जब बुद्धले आनन्दलाई वेश्यालय पठाए
बुद्धका चेलाहरुको लागि वर्षाकालामा पालना गर्नुपर्ने एउटा नियम बनाइएको थियो । कसैको घरमा भिक्षुहरु ३ दिन भन्दा बढी बस्न पाइदैन्थ्यो । आश्रायदातालाई गार्हो नहोस भनेर बुद्ध आफैले यस्तो नियम बनाएको थिए । प्राय: बुद्ध र भुक्षुहरु गरीब को घरमा आश्राय लिने गर्दथे । एकदिन बस्नको लागी घर खोज्दै गर्दा भुक्षुRead More →