बैज्ञानिक महावीर पुनले यसरी गर्दै छन् जनताको सेवा

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार ०८:०२

काठमाडौ

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक म्यागसिसी पुरस्कारबाट सम्मानित नेपाली बैज्ञानिक महाबिर पुनको समुहले कोरोना नियन्त्रणमा तथा रोकथाममा उल्लेख भुमिका खेलेको छ। देशै भरिका एम्बुलेन्स चालक र स्वस्थ्य कर्मलाई निसुल्क पिपिई वितरण , निजि तथा सरकार अस्पतालम बिग्रेको अवस्थामा रहेका स्वस्थ्य उपकरण निसुल्क मर्मत आदि जस्ता मानवीय काम गर्दैआएका छन् । लक डाउन सुरु भएपछी प्राप्त सहयोग र खर्चबारे आज आफ्नो फेसबुकमा लेख्दै प्रष्ट पारेका छन् ।

तपाईंको प्रतिकृयाहरू