कोभिड-19 का बीच कोरियादेखि होम क्वारेन्टाइनसम्म

जहाज उडानको दुई दिन पहिला मात्र मलाई एक जना भाईको फोन आयो, दाई जहाज जाने भएछ नि त । तपाईको नाम फर्किने लिस्टमा छ कि छैन हेर्नुभयो कि ? म हतारिए , ए हो र कहा कहिले ! कोरियाले नेपालबाट कामदार ल्याउन कोरियन एयर को खाली जहाज काठमाडौं पठाउँदै छ भन्ने कुरा त सुनिएको थियो […]


गैरआवासीय नेपाली सङ्घको टर्की शाखा गठन

  सन्तोष खड्का ,काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एन.आर.एन.ए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन भएको छ। जसको उपाध्यक्ष प्रथममा श्यामकला राई, उपाध्यक्ष दिर्तिॅयमा महेन्द्र थापा, महासचिवमा बिनोद पौडेल, सचिवमा मोहम्मद जाभेद अन्सारी,सह सचिबमा सोनाम छोटी सेर्पा, कोषाध्यक्षमा अनिता गुरुङ, सह कोकोषाध्यक्षमा गिता लिम्बु, महिला संयोजक […]


नेपाली राष्ट्रिय गानका सर्जक “व्याकुल माइला” नेपाली संघसंस्थाद्वारा सम्मानित हुँदै

  कोरिया । नेपाली राष्ट्रिय गानका रचनाकार सर्जक व्याकुल माइला (प्रदीप कुमार राई) लाई एन आर एन कोरियाको संयोजकत्वमा यहाँ रहेका विभिन्न संघसंस्था द्वारा यहि आउदो जनवरी 25 तारिखका दिन नागरिक अभिनन्दन तथा सम्मान गरिने भएको छ। ओखलढुंगा समाज दक्षिण कोरिया ले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा उहाँलाई नागरिक अभिनन्दन तथा सम्मान गर्न लागिएको हो। […]


महावीर पुनको आविष्कार केन्द्रलाई एन आर एन कोरियाले सहयोग संकलन गर्ने

सौल।महावीर पुनको नेतृत्वमा संचालित आविष्कार केन्द्रलाई एन आर एन कोरियाले सहयोग संकलन गर्ने भएको छ। एन आर एन कोरियाका बरिष्ठ उपाध्यक्ष दिपक पुन संयोजकत्वमा सहयोग संकलन समिती गठन गर्दै सहयोग संकलन गर्ने जनाएको हो। एन आर एन कोरियाको बिज्ञेप्ती यस्तो छ : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपालको ग्रामिण संचारका अभियन्ता डा•महाबिर पुनले आफ्नो सामजिक […]


एनआरएनएद्वारा २१ आइसीसी सदस्य तथा ५१ मानार्थ सदस्य मनोनीत(सूचीसहित), लामीछाने र उप्रेतिले राजीनामा दिएपछि निर्णय विवादास्पद

काठमाडौं (जस ) गैरआवासीय नेपाली संघ एनआरएनएले अन्तर्राष्ट्रिय कार्यसमितिमा सदस्य, मानार्थ सदस्य मनोनित गरेको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले बैठकले अन्तर्राष्ट्रिय कार्यसमितिका सदस्य, मानार्थ सदस्य मनोनित गरेको र विभिन्न विभागीय जिम्मेवारी समेत तोकेको बताए । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा साइवर कन्फ्रेन्समार्फत बसेको बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विदेशस्थित नेपाली दूतावाससँग […]


लाप्राकमै बसेर लाप्राक नमुना बस्ती मंसिरभित्रै सम्पन्न गर्दै एनआरएनए अध्यक्ष कुमार पन्त

एनआरएनएको मेगा प्रोजेक्टको रुपमा सञ्चालीत लाप्राक नमूना बस्तीको निर्माण कार्य मंसिर महिनाभित्रै सम्पन्न हुने भएको छ । प्रोजेक्ट मंसिर महिनाभित्रै सम्पन्न गर्न गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लाप्राकमै बसेर निर्माण कार्यलाई तीब्रता दिइरहनु भएको छ । लाप्राकमा एनआरएनएको तर्फबाट गर्नुपर्ने निर्माणको सम्पूर्ण कार्य पूरा भएको छ । यद्यपी स्थानीयले सम्झौता अनुसार काम नगर्दा […]


एसिया प्यासिफिक सहसंयोजक विनोद कुँवरले सोही पदमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघको  आसन्न महाधिबेसन लाई लक्षित गर्दै  एसिया प्यासिफिक सहसंयोजक विनोद कुँवरले सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफ्नो कार्यकालमा गर्न बाँकी केही अधुरा काम पुरा गर्नका लागि सहसंयोजक पदमा नै उम्मेदवारी दिने निर्णय गरेका हुन् । एनआरएन तथा व्यक्तिगतरुपमा कोरिया तथा बाह्य देश बाट  नेपालमा लगानी भित्र्याइरहेका  कुँवरले आगामी कार्यकालका […]


गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी

कोरिया , गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी हुनु भएको छ । गैरआवासीय नेपाली संघ (एन आर एन ए ) छैटौं अधिबेशनबाट बिजय हुनु भएको हो । उहाले ७९४मत ल्याएर बिजयी हुनु भएको हो ।वरिष्ठ उपाध्यक्षमा दिपक पुन बिजयी भएका छ्न उपााध्यक्षमा सोम तामाङ सन्जिब राई , यदु लामिछाने छन। आइसिसी सदस्यामा […]


कोरियाबासी नेपालीहरुलाई एनआरएन कोरियाको निम्तो,विश्वभरका एन आर एन नेतृत्व सहभागी हुँदै

सोल । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन आर एन ए )कोरियाको यही सेप्टेम्बर २१ र २२ तारिख हुने अधिवेशन सफल पार्न एन आर एन कोरियाले अनुरोध गरेको छ । एन आर एन कोरियाले एक विज्ञप्ती जारी गर्दै कोरिया लगायत विश्वभरिका एन आर एनहरुलाई अधिवेशन भव्य रुपमा सफल पार्न आग्रह गरेको हो । […]


एनआरएन कोरियाको सातौ राष्ट्रिय सम्मेलनको परिवर्तित निर्वाचन कार्यतालिका- २०१९ यस्तो छ

  सौल। गैर आवासिस नेपाली संघ दक्षिण कोरिया सातौ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका केहि परिवर्तन सहित सार्वजनिक भएको छ। निर्वाचन समितीका प्रचार प्रसार संयोजक अशोक मैनालीका अनुसार उम्मेद्वारहरूले पठाएका कागजातहरू अध्यन गर्न थप समय लागेकोले केहि कार्यतालिका परविर्तन भएको हो। तर निर्वाचन भने यस अघि सार्वजानिक गरिएको मिती र समयमा नै हुनेछ। यस्तो छ नयाँ […]


एनआरएन कोरियाको पंजीकृत सदस्यता कार्ड वितरण शुरु

सौल। एन आरन कोरियाको पंजीकृत सदस्यता कार्ड वितरण शुरु हुने भएको छ। आज बेलुका ५ बजेबाट एनआरएन कोरियाको पंजीकृत सदस्यता कार्ड (२०१९-२०२१) वितरण शुरु हुने एन आर एन कोरियाले जनाएको छ। एन आर एन कोरियाको सातौ अधिबेशनको तयारीअगाडी बढ्दै गर्दा एन आर एन कोरियाले सदस्यता कार्ड वितरण गर्न लागेको हो । २०१९ -२०२१ को लागी […]


सामुहिक लगानीमा कृषि तथा उद्योग खोल्नका लागि पहल गर्ने छु- सोम तामाङ

एनआरएनए दक्षिण कोरियाको सातौ महाधिवेशन सेप्टेम्बर २१र २२ तारिखमा हुने पक्का भएको छ । मैले यो अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवार घोषणा गरेको छु । म विगत १२ बर्षदेखि दक्षिण कोरियामा बस्दै आएकोछु । मैले यो अवधिमा नेपाल तामाङ संघ दक्षिण कोरियाको संरक्षक,नुवाकोट समाज दक्षिण कोेरियाको निवर्तमान अध्यक्ष तथा हाल वरिष्ठ सल्लाहकार ,नेपाल आदिवासी जनजाति महासंघ […]


एनआरएन कोरियाको सचिबमा राजकुमार स्याङ्तानको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको अधिबेशनको माहोल नजिकदै जादा विभिन्न पदको लागि उम्मेदवारी घोषणा गर्नेको संख्या दिनप्रतिदिन बढ्दैछ । यसै सिलसिलामा गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको सचिव पदको लागि राजकुमार स्याङ्तानले उम्मेदवारी घोषणा गरेका छन् । बिगत ९ बर्ष देखि कोरियामा आफ्नो कर्मथलो बनाएका उनी सिन्धुपाल्चोक निवासी हुन भने हाल चितवनमा बस्ने गर्छन्।उनले […]


एनआरएनए दक्षिण कोरियाको सचीव पदको लागि मनोज गौतमको उम्मेदवारी घोषणा

लामो समय कोरिया मा रही यो मन त मेरो नेपाली हो भन्ने भाबना लाई आत्मा साथ गर्दै पुर्ब देखी पस्चिम सम्म का हरेक नेपाली को सुख दुख को साथी आथवा समाजसेबी मनोज गौतम खोटाङ जिल्ला मा जन्म भाई हाल उदयपुर बासी हुनुहुन्छ । एक दशक भन्दा लामो समाय कोरिया बसाई को क्रम मा बिभीन्न समस्या […]


एनआरएनए कोरियालाई पारदर्शी र मजदुर मैत्री बनाउछु- जोशी

सिओल, दक्षिण कोरिया कोरियामा एनआरएनएको सातौं महाधिवेशन नजिकिँदै गर्दा महासचिव पदका उम्मेदवार धर्मराज जोशी ले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन । बिगत लामो समयदेखि कोरियामा बस्दै आएका जोशी बिभिन्न सामाजिक संघ संस्थाहरुमा लामो समयदेखि सक्रिय छन । एनआरएनए दक्षिण कोरियाका पूर्व केन्द्रीय सदस्य, सेवक नेपालका संस्थापक सदस्य एबं सुदुरपश्चिम समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष […]


एन आर एन कोरियाको बरिष्ठ उपाध्यक्षमा दिपक पुनको उम्मेद्वारी घोषणा

सौल, गैर आवासिय नेपाली संघ कोरियाको सातौ अधिबेशनमा बरिष्ठ उपाध्यक्ष पदमा दिपक पुनले उम्मेद्वारी दिने घोषणा गरेका छन् । लामो समय देखी एन आर एन कोरियामा क्रियाशिल रहेका पुन एन आर एन कोरियाको पुर्व महासचिव समेत हुन् । बौद्दिक व्यक्तित्वको छवि बनाएका उनी दक्षिण कोरियाको आधा दर्जन संघ संस्थाका सल्लाहकार समेत हुन् । भने ङ्ग्देमुन […]


एनआरएनए कोरियाको नेतृत्व बिशेष कार्यक्रम साझा बहस सम्पन्न

खेम साउद सउल, दक्षिण कोरिया नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको आयोजनामा आगामी सेप्टेम्बर २१ र २२ मा हुन लागेको एनआरएनए दक्षिण कोरियाको सातौं महाधिवेशनका सन्दर्भमा आगामी नेतृत्वका लागि उम्मेदवारहरुसंगको साझा बहस कार्यक्रम सम्पन्न भएको छ । राजधानी सउल स्थित प्रवासी मजदुर युनियनको हलमा आइतबार आयोजित कार्यक्रममा एनआरएनए दक्षिण कोरिया को आगामी महाधिवेशनमा नेतृत्वका लागि बिभिन्न […]


एनआरएनए कोरिया नेतृत्व बिशेष साझा बहसको अन्तिम तयारी पूरा

यतिबेला नेपालीहरुलाई एनआरएनए कोरियाको चुनावी सरगर्मी लागिसकेको छ सामजिक सन्जाल ,रेस्टुरेन्ट होस या साथिभाइ जमघट सर्बत चर्चा छ अधिबेशन को।नयाँ नेतृत्वको लागि ३ जनाको उम्मेदवारी लगभग निश्चित भएको छ। निर्वाचन समितिले बिधीवत रूपमा निर्वाचनको गतिविधि सार्वजनिक गर्नु अगावै तथा बिधान मर्स्योदा समितिको गठन प्रक्रियाको अन्तिम टुंगो नलाग्दै २ दर्जनभन्दा बढीले आफ्नो उम्मेदवारी अन्लाईन मिडियाबाट प्रचारप्रसार […]


गैर आवासिय नेपाली संघ (NRNA) दक्षिण कोरियाको उपाध्यक्षमा यदु लामिछानेले दिए उम्मेदवारी

NRNA दक्षिण कोरियाको सातौँ अधिबेशन नजिकिँदै गर्दा सामाजिक क्षेत्रमा अगुवा ब्याक्तित्व यदु लामिछानेले उपाध्यक्ष पदमा उम्मेदवारि घोषणा गरेका छन्।समाजसेवामा अग्रसर लामिछाने नेपालमा प्रसासनिक क्षेत्रमा लामो समय काम गरेको अनुभव साथै लायन्स कल्ब अफ पारिजातमा कोषाध्यक्ष हुँदै सचिव पदमा रहेर काम गर्नु भएको अनुभव छ। गोरखा जिल्लाका स्थाई बासिन्दा लामिछाने नेपाल गोरखा परिवार दक्षिणकोरियाको पुर्व सचिव […]


एनआरएन कोरियाको सचिव पदमा डा.किशोर कोइरालाको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको अधिबेशनको माहोल नजिकदै जादा विभिन्न पदको लागि उम्मेदवारी घोषणा गर्नेको संख्या दिनप्रतिदिन बढ्दैछ । यसै सिलसिलामा गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको सचिव पदको लागि डा. किशोर कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् । एन आर एन कोरिया मा कोइरालाको उम्मेदवारी किन ? १. एन आर एन को मैन उदेस्य्य […]