बलिउड कलाकार अमिताभ बचनका बाबू छोरालाई कोरोना संक्रमण

प्रकाशित मिति: २८ असार २०७७, आईतवार ०८:०१

चर्चित बलिउड अभिनेता अमिताभ बचन र उनका छोरालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। ७७ बर्षका उनी आफैले आफ्नो फेसबुक र ट्विटरमा आफू कोरोना पोजेटिभ भएको लेखेका छन् । साथै उनको परिवारका सदस्य र कर्मचारी हरुको समेट पि सि आर गर्दा उनका छोरा अभिषेक बच्चनमा पनि संक्रमण पुष्ठि भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । हाल बाबुछोरा दुबै मुम्बई स्थित नातावनी अस्पतालमा भर्ना भएको भारतीय संचारमाद्यमले जनाएका छन्

तपाईंको प्रतिकृयाहरू