कोरियाको बुसान हेउन्दे घुम्न जाने नेपालीहरूलाई नमस्ते रेष्टुरेण्टको अफर

प्रकाशित मिति: ११ श्रावण २०७७, आईतवार १३:३८

बुसान /कोरिया। दक्षिण कोरियाको दोस्रो ठुलो शहर बुसानको पुरानो रेष्टुरेण्ट नमस्ते रेष्टुरेण्टले गर्मी बिदाको अवसरमा छुट अफर ल्याएको छ। बिश्कै चर्चित हेउन्देमा सामुन्दिक तट नजिकै रहेको नमस्ते रेष्टुरेण्टले गर्मी बिदामा जाने नेपालीहरूलाई लक्षित गरेर यो योजना ल्याएको बताईएको छ। स्वादिष्ठ नेपाली परिकारको साथ गर्मी बिदा मनाउन आउने नेपालीहरूलाई १०% छुट सहित अन्य परामर्शको व्यवस्था पनि गरिएको बताईएको छ। स्मरण रहोस् अन्य क्षेत्रमा सामाजिक दुरी कायम नै भए पनि हेउन्दे तटमा भने मास्क लगायत सुरक्षाको साधन प्रयोग गरेर यो क्षेत्रमा भ्रमण तथा समुन्द्रमा रमाईलो गर्न सकिने कोरिया सरकारले यस अघि नै सुचना जारी गरेको थियो।

यसरी जान सकिन्छ  नमस्ते रेष्टुरेण्ट 

२. नमस्ते रेस्टुरेन्ट हेउन्दे (बुसान ) ट्रेन लाइन नम्बर २ गेट नम्बर ३ र ५ देखि सिधा १०० मिटर अगाढी

तपाईंको प्रतिकृयाहरू