ग्यासको सिलीण्डर पट्किदा दक्षिण कोरियामा तीन नेपाली घाइते

प्रकाशित मिति: २७ मंसिर २०७६, शुक्रबार १८:५६

दक्षिण कोरिया २७,मङसिर
खाना पकाउने ग्यासको सिलीण्डर पट्किदा दक्षिण कोरियामा तीन नेपाली घाइते भएका छन् । इपिएस मार्फत कोरिया आएका उनिहरु बुसानको एक कृषि कम्पनिमा कार्यरत थिय ।


मङगलबार विहान खाना पकाउने क्रममा एक्कासि ग्यासको सिलीण्डर पट्किदा उनिहरु घाइते भएको पारिवारिक स्रोतले जानकारि दिएको छ । उनिहरुको बुसान अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य एकजनाको अबस्था चिन्ताजनक छ भने दुइजना खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारि दिएको छ । घाइते सबैको परिचय अहिलेलाइ गोप्य राखिएको छ ।

तपाईंको प्रतिकृयाहरू