कोरियाको “फेदाल याक ” नेपालमा भित्रने

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार १५:०६

काठमान्डौ। कोरियाको “फेदाला याक ” नेपालमा भित्रने भएको छ। कोरियामा अत्यन्तै रुचाइएको फेदाल याक बारे काठमाण्डौको एक होटेलमा ब्रिहत अन्तरक्रिया सम्पन भएको छ। कार्यक्रममा कोरियाको फेदाला याकको अध्यक्ष युले फेदाला याकको ईतिहास ,वर्तमान अवस्था ,नेपालले लिन सक्ने फाईदाको बारेमा जानकारी गराउनु भएको थियो। नेपाल जस्तो मुलुकमा एस्तो केमिकल रहित औषधीको महत्व निक्किया हुने उनले बताए । नेपालका ख्याती प्राप्त चिकित्सकहरुको उपस्थती रहेको सो सेमिनारमा धेरैले यस बारे गहिरो चासो व्यक्त गरेका थिए।

नेपालका उच्च नेताहरुसंग भेटघाट

त्यस्तै यु को नेत्रिवमा गएको टिमले नेपालका उच अराजनैतिक नेतृत्व स्नागा पनि भेटेर यो औषधीको बारे जानकारी गराएको थियो। प्रोफेसर पार्क की छन् लगायतको टोलीले पुर्व प्रधानमन्त्री झलनाथ खनाल ,राष्ट्रिय सभाका अध्यक्ष लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरु संग पनि भेट घाट गरेर यसको सम्भावना बारे जानकारी गराएको थियो। नेपालका झन्डै ३० लाख बराबरको औसधी पनि निश्लुका वितरण गरिएको थियो।

तपाईंको प्रतिकृयाहरू