क्यू एस रेमिटको ‘गोल्ड दशै तिहार अफर’

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार ०९:२०

टोकियो।क्यूएस रेमिटले बिगत बर्षहरमा झैँ यो  बर्ष पनि गोल्ड दशैं र तिहार नामक अफर
लिएर आएको छ। नेपाल बजार प्रबन्धक सोम गुरूंगका अनुसार २०१८ अक्टोबर १ तारिक सोमबार
देखि लागू हुने गरी प्रत्येक हप्ता १ जनालाई लक्की ड्र मार्फ़त 
बिजय घोषणा गरिने छ।

दशैंको उपलक्ष्यमा ३ जना र 
तिहारको उपलक्ष्यमा  ३ जना गरी जम्मा ६ जना भाग्यमानी 
ग्राहकहरुले ६ ओटा सुनको औंठी जित्न सक्नु सक्ने पनि कम्पनीले जनाएको छ।

तपाईंको प्रतिकृयाहरू