कोरियाले कोरियन नयाँवर्ष सल्नालको अवसर पारेर आयोजना गर्न लागेको ‘ओखलढुंगाको शिक्षा र स्वास्थ्यको लागि’ भन्ने मूल नाराको साथ सांगीतिक कार्यक्रमको विषयमा शनिबार राजधानी सउलमा पत्रकार सम्मेलन तथा चियापन कार्यक्रममा गर्यो। कार्यक्रम तयारीको बारेमा बोल्दै संस्थाका अध्यक्ष श्री राम तमुले कार्यक्रमलाई सभ्य भब्य र उत्साहित बनाउन आम कोरियाबासी नेपालीलाई आह्वान गरेका […]


कोरियन नागरिक हुम हुङ्गीललाई नेपालको मानार्थ नागरिकता प्रदान

कोरियन नागरिक हुम हुङ्गीललाई नेपालको मानार्थ नागरिकता प्रदान गरिएको छ। हुम हुङ्गील फाउण्डेसनमार्फत नेपालको विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएका कोरियन नागरिक हुम हुङ्गीललाई सरकारले आइतबार नेपालको मानार्थ नागरिकता प्रदान गरेको हो। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हुङ्गीललाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानार्थ नागरिकता प्रदान गरे। मन्त्री बाँस्कोटाले हुङ्गीलले नेपालको विकासमा महत्त्वपूर्ण योगदान गरेको […]


जनसम्पर्क समिति दक्षिण कोरिया र धनगढी उप-महानगरपालिका मेयर बीच भेटवार्ता

जनसम्पर्क समिति दक्षिण कोरिया द्वारा धनगढी उप-महानगरपालिका मेयर तथा नेपाली काँग्रेसका महासमिति सदस्य, धनगढी उप महानगर सभापति नृप ओड ज्यु संग एक कार्यक्रम का बिच एभरेस्ट करिवल्ड रेस्टुरेन्ट दोङ्देमुनमा भेटघाट कार्यक्रम सम्पन्न गरेकोछ। पार्टीका नेता ओड ज्यु आफ्नो काम विशेषले केही दिन यता दक्षिण कोरिया हुनुहुन्छ।ज . स. स. का कार्यवाहक सभापति तथा महाधिवेशन प्रतिनिधि […]


कोरियामा हुने द भ्वाइस अफ नेपाल -२ लाइभको प्रचार प्रसार तिव्र

सौल। भक्तपुर समाज दक्षिण कोरियाको पहिलो प्रस्तुती द भ्वाइस अफ नेपाल -२ लाइभको प्रचारप्रसार तिब्र भईरहेको छ।बढिरहेको छ। एनसिसिको अधिबेसनबाट सुरु भएको प्रचारप्रसार टोपिदिबस हुँदै सौल, इन्छ्न फाजु पोछ्न उइजम्बु सुवन फ्यन्टेक थेगु बुसान किम्हे सम्पुर्ण ठाउँबाट प्रचारप्रसार तिब्र गतिमा अगाडि बढीरहेको जानकारी भक्तपुर समाजका अध्यक्ष रमेश गिरिले दिनुभयो। अध्यक्ष गिरीका अनुसार कोरियावासी सम्पूर्ण नेपाली […]