उत्तर कोरियाको मिसाईल परिक्षण असफल

प्रकाशित मिति: ३ बैशाख २०७४, आईतवार ०१:०२

सोल।उत्तर कोरियाले युद्दको चेतावनी दिएको भोलीपल्ट गरेरो मिसाईल परिक्षण असफल भएको बताईएको छ । दक्षिण कोरियाका अधिकारीहरूका अनुसार उत्तरले पुर्वी समुन्द्री तटमा गरेको सो परिक्षण असफल भएको हो ।

हिजो मात्र उत्तरले बिशाल सैन्य परेड देखाएर युद्दको लागी तयार रहेको जनाएको थियो । तर यसबारे बृस्तित बिवरण आईनसकेको बताईएको छ ।

तपाईंको प्रतिकृयाहरू