कोरियामा अबैधानिक कामदार पुन: प्रवेश भ्रम र यथार्त!!

प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार १३:५८

कोरियामा अबैधानिक तवरले बसोवास गर्दै आएका विदेशीहरू लाई केहि महिना पहिला कोरियाको न्याय मन्त्रालयले सन् २०२० को जुन सम्म स्व- इच्छाले देश छाडे पुनः कोरिया प्रवेशको गर्न पाइने  अवसर लेराए सँगै  स्वदेश फिर्ती गर्नको संख्या उच्च भएको छ तर वास्तविता तथा कानुनी परामर्श बिनानै स्वदेश फिर्ता गरेको खण्डमा यो सुविधा बाट वञ्चित हुने स्रोतले जनाएको छ।

यदि पुन: कोरिया आउन चाहने व्यक्तिहरूले स्वदेश  जानु १४ दिन अगाडी विदेशी निकाय हेर्ने  वकील सङ्ग परामर्श लिनु पर्ने छ र  त्यस्तै नेपाल जाने तयारी र आवश्यक कागजपत्र इम्मिग्रेशन देखाउनु पर्ने हुन्छ।

तपाईंको प्रतिकृयाहरू